
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको १० दिन पुगेको छ । २१ माघमा विद्यालय गएकी उनको त्यसको भोलिपल्ट विभत्स अवस्थामा स्थानीय जंगलमा शव फेला परेको थियो । भागरथीको शव परीक्षणपछि बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । तर, घटनाक...}
पुरा पढ्नुहोस्चिनियाँ नागरिकलाई बन्धक बनाएर लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर कार्यालय काठमाडौंका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २८ वर्षीय फुलकाजी तामाङ, २४ वर्षीय अमिर तामाङ, २८ वर्षीय बुद्ध तामाङ, २८ वर्षीय रोशन लामा रहेका छन् । परिसरका प्रवक्ता एस...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीले पेस्तोल र गोलीसहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सीतामढि जिल्ला बिसनपुर घर भएका २२ वर्षीय सकलदीप कुमार छन् । आइतबार साँझ करिब ८ बजेको समयमा सर्लाहीबाट कुमारलाई पक्राउ गरिएको हो । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट खुटौनाले मलंगवा नपा ६ खु...}
पुरा पढ्नुहोस्धनुषामा एक बालकको हत्या गरी शव गाडिएका अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार बिदेह नगरपालिका–२ का पाँच वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा आज बिहान फेला परेकोे छ ।  ...}
पुरा पढ्नुहोस्श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरुको गुनासोलाई समयमै सम्बोधन गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन् । काठमाडौंको बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा आइतबार अनुगमन गर्दै मन्त्री श्रेष्ठले वैदेश...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पम अर्को जुनसुकै दलको नेतृत्वमा सरकार स्वीकार्न कांग्रेस तयार रहेको बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले वर्तमान सरकारको विकल्पमा जुनसुकै दलको नेतृत्वको सरकार स्...}
पुरा पढ्नुहोस्काठमाडौँ महानगरपालिकाले हालसम्ममा ८०० रोपनी सार्वजनिक जग्गा पहिचान भएको जनाएको छ । आज वडा नं ३१ को जागृतिनगरमा बाल उद्यान शिलान्यास कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले सार्वजनिक जग्गा संरक्षण गरेर पार्क निर्माण गर्ने नीतिअनुसार अहिलेसम्म करिब ८०० रोपनी सार्वजनिक जग्गा संरक्ष...}
पुरा पढ्नुहोस्विभाजनको डिलमा पुगेका बेला सोमबार एकाएक नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल पुनः सक्रिय भएको थियो । उक्त कार्यदलको बैठक आज (मंगलबार) पनि बस्न लागेको छ । कार्यदलका एक सदस्य घनश्याम भुसालका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्य...}
पुरा पढ्नुहोस्अखिल नेपाल महिला संघ (अनेमसंघ) ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय र अराजक नाराबाजी गर्नेहरु बिरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ । नेकपा ओली पक्षको अनेमसंघले आइतबार गृहमन्त्री रामबहादुर थापा समक्ष ज्ञापनपत्र बुझाउँदै विभिन्न सार्वजनिक...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा तैनाथ हुन सेनानी गोपाल सिंहको नेतृत्वमा चन्दननाथ गणको आठौं डफाको अन्तिम शान्ति सेना टोली मङ्गलबार त्यसतर्फ प्रस्थान गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चार्टर फलाइटमार्फत गएको उक्त टोलीमा २०५ जना नेपाली श...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit