
सेप्टेम्बर ११ को आतंकवादी आक्रमणको संस्मरणमा अमेरिकामा शनिबार एक कार्यक्रम आयोजना गरी मृतकहरुको स्मरण गरिएको छ । त्यसबेलाको दुर्घटनास्थल विश्व व्यापार केन्द्रको टावरमा आयोजित कार्यक्रममा श्रीमतीसहित राष्ट्रपति जो बाइडेन सहभागी भएका थिए । स्थानीय समय अनुसार ८ः४६ बजे केही समय मौन धारण गरी...}
पुरा पढ्नुहोस्पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले कमिसनका कारण कोरोनाविरुद्धको खोप आयातमा अवरोध गर्नेहरुलाई कारबाही गर्न माग गरेका छन् । यत्रो महामारीमा खोप खरिद रोक्ने काम मानवताविरोधी फौजदारी अपराध भएकाले कारबाही गर्नुपर्ने उनले बताएका हुन् । पूर्वन्यायाधीश कार्कीले नेपाल लाइभमा प्रकाशित लेखमा...}
पुरा पढ्नुहोस्सरकारले कोभिड–१९ का कारण रोजगारी गुमाएका परिवारलाई राहतस्वरुप १० हजार रुपैयाँ बाड्ने कार्यविधि तयार पारेको छ । कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरण कार्यविधि–२०७८ गत कात्तिक पहिलो साता बसेको मन्त्रिरिषद्को बैठकले स्वीकृति...}
पुरा पढ्नुहोस्नेपालको औपचारिक भ्रमणमा रहेका अमेरिकी सेनाका इन्डो प्यासिफिक क्षेत्रका प्रमुख चार्ल्स ए फ्लिनले आइतबार पाँचखाल र शिवपुरीस्थित सैन्य तालिम केन्द्रको भ्रमण गरेका छन् । फ्लिन सहितको टोलीले आइतबार पाँचखालस्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित...}
पुरा पढ्नुहोस्स्वास्थ्य मन्त्रालयले कोरोनाको बेलायती भेरिएन्ट नेपालमा फैलने क्रम बढेको भन्दै जनस्वास्थ्यमा कडाईका साथै रात्रीकालिन व्यवसाय तथा रेष्टुरेन्टहरु राती ९ बजेपछि कडाइका साथ बन्द गराउन निर्देशन दिएको छ । सार्वजनिक स्थानमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गर्दै मन्त्रालयले रात्रीकालिन...}
पुरा पढ्नुहोस्भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को भदौ र साउन महिनाको दुई महिने तथ्यांकअनुसार नेपालको व्यापार घाटा २ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा नेपालले एक खर्ब ५८ अर्ब ४० करोड ३२ लाख बराबरको व्यापारघाटा बेहोरेको थियो । गत वर्षको तुलनामा चालु...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसबाट हालै गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कृष्णचन्द्र पोखरेलले संसदबाट विश्वासको मत लिने क्रममा बहुमत पाएका छन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा पोखरेलको प्रस्तावको पक्षमा ३१ जना सदस्यले मत दिएका छन् । विपक्षमा २७ मत परेको छ । प्रदेशसभामा आज ५८ जना...}
पुरा पढ्नुहोस्१४ पुस २०७८, काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए । न्यायाधीश कोइरालाको इजलासले ठगी तथा संगठित अपराध मुद्दा लागेका तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। उनीसँगै पक्राउ प...}
पुरा पढ्नुहोस्धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन नै नेप्से ७५.७९ अङ्कले ओरालो लागेर दुई हजार ५७२.२२ मा ओर्लेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.५६ अङ्कले घटेर ४६४.०५ मा ओर्लेको छ...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित अगद नेपाल भेन्चर प्रालिमा छापा मार्दा ठूलो परिमाणमा अखाद्य वस्तुफेला पर्यो । उक्त कम्पनीका सञ्चालक हुन्, मोरङ घर भई नयाँबानेश्वर बस्ने प्रभात देव । प्रहरीका अनुसार देवले विभिन्न म्याद गुज्रिएका खाद्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit