
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी अस्पताल महाराजगञ्जको शुक्रबार निरीक्षण गरेका छन् । शुक्रबार निरीक्षणको क्रममा महानिरीक्षक सिंहले प्रहरी कर्मचारीको शारीरिक तथा मानसिक स्वास्थ्य उसको कार्य सम्पदान गर्ने सामर्थ्य र मनोबलसँग जोडिने भएकोले संगठनात्मक लक्ष्य प्राप्तिका लागि...}
पुरा पढ्नुहोस्महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवाका बेपत्ता एक दम्पतीको खोजी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थालेको छ । गत फागुन १० गते राति आफ्नै घरको ओछ्यानमा सुतेका ६५ वर्षीय मोसाफिर झा र उहाँकी पत्नी ६० वर्षीय गीतादेवीको खोजी अब सीआईबीले थालेको हो । यसअघि नेपाल प्रह...}
पुरा पढ्नुहोस्वर्तमान सरकार गठन भएको ३ महिना पुग्नै लाग्दा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । थुप्रै महत्वपूर्ण मन्त्रालयमा मन्त्री नियुक्ति राज्यका धेरै कामहरु प्रभावित भएका छन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तागठबन्धन दलहरु भने मन्त्रिपरिषद विस्तारमा गम्भीर देखिएका छैनन् । विषम पर...}
पुरा पढ्नुहोस्वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरुको माग सुनुवाई नगरेको भन्दै नेपाली कांग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लसहितका नेता, कार्यकर्ताले सानेपास्थित पार्टीको केन्द्रिय कार्यालयमा रिले अनसन सुरु गरेका छन् । पार्टीको विधि, विधान, निर्वाचन निर्देशिका विपरित गराइएको वडा र पाल...}
पुरा पढ्नुहोस्उत्तर कोरियाले देशका प्रमुख किम जोन उनको नेतृत्वमा हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरिएको दाबी गरेको छ । उत्तर कोरियाले तेस्रो पटक यस्तो मिसाइल परीक्षण गरिएको बताइएको छ । समाचार एजेन्सी केसीएनका अनुसार मिसाइल परीक्षण मंगलबार गरिएको हो । यसले १ हजार किलोमिटर टाढासम्म मार हान्न सक्न...}
पुरा पढ्नुहोस्काठमाडौंको बौद्ध क्षेत्रमा पछिल्लो एक वर्षयता चोरीका घटनाहरु बढेको विषय प्रहरीको टाउको दुखाइ बनिरहेको थियो । विशेषगरी दिउँसो नै सुनचाँदी र नगद चोरी भइरहेको उजुरी प्रहरीसमक्ष आउने गरेको थियो । त्यसपछि महानगरीय प्रहरी वृत्त बौद्धले विशेष टोलीलाई नै परिचालन गरेर चोरहरुको खोजी थाल्य...}
पुरा पढ्नुहोस्स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज भएको निर्वाचनमा अहिलेसम्म केही ठाउँमा छिटफुट घटनाका कारण केही समय मतदान अवरुद्ध भए पनि कहीँकतै स्थगित नभएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार देशका विभिन्न २९ स्थानमा राजनीतिक दल वा उम्मेदवारबीच विवादका कारण केही समय मतदान रोकिएको भए पनि...}
पुरा पढ्नुहोस्पर्साको दशगजा क्षेत्रमा भारतीय बालुवा तस्करसँग झडप हुँदा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् । नेपाली भूमिमा प्रवेश गरेर ओरिया खोलामा बालुवा उत्खनन गरेको पाइएपछि सशस्त्र प्रहरीले रोक्न खोज्दा झडप भएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालले पर्दाफासलाई बताए । झडपमा...}
पुरा पढ्नुहोस्बाँकेमा कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछ...}
पुरा पढ्नुहोस्भुटान सरकारले नेपाललाई उपलब्ध गराएको झन्डै ३ लाख डोज कोरोनाविरुद्धको खोप आइपुगेको छ । आफ्ना लक्षित समूहलाई लगाइसकेपछि बाँकी भएको खोप भुटानले नेपाललाई उपलब्ध गराएको हो । भुटानको ड्रुक एयरलाइन्सको जहाज शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा खोप लिएर आइपुगेको छ । भुटानले नेपाललाई अष्ट्र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit