
भारतको छत्तीसगढमा माओवादीसँगको भीडन्तमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । नक्सल अपरेशनका डीजी अशोक जुनेजाले यसको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ । ‘भीडन्तपछि माओवादी पक्षले पनि आफ्ना घाइते साथीहरुलाई तीन ट्याक्टरमा हालेर लगेका छन्,’ उनले भने, ‘यसमा थप जाँ...}
पुरा पढ्नुहोस्गत शनिबार बिहानै आफूलाई सामाजिक अभियान्ता बताउँने ज्ञानेन्द्र शाहीले एक भिडियो पोस्ट गरे । जसमा एकजना युवकलाई समात्दै शाही रोईरहेका देखिन्थे । ती युवाको टाउकोमा चोट लागेको थियो । भिडियोमा शाहीले स्थानीय समूहले आफूहरुमाथि कुटपिट गरेको बताएका थिए । राहात बाड्न भन्...}
पुरा पढ्नुहोस्प्रहरीले बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन कुमार श्रीवास्तवलाई धम्काएर १५ लाख रुपैयाँ फिरौती मागेको आरोपमा सोही कार्यालयका सहयोगीलाई पक्राउ गरेको छ । उनले अपरचित एनसेल नम्बरबाट श्रीवास्तवलाई पटक–पटक फोन तथा एसएमएस गरेर रकम मागेको प्रहरीले जनाए...}
पुरा पढ्नुहोस्सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा झापाका नेता रेवतराज पुरीसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गरेको छ । सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको आरोपमा विभागले विशेष अदालतमा बुधबार मुद्दा दर्ता भएको हो । मुद्दाका अन्य प्रतिवादीमा नेता पुरीकी श्रीमती केशावती पुरी,...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतका दुई नवनियुक्त न्यायाधीशहरू नहकुल सुवेदी र कुमार चुडालले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनीहरुलाई आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सपथ ग्रहण गराएका हुन् । सर्वोच्च अदालतमा आयोजित एक समारोहमा सपथ लिएलगत्तै सपथलगत्तै दुवै न्यायाधीशलाई आजैबाट इजलाससमेत त...}
पुरा पढ्नुहोस्संघीय कानूनका आधारमा भएको कर्मचारी समायोजन सम्बन्धी निर्णयमा सर्वोच्च अदालतले प्रश्न उठाएर कार्यान्वयनमा रोक लगाइदिएका कारण स्थिर र परिपक्व हुनुपर्ने प्रदेश र स्थानीय तहको प्रशासनयन्त्र प्रभावित हुनपुगेको छ । कृष्ण ज्ञवाली | खोज पत्रकारिता केन्द्र २५...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता हुन पठाएको निर्देशनसहितको पत्र एकजनाबाहेक ६ मन्त्रीले बुझेको माओवादी केन्द्रको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । पार्टी कार्यालयले सम्बन्धित मन्त्री, निर्वाचन आयोग, संसद् सचिवाल...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले बरियतामा अघि रहेका पुरानो ब्याचका चारजना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । मन्त्रालयमा बुधवार बसेको बढुवा समितिको बैठकले नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र मसाउद आलम खाँलाई बढुवा सिफारिस र...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवालाई उनको अमेरिका भ्रमणबारे छलफलका लागि प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाएको छ । बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा आइतबार बिहान १० बजे बस्ने बैठकमा उपस्थित हुन समितिले प्रधानमन्त्रीलाई बोलाएको हो । बैठकमा न...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले स्थानीय तह निर्वाचनका उम्मेदवारलाई घरदैलोको क्रममा सुरक्षित रहन अनुरोध गरेको छ । घरदैलो कार्यक्रम गरिरहँदा अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन खाँदा बेहोस हुने र चक्कर लागेर लड्ने गरेका घटनाहरु पाइएकोले सुरक्षित रहन आग्रह गर्दै सूचना जारी गरेको हो । त्यस्तो सूचना भए प...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit