Wednesday, 25 June 2025 | २०८२ असार ११, बुधबार

सम्बन्धित समाचार

सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ सर्वसम्मत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । मंगलबार उनको संसदीय सुनुवाइ भएको हो । उनीविरुद्ध एउटा पनि उजुरी परेको थिएन ।    सुनुवाइको क्रममा कांग्रेस प्रमुख सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका सांसद देव गुरुङ, समिति सभापति लक्ष्मणलाल कर्णले...}

पुरा पढ्नुहोस्

२ हजार रुपैयाँ तिरेर रिहा भए गणेश लामा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कास्कीबाट पक्राउ परेका कांग्रेस निकट गणेश लामा २ हजार रुपैयाँ तिरेर रिहा भएका छन् ।    जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा लामालाई जरिवाना तिराएको हो ।    लामासहित ३ जनालाई बिहीबार पक्राउ गरेको प्रहरीले आज जिल्ला प्रशासन कार्यालयमा बुझाएको...}

पुरा पढ्नुहोस्

काठमाडौंमा फेरि बढ्यो संक्रमण दर, खोप बढाउन सुझाव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को संक्रमण दर बढेर २० प्रतिशत पुगेको छ । एक हप्ताअघिसम्म संक्रमण दर नौ प्रतिशतमा झरेको थियो । अहिले ११ प्रतिशतले बढेको कामपाले जनाएको छ । जेठको तेस्रो हप्ता परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई संक्रमण देखिने गरेको थियो ।       &nbs...}

पुरा पढ्नुहोस्

संसद भवनअघि सिलिन्डर बम विस्फोट, नेकपा सिवादीको पर्चा फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंमा आज बिहान २ बजेर २५ मिनेट जाँदा नयाँ बानेश्वरमा सिलिन्डर बम पड्किएको छ । काठमाडौं–१० स्थित संसद भवन १ नम्बर गेट नजिकै हेलो नेपालको भवन अगाडि अज्ञात समूहले आगो लगाएर छोडेको सिलिन्डर विस्फोट भएको हो ।    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज...}

पुरा पढ्नुहोस्

बाघ देखेपछि डराएर रुख चढेकालाई बाघले पन्जा हानेपछि...

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सुर्खेतको बराहताल गाउपालिकाका एक जनालाई बाघले पन्जा हानेर घाइते बनाएको छ ।    उक्त गाउँपालिकाको हातिसार जंगलमा ४० वर्षीय पलबहादुर बडुवाललाई बुधबार साँझ बाघले पन्जा हान्दै घाइते बनाएको हो ।    स्थानीय हात्तीसार जंगलमा गाईगोरुलाई पानी खुवाउन जानेक्रममा बडुवाल बाघलाई देख...}

पुरा पढ्नुहोस्

संवैधानिक निकायका ५२ पदाधिकारीसम्बन्धी रिटमा सुनुवाइ हुँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

तत्कालीन केपी शर्मा ओली सरकारको पालामा विभिन्न संवैधानिक निकायमा नियुक्त भएका ५२ पदाधिकारीसम्बन्धी रिट निवेदनमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।     कायममुकायमा प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवड...}

पुरा पढ्नुहोस्

सांसद बस्नेतलाई गाली गरेको आरोपमा पक्राउ परेका पूर्वप्रहरीलाई छाड्न कांग्रेसको माग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सांसद महेश बस्नेतलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको अभियोगमा पक्राउ परेका पूर्वप्रहरी डिल्लीबहादुर चन्दलाई रिहा गर्न नेपाली कांग्रेसले माग गरेको छ । कांग्रेसले एक विज्ञप्ति जारी गर्दै चन्दको पक्राउप्रति आपत्ति जनाएको हो ।   ‘कोरोनाको महामारी चलिरहेका बेला दल विभाजनको अध्यादेश ल्य...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्रका दुई मन्त्रीद्वारा राजीनामा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) बाट गण्डकी प्रदेश सरकारमा सहभागी दुवैजना मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।   माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले प्रतिनिधित्व गरेका थिए ।   ग...}

पुरा पढ्नुहोस्

बंगलादेशमा मोदीविरोधी प्रदर्शनमा चार जनाको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बंगलादेश भ्रमणमा रहेका बेला त्यहाँ भएको ह्रिंसक प्रर्दशनमा कम्तिमा चार जनाको मृत्यु भएको छ ।      शुक्रबार ढाका पुगेका मोदीविरुद्ध चटगावमा विरोध प्रदर्शन भएको थियो । ह्रिंसक झडपमा चार जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार चारजना...}

पुरा पढ्नुहोस्

चार प्रदेशका प्रहरी प्रमुख फेरिए, अख्तियारमा चाैधरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले शुक्रबार वरिष्ठ उपरीक्षक (एसएसपी) बाट नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएर दर्ज्यानी चिन्ह लगाएका चारजनालाई पदस्थापन गरेको छ । यस्तै पाँचजना डीआईजीको सरुवा समेत गरेर प्रदेश र रिक्त स्थानमा मिलान गरिएको छ ।    गृह मन्त्रालयले बाग्मती प्रदेशमा डीआईजी पुजा सिं...}

पुरा पढ्नुहोस्