Friday, 27 June 2025 | २०८२ असार १३, शुक्रबार

सम्बन्धित समाचार

कांग्रेस धनुषा सभापतिमा योगेन्द्र पजियार निर्वाचित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनबाट सन्तोष यादवलाई पराजित गरी उनी निर्वाचित भएका हुन् । उनी क्षिरेश्वरनाथ नगरपालिकाका मेयरसमेत हुन् ।   शुक्रबार राति आएको मतपरिणामअनुसार पजियार ६८९ को मतान्तरले निर्वाचित भएका छन् । कूल खसेको...}

पुरा पढ्नुहोस्

२ हजार रुपैयाँ तिरेर रिहा भए गणेश लामा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कास्कीबाट पक्राउ परेका कांग्रेस निकट गणेश लामा २ हजार रुपैयाँ तिरेर रिहा भएका छन् ।    जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा लामालाई जरिवाना तिराएको हो ।    लामासहित ३ जनालाई बिहीबार पक्राउ गरेको प्रहरीले आज जिल्ला प्रशासन कार्यालयमा बुझाएको...}

पुरा पढ्नुहोस्

गृहले मन्त्रालय, विभाग तथा प्रहरी र सशस्त्रका लागि बनाएका यस्ता छन् कार्ययोजना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले ६ महिनादेखि २ वर्षसम्ममा पुरा हुने २०६ वटा कार्ययोजना बनाएका छन् । उनीअघिका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले २०७४ मा ८२ बुँदे कार्ययोजना अघि सारेका थिए ।      राणाकालिन ऐन र नियम देखि सोही समयका उपकरण तथा प्रविधिका साथै सोचका साथ अघि ब...}

पुरा पढ्नुहोस्

प्रेम सम्बन्धपछि विवाह, अनि भारतमा लगी श्रीमतीलाई बेचबिखन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले आफ्नै श्रीमतीलाई भारतमा बेचबिखन गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिकाका पासाङ तामाङ र अर्का एक व्यक्ति छन् । प्रहरीले पीडित महिलाको श्रीमानको नाम खुलाएको छैन ।    ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक अनुरा...}

पुरा पढ्नुहोस्

शिक्षा मन्त्रालयका उपसचिव अर्यालको मस्तिष्काघातबाट निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालको ५१ वर्षका उमेरमा मस्तिष्काघातका कारण आज निधन भएको छ ।   उनलाई मस्तिष्काघात भएपछि उपचारका लागि शुक्रबार बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले बिहान मृत घोषणा गरेका थिए  ।   मन्त्रालयका निमि...}

पुरा पढ्नुहोस्

म्यानपावर कम्पनी वर्गीकरण गर्न कार्यदल गठन 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले वैदेशिक रोजगार व्यवसायमा संलग्न म्यानपावर कम्पनीलाई वर्गीकरण गर्ने भएको छ । वैदेशिक रोजगारलाई व्यवस्थित एवं मर्यादित बनाउन त्यसो गर्न लागिएको हो ।      श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक स...}

पुरा पढ्नुहोस्

सनराइजले ७ र प्राइम बैंकले साढे १६ प्रतिशत लाभांश दिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सनराइज बैंकले बैंकका शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७७ /०७८ को मुनाफाबाट ६.६५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।    बैंकको हाल कायम चुक्ता पूँजी नौ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ ३९ पैसा रहेको छ ।...}

पुरा पढ्नुहोस्

प्रधानन्यायाधीश बिरुद्ध महाअभियोग प्रस्ताव दर्ता नभएसम्म बारको आन्दोलन 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यले प्रधानन्यायाधीशविरुद्ध राजनीतिक दलहरुले महाअभियोग नलगाएसम्म नेपाल बार एसोसिएसनको आन्दोलन जारी रहने बताएका छन् ।      नेपाल बार एसोसिएसनले आइतवार सर्वोच्च अदालतमा गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शाक्यले राजनीतिक दलहरुले प...}

पुरा पढ्नुहोस्

अफगानिस्तानलाई अमेरिकाले कतारबाट हेर्ने, काबुलमा कुटनीतिक शुन्यता बढदैं 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

क्षेत्रिय शक्ति सन्तुलनका लागि भौगोलिक हिसाबले रणनीतिक महत्व राख्ने अफगानिस्तानबाट एकपछि अर्को गर्दै अन्तर्राष्ट्रिय समुदायले छाडदैं गएका छन् । संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्य बेलायतले आफ्ना सेना फिर्ता बोलाएसँगै अफगानिस्तान केही समयमा कुटनीतिक शुन्यको अवस्थामा पुग्नेछ ।   ...}

पुरा पढ्नुहोस्

संवैधानिक इजलासमा पुरानै न्यायाधीशको निरन्तरता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

संसद विघटनविरुद्ध परेको रिट निवेदनमा सुनुवाइका लागि संवैधानिक इजलासमा पुरानै न्यायाधीशलाई निरन्तरता दिइएको छ ।    इजलास गठनको विषयमा विपक्षी कानुन व्यवसायीहरुले आपत्ति जनाएपछि आइतबार र सोमबार मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्न सकेको थिएन ।    स्वार्थ बाझिने भएकाले इज...}

पुरा पढ्नुहोस्