
प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट मंगलबारको इजलासमा सुनवाइ हुन सकेन । यसअघि दायर भएका डीआईजीको बढुवाविरुद्धको रिट निवेदन पनि सँगै राखिएपछि रिट हेर्न नमिल्ने भएको हो । तत्कालीन डीआईजीहरु धिरजप्रताप सिंह, रवीन्द्र धानुक लगायतको एआईजीमा बढुवाविर...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजीको) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ। सरकारले निर्वाचन लक्षित भनेको यो सरुवामा प्रदेश कमाण्ड पछिल्लो बढुवामा परेका डीआईजीहरुलाई दिइएको छ । यस्तै बिशिष्टकृत अनुसन्धान इकाई केन्द्रीय अनुसन्धान...}
पुरा पढ्नुहोस्नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिका भ्रमणमा ह्विस्की ख्वाएर सम्झौतामा हस्ताक्षर गराउनसक्ने भन्दै सचेत र सतर्क रहन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै अध्यक्ष नेपालले परराष्ट्र रणनीतिम...}
पुरा पढ्नुहोस्बाँकेमा कोरोना भाइरस संक्रमण बढेपछि सीमावर्ती भारतीय बजार रुपैडिया आवतजावतमा रोक लगाइएको छ । छिमेकी मुलुक भारतमा तीव्ररुपमा संक्रमण बढेकाले रुपैडियामा किनमेलको लागि जानमा रोक लगाइनुका साथै भारतका विभिन्न शहरबाट घर फर्किने नेपालीलाई समेत नेपाल भारत सीमा क्षेत्र जमुन...}
पुरा पढ्नुहोस्हामीमध्ये धेरैलाई थाहा होला, केही वर्षअगाडिसम्म टेलिभिजनमा एउटा भारतीय विज्ञापन बज्थ्यो, जहाँ सानी बालिका अंकित भएको सर्फलार्ई सबैले मन पराउने भन्दै प्रचार गरिन्थ्यो । त्यो सर्फ हो, निरमा । निरमा कम्पनी किन र कसरी खोलियो त ? अनि कसरी भारतकै सफल कम्पनी भयो त ? यस्तो छ पर्दाफासले अनुवाद गरेको इन्डिया...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले १४ औँ महाधिवेशनको उद्घाटन लगायतका कामको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । बिहीबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाली कांग्रेस काठमाण्डौ जिल्ला सचिव तथा १४ औंँ महाधिवेशन प्रचारप्रसार मञ्च व्यवस्थापन समिति संयोजक गोविन्द पुडासैनीले १४ औँ महाधिवेशनको लागि उद्घ...}
पुरा पढ्नुहोस्आगामी ३० वैशाखमा तय भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको नेपाली सेनाको एक गोप्य रिपोर्टले खुलासा गरेको छ । विदेशी गतिविधिमाथि निगरानी गर्न स्थापित चरक बाहिनीले तयार पारेको रिपोर्टमा यस्तो तथ्य खुलासा गरिएको हो । बाहिनीले...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधिमा आचारसंहिताको पालनामा कडाइ गर्दै सूक्ष्म अनुगमन संयन्त्र सक्रिय तुल्याएको छ । गत चैत २५ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता, २०७८ निर्वाचन हुने ४८ घण्टा अघि सुरु भएको मौन अवधिका लागि थप कडाइ गरिएको हो । यस अवधिमा आफ्न...}
पुरा पढ्नुहोस्सयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले नेपाली समय अनुसार बुधबार बिहान पद तथा गोपनियताको सपथ लिनेछन् । योसँगै उनलाई राष्ट्रपति भवन ह्वाइट हाउसमा स्वागत गरिनेछ । परम्पराअनुसार लिंकन बाइबलमा हात राखेर राष्ट्रपतिले प्रधानन्यायाधीशबाट शपथ लिने गरिन्छ । ...}
पुरा पढ्नुहोस्वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit