
राष्ट्रियसभाको आजको बैठकमा १६ अध्यादेश पेश भएका छन् । आजदेखि प्रारम्भ आठौँ अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ तथा शपथसम्बन्धी अध्यादेश,...}
पुरा पढ्नुहोस्वन तथा वातावरण मन्त्री प्रेम आले मगरले बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न आफुलाई एक अर्ब रुपैया घूसको ‘अफर’ आएको सार्वजनिक गरेका छन् । उनले काठ व्यवसायी र वनका कर्मचारीले रकम ‘अफर’ गरेको मंगलबार आयोजित एउटा सार्वजनिक कार्यक्रममा दाबी गरेका हुन् । मन्त्री आले...}
पुरा पढ्नुहोस्कोभिड–१९ काे संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधि २० जेठ सम्म थप भएकाे छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुकाे मंगलबार बसेकाे बैठकले निषेधाज्ञा २० जेठकाे मध्यरातसम्म कायम रहने निर्णय गरेका हुन् । &...}
पुरा पढ्नुहोस्कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । भेन्टिलेटरमा उपचाररत उनको आज बिहान ७ बजे निधन भएको हो । मृतक फागुन पहिलो साता भारतबाट आएका थिए । आइतबार...}
पुरा पढ्नुहोस्अर्बपति व्यवसायी विनोद चौधरीको ‘विवादास्पद लगानी’ रहेको आइरिस कम्पनी एनबी इन्टरनेशनललाई नबिल (नेपाल अरब बैंक लिमिटेड) बैंकबाट लाभांश दिन नेपाल राष्ट्र बैंकले रोक लगाएको छ । कम्पनीको लाभदायिक स्वामित्व नखुलेकाले लाभांश प्रस्ताव रोकिएको हो । सन् १९९५ मा आयरल्याण्डमा स्थापना भएको...}
पुरा पढ्नुहोस्सरकारले भोलिदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिने भएको छ । अग्रपंक्तिमा काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई माघ १४ गतेदेखि ‘बुस्टर’ मात्राको खोप दिइने स्वास्थ्य तथा...}
पुरा पढ्नुहोस्सुदूरपश्चिम र मध्यश्चिम क्षेत्रका १९ जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी आयोजना गरिएको ‘भूपू सैनिक सम्मेलन’ सम्पन्न भएको छ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो ‘भूतपूर्व सैनिक सम्मेलन’ यही चैत ९ ग...}
पुरा पढ्नुहोस्प्रहरीले पछिल्लो समय काठमाडौंसँग जोडिएका आसपासका जिल्ला र देशभरबाट लामा शिक्षाका लागि भन्दै भारतको कर्नाटक राज्यमा रहेका गुम्बहरुमा लैजाने भन्दै बालबालिकाको तस्करी हुने गरेको तथ्य पत्ता लगाएको छ । प्रहरीले हालसम्म सार्वजनिक भएका तीन फरक घटनामा काठमाडौं, झापा, सिन्धुली र...}
पुरा पढ्नुहोस्रााष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष जनरल एम एम नरवणेलाई बिहीबार राष्ट्रपति भवन, शीतल निवासमा आयोजित एक समारोहमा नेपाली सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेकी छन् । उक्त समारोहमा राष्ट्रपति भण्डारीले भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको...}
पुरा पढ्नुहोस्गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त बलात्कार पछि हत्या घटनाको अनुसन्धान जारी रहेको र ढिलो चाँडो त्यो घटनाका सत्यतथ्य सार्वजनिक गरिने दाबी गरेका छन् । ‘कैयौँ घटनाबारे टुङ्गोमा पुग्न १२ वर्ष पनि लाग्ने गरेका छन्’, उनले भने, निर्मला घटनाका दोष...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit