
कोरोनाभाइरसबाट संक्रमित सांसदले पनि गण्डकी प्रदेश सभाको अविश्वास प्रस्तावमा मतदान गर्न पाउने भएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि गण्डकी प्रदेश सभामा छलफल भइरहँदा मंगलबार नेकपा (एमाले)ले सांसदहरुले पीसीआर परीक्षणको माग गर्दै संसद्...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सैनिकहरूको सीप सिकाउने भएको छ । सेनाले कृषि विषयमा स्नातक स्तरको (ब्याचलर इन एग्रिकल्चर साइन्स) तालिम दिने भएको हो । आगामी दिनमा आफ्नै कृषि फार्म सञ्चालन गर्ने योजना बनाएको सेनाले व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रमार्फत स्नातक तहको तालिम दिने योजना बनाएको...}
पुरा पढ्नुहोस्प्रहरीले धनगढीमा ३८ हजारको नक्कली नेपाली नोटसहित तीनजनालाई पक्राउ गरेको छ। प्रहरीले दिएको जानकारीअनुसार धनगढी उपमहानगरपालिका–१ हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी एक हजार दरका जम्मा ३८ थान नक्कली नेपाली नोटसहित शुक्रबार तीनजना पक्राउ परेका हुन् । ...}
पुरा पढ्नुहोस्सेनाको अगुवाइमा एक महिनादेखि सञ्चालन भइरहेको ‘सफा हिमाल अभियान २०२२’ को टोलीबाट प्रधानसेनापति प्रभुराम शर्माले कार्यप्रगति विवरण लिएका छन् । भिडियो टेलिकम्युनिकेसनबाट क्याम्पेन लिडरहरुसँग गरिएको संवादमा प्रधानसेनापति शर्माले सेनाका सकलदर्जाले गरिरहेको कार्यहरुको उच्च म...}
पुरा पढ्नुहोस्काठमाडौँमा रहेको याक एण्ड यति होटलको नाममा सञ्चालित क्यासिनोले राज्यलाई बुझाउनु पर्ने रु ४२ करोड रोयल्टी नबुझाएको भन्दै होटलको पाँच तारे वर्गीकरण र क्यासिनो सञ्चालनको इजाजत रद्द गरिएको छ । सरकारलाई बुझाउनुपर्ने रोयल्टी पटक पटक ताकेता गर्दा पनि नबुझाएकाले संस्कृति, पर्यटन तथा नाग...}
पुरा पढ्नुहोस्आफूलाई अभियन्ता बताउने ज्ञानेन्द्र शाही र स्थानीयबीच गत शनिबार सुर्खेतमा झडप भयो । राहत बाँड्न गएका बेला स्थानीयको समूहले आफूहरुमाथि कुटपिट गरेको शाहीको दाबी थियो । तर, जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्र भट्टले शाहीको समूह खाना खाएर फर्कदै गरेको र मजदुरी काम गरेकाहरु...}
पुरा पढ्नुहोस्काठमाडौं । देशमा राजनीतिक उथलपुथल भइरहे पनि त्यसको प्रभाव धितोपत्र बजारमा खासै देखिएको छैन । सोमबार ९७ अंकले नेप्से परिसूचक ओरालो लागे पनि मंगलबार ९५ दशमलव ४६ अंकले वृद्धि भई २०६१.४१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक समेत १५ दशमलव १८ बिन्दुले उकालो लागेर ३९१ दशमलव ७४ मा प...}
पुरा पढ्नुहोस्सरकारले यही साउन १६ गतेसम्म थप ३२ लाख डोज कोरोनाविरुद्धको खोप नेपाल भित्रिने जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरमणि अधिकारीले यही साउन ६ गतेसम्म चीनबाट खरिद गरिएको थप खोप आइपुग्ने जनाएका छन् । बाँकी खरिदको खोप १६ गतेसम्म आइपुग्ने मन्त्रालयले जनाएको हो । &n...}
पुरा पढ्नुहोस्भारत र नेपालले ‘भारत–नेपाल रेल सेवा सम्झौता २००४’ का लागि लेटर अफ एक्सेन्जमा हस्ताक्षर गरेका छन् । दुई देशका सरकारबीच शुक्रबार पत्रमा हस्ताक्षर भएको हो । दुबै देशका अधिकारीहरुले भर्चुअल समारोहका बीच कूटनैतिक पत्र र लेटर अफ एक्सचेन्जमा हस्ताक्षर गरेका हुन्...}
पुरा पढ्नुहोस्चालु आर्थिक वर्षको सुरुवाती नौ महिनामा २८ अर्ब ५४ करोड रुपैयाँभन्दा धेरैको सुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आव २०७८/७९ को पहिलो ९ महिनाको विवरण अनुसार सुन आयातका लागि नेपालबाट २८ अर्ब ५४ करोड ९० लाख चार हजार रुपैयाँ बाहिरिएको हो । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit