
रुपन्देही प्रहरीले चार दिनमा ६६ लाख ५० हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । प्रहरीले भन्सार छलेर ल्याइएका लत्ताकपडा, खाद्यवस्तु, फूलका माला लगायत सामग्री नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका विभिन्न इकाइले गत आइतबारदेखि आज बुधबारसम्ममा ती सामान बरामद गरेक...}
पुरा पढ्नुहोस्सिन्धुली, डोटी, मुस्ताङ, नवलपरासी(पूर्व), ईलाम, मोरङ, मकवानपुर, बारा, कञ्चनपुर, पाल्पा र खोटाङका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका-१४ चन्दनपुर ढोलीखोलामा प्रदेश २-०१-००१ प २१६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई फलामको रेलिङमा...}
पुरा पढ्नुहोस्पाकिस्तानले कोरोनाविरुद्ध भ्याक्सिन बनाएको सोमबार घोषणा गरेको छ । चीनको क्यान्सिनो बायोको सहयोगमा बनाइएको भ्याक्सिनको गुणस्तर पनि जाँच गरिएको र सफल भएको उसले दाबी गरेको छ । यस सफलतासँगै अब भ्याक्सिनका लागि अन्य देशसँग पाकिस्तानको निर्भरता कम हुने त्यहाँको सञ्चारमाध्यम द एक्सप्रेस ट...}
पुरा पढ्नुहोस्ललितपुर महानगरपालिकाले नगर प्रहरी एप्स सञ्चालनमा ल्याएको छ । ‘एलएमसी सिटी पुलिस एप्स’मा महानगरपालिकाभित्र देखिएका विभिन्न गतिविधि सेवाग्राहीले पठाएपछि समस्या भएमा समाधान गर्न नगर प्रहरी पुग्ने जनाइएको छ । सो एप्समा महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीका फोन नम्बरसमेत राखिए...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताले दिएको विश्वास र अभिभारालाई तलमाथि पर्न नदिने गरी सेवक भएर काम गर्न स्थानीय तहका आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । सो पार्टीको केन्द्रीय स्कुल विभागले आज काठमाडौँमा आयोजना गरेको दुईदिने प्रशिक्षण तथा अभिमुखीकरण कार्य...}
पुरा पढ्नुहोस्टिभिएसद्वारा नेपालीहरुको महान् चाड दशैँ, तिहार र छठ लक्षित गर्दै ल्याइएको टिभिएस ६ प्राइजको सप्राइजको बम्पर उपहार भक्तपुरका विनोद मानन्धरले जितेका छन् । भदौ १६ गते बाट सुरु भई मंसिर १४ सम्म चलेको उक्त उपहार योजनामा टिभिएसका मोटरसाइकल तथा स्कुटर खरिदमा विभिन्न आकर्षक उपहारको व्...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले कर छली गरेको अभियोगसहित विभिन्न कम्पनी त्यसका सञ्चालक तथा अन्य व्यवसायीविरुद्ध १७ वटा मुद्दा दर्ता गरेको छ , विभागले बुधबार एक सूचना जारी गरी ती कम्पनी र व्यवसायीविरुद्ध दुई अर्ब ३६ करोड रुपैयाँ बढी बिगो कायम गरी मुद्दा दर्ता गरेको जनाएको छ । ...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबासको टोलीले घुस रकमसहित धनुषाको आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत रमेश ढकाललाई पक्राउ गरेको छ । ढकालसँगै आरएन म्यानेजमेन्ट अकाउन्ट कन्सल्टेन्सीका प्रोपाइटर नवीन कुमार कर्णलाई पनि अख्तियारले पक्राउ गरेको छ । सेवाग्राहीसँग अन्तःशुल्क समाय...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको खोपको थप एउटा अतिरिक्त मात्रा लक्षित समूहलाई दिने भएको छ । कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका लक्षित व्यक्तिलाई थप एउटा खोपको मात्रा दिन लागेको मन्त्रालयका सहप्रवक्ता डा समीरक...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले स्थानीय निकायको निर्वाचनका लागि एक लाखको संख्यामा म्यादी प्रहरी भर्नाका लागि आजदेखि आवेदन लिन थालेको छ । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । सूचना अनुसार म्यादी प्रहरीका लागि आजदेखि ११ चैतसम्म आवेदन दिन सकिनेछ । यस्तै कु्नै नैतिक पतन नदेखिएको र फ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit