
नेपाल कम्युनिस्ट पार्टीको सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोलालाई जिम्मेवारी मुक्त गरिएको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्दले उनीहरुलाई जिम्मेवारी मुक्त गरिएको एक विज्ञप्ति जारी गर्दै जनाएका छन् । पार्टी गतिविधिविरुद्ध लागेको भन्दै उनीहरुलाई जिम्मेवारी मुक...}
पुरा पढ्नुहोस्सरकारले लोकतान्त्रिक परिवर्तनको लागि भएका सबै आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदका परिवार, वेपत्ता पारिएका व्यक्तिका परिवार लगायतलाई सम्मान एवं परिचयपत्र उपलब्ध गराउन प्रस्ताव पेश गर्ने गरी समिति गठन गरेको छ । मन्त्रिपरिषद्को ११ माघ आइतबार बसेको बैठकले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयकै नाममा सामाजिक सञ्जालमा म्यादी प्रहरी भर्नाबारे नक्कली सूचना छ्यापछ्यापती भएको छ । प्रहरी प्रधान कार्यालयअन्तर्गत मानवस्रोत विकास विभागको म्यादी प्रहरी भर्ना सम्बन्धी सू्चना भन्दै १ लाख १८ जनशक्ति माग गरिएको पाइएको हो । प्रहरीको जनशक्ति माग सम्बन्धी सूचनासँ...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले आफूलाई निर्वाचन आयोगले अध्यक्ष नमाने पनि पुष्पकमल दाहाललाई अध्यक्ष मानेको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालयमा प्रदेश नं. २ का नेता कार्यकर्तासँग भेटघाटमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको अध्यक्षबाट हटा...}
पुरा पढ्नुहोस्नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीलाई आउँदो महाधिवेशनमार्फत नीति, सङ्गठन र नेतृत्वका हिसाबले पुनः व्यवस्थापन गरिने बताएका छन् । महासचिव पोखरेलले सोमबार पत्रकारहरूसँगको भेटघाटमा ‘पार्टीकै नेतृत्वको सरकारलाई पार्टीभित्रकै केही नेताको सम्लग्नतामा विस...}
पुरा पढ्नुहोस्दार्चुलाबाट त्रिदेशीय सीमा जोड्ने गरी निर्माण सुरु गरिएको खलंगा–तिंकर सडकमा सेनाले काम सुरु गर्ने तयारी थालेको छ । ८७ किलोमिटर सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले नेपाल–भारत–चीनको सीमा जोड्ने सडक निर्माणको काम सुरु गर्दै छ । नेपाली सेनाले सो सड...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान कार्यालय बुटवलले राजस्व चुहावट गर्ने कम्पनीका सञ्चालकलगायत विरुद्ध बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुद्दा दायर गरेको छ । न्यू कालिका सप्लायर्स बुटवलका प्रोपाइटर बुटवल उपमहानगरपालिका–६ का ५० वर्षीय राजेन्द्र शर्मा, रोहणी गाउँपालिका–१ दुबौलिय...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारका लगानीकर्ताले दीर्घकालमा लाभ दिने कम्पनी छानेर मात्रै लगानी गर्नुपर्नेमा जोड दिएका छन् । ‘सेयर बजारमैत्री नीति तय गर्न, संस्थागत संरचनाको परिवर्तन र पारदर्शीतालगायतका विषयमा स्पष्ट पार्न सरकार तयार छ,’ उनले भने, ‘अर्थमन्त्रीले सेय...}
पुरा पढ्नुहोस्नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनका क्रममा चितवनमा थप एक सय ट्राफिक प्रहरी परिचालन गरिने भएको छ । महाधिवेशनको उद्घाटन समारोहमा सवारीसाधनको चाप बढ्ने र यातायात व्यवस्थापनमा समस्या हुने देखिएपछि थप ट्राफिक प्रहरी परिचालन गर्न लागिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय र वाग्म...}
पुरा पढ्नुहोस्इजरायलमा अपहरणमा परेका २० जना प्रहरीकाे उद्धार गरिएकाे छ । हालै त्यहाँकाे एक प्रहरी चौकीमा आक्रमण गरेर ती प्रहरीलाई अपहरण गरिएको थियो । हातहतियारसहित आएका ती अपहरणकारीले अपहरण गरी लगेका ती प्रहरीलाई इजरायलका संयुक्त सुरक्षा टोलीले अपहरण मुक्त गरेको बताएको छ । इजर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit