
महानगरीय प्रहरी वृत्त कालिमाटीले ताहाचलस्थित ल्लाटिनम होटलमा रहेको सीएमजी क्लबमा छापा मारेर म्यानेजरसहित १० जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले क्लबमा अवैध क्यासिनो संचालन गरेको आरोपमा म्यानेजर महेश मल्ल सहित १० जनालाई पक्राउ गरेको हो । उनीहरुका साथबाट २३ लाख रुपैयाँ समेत बरामद गरेको छ...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको आव्हानमा इराकमा तैनाथ हुन प्रमुख सेनानी माधव थापाको नेतृत्वमा युनाइटेट नेशन गार्डको ११औं डफाको पहिलो शान्ति सेना टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार चार्टर फ्लाइटमार्फत गएको टोलीमा २१ जना नेपाली शान्ति सैन...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिन भित्रै नेपाल विद्यार्थी संघको महाधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिने बताएका छन् । महामन्त्री थापाले यही हप्ताको शुक्रबार पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने तयारी भएको र त्यसले नेविसंघको महाधिवेशनबार...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तानसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले शुक्रबार काठमाडौंको विशेष अदालतमा उनीहरुविरुद्ध दुई लाख ६० हजार ९ सय रूपैयाँ बिगो दाबी र कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरे...}
पुरा पढ्नुहोस्प्रहरीले बूढानीलकण्ठ नगरपालिकाको कपनमा एक युवक र युवती मृत अवस्थामा फेला पारेको छ । प्रहरीका अनुसार उनीहरु परिवारलाई जानकारी दिएर नै श्रीमान् श्रीमतीझैं सँगै बस्दै आएका थिए । कपनको शिवजी चोकमा नातेदारको घरमा बसेका संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी राई र खोटाङकी युसुना राई गएर...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टीकी नेत्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले आफूले केही दिन अघि दिएको मन्तव्यलाई गलत व्याख्या गरिएको बताएकी छन् । उनले आज प्रेस विज्ञप्ति निकाल्दै केही दिनअघि जसपालको भातृसंगठन ‘समाजवादी यूवा संघ’ ले रौतहटस्थित गौरमा...}
पुरा पढ्नुहोस्ललिता निवास प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको मुद्दामा आज सुनुवाइ तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा बस्नेतको मुद्दाको पेसी तोकिएको हो । हाल बस्न्यात विशेष अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा छन्...}
पुरा पढ्नुहोस्पछाडि निलो आकाश । तल भुईंमा जलिरहेका लासहरुबाट उठिरहेको धुँवाले आकाश जस्तै मिल्दोजुल्दो । बिहीबार कानपुरको भैरव घाटमा खिचिएको यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भईंरहेको छ । त्यसलाई देखेर मानिसहरु मानवीय त्रासदीको अनुमान लगाईं रहेका छन् । यी तस्बिरहरु पीटीआईका फोटोग्राफ...}
पुरा पढ्नुहोस्नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिका भ्रमणमा ह्विस्की ख्वाएर सम्झौतामा हस्ताक्षर गराउनसक्ने भन्दै सचेत र सतर्क रहन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै अध्यक्ष नेपालले परराष्ट्र रणनीतिम...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औं महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएका छन् । सभापतिका लागि मंगलबार भएको पुनः मतदानबाट उनी विजयी भएका हुन् । देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी भए । सभापति देउवा प्रतिस्पर्धी डा. शेखर कोइरालालाई ८७८ म...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit