
कोभिड महामारीकाबीच विभिन्न देशमा उद्धारका लागि गरिएका चार्टर उडानमा तीन विमान कम्पनीले यात्रुसँग बढी भाडा लिएर ठगी गरेको सरकारी अध्ययनमा भेटिएको छ । महामारीका बेला अन्तार्राष्ट्रिय गन्तव्यबाट यात्रु सेवाका नाममा भएको चार्टर उडानमा ठगी भएको निष्कर्ष सरकारले बनाएको छानविन समितिले निकालेको छ...}
पुरा पढ्नुहोस्कपिलवस्तुमा बिहीबार खोप लगाएका गएका एक वृद्धलाई स्वास्थ्यकर्मीले पूरानो कोभिशिल्ड खोपको म्याद गुज्रेको र नयाँ नआएको भन्दै फिर्ता पठाए । योसँगै स्वास्थ्य मन्त्रालयले समयमै नेपाल भित्रिएको कोभिशिल्ड खोप नलगाउँदा म्याद सकिएर खेर गएको तथ्य खुलेको छ । हालसम्म कोभिशिल्ड खोप नेपाल...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशको अन्य समूहका तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन आगामी जेठ १७ गते हुने भएको छ । सो समूहबाट निर्वाचित चन्द्रबहादुर खड्काको रिक्त पदपूर्तिका लागि सरकारको निर्णयानुसार सो दिन बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरिएको छ । &...}
पुरा पढ्नुहोस्काठमाडौंमा होटल र रेष्टुरेन्ट ‘हनि ट्र्याप’को अड्डा बन्न थालेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले व्यक्तिहरुलाई ‘हनि ट्रयाप’ मा पारेर ठगी गर्ने एक समूह पक्राउ गरेको छ। उपत्यकाकाका विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी कार्यालयले गत २८ फागुनमा बरामद गरेको वस्तु युरेनियम नै रहेको चिनियाँ प्रयोगशालाले रिपोर्ट दिएको छ । प्रहरीले थप जाँचका लागि चीन पठाएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले चिनियाँ प्रयोगशालाले बरामद वस्तु कच्चा युरेनियम–२३८ नै भएको रि...}
पुरा पढ्नुहोस्सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मोहनराज मल्लको उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि निमोनियाको उपचार गरारहेका मल्लको काठमाडौँस्थित निदान अस्पतालमा आज बिहान ७ बजे निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिए । चार दशकभन्दा बढीको समय कैलालीमा राजनीति गर्दै...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहका दुई अध्यक्षहरु पुष्पकमल दाहाल र माधवकुमार नेपालबीच पार्टीको पदाधिकारी नियुक्तिमा ५०/५० प्रतिशत भागबण्डाको सहमति भएको छ । दुवै नेताले ९ बुँदे ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’मा हस्त...}
पुरा पढ्नुहोस्राज्यले निजामती सेवामा रहेर नागरिकको हित अभिबृद्धीको लागि गरेको योगदानको उच्च कदर गर्दै प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभुषित एकजना अधिृकत घूस रकमसहित रंगेहात पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, ताप्लेजुङका मालपोत अधिकृत (कार्यालय...}
पुरा पढ्नुहोस्}
पुरा पढ्नुहोस्हालै मात्र नेपाली सेनाको अति चुनौतीपूर्ण प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम पहिलो पटक महिला सैनिक राधिका थापाले सफलतापूर्वक सम्पन्न गरिन् । उनी यो तालिम गर्ने पहिलो महिला सैनिक हुन् । उनीजस्तै थोरै मात्र महिला सैनिकले सेनाको विभिन्न विधामा पहिलोपटक सफलता पाएका छन् । सेनाका अनुसा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit