
बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ । रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । उनका अनुसार रेल्वे लिकको ‘स्पिड’...}
पुरा पढ्नुहोस्गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी बल (एपीएफ) लाई डेडिकेटेड फोर्सको रुपमा परिचालन गरी सीमा सुरक्षा बलियो बनाइने बताएका छन् । राष्ट्रिय सुरक्षा परिषदको सचिवालयले आयोजना गरेको ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्र...}
पुरा पढ्नुहोस्नापी विभागले लाइडर प्रविधिबाट चितवनको नारायणीदेखि महाकाली नदीसम्मको क्षेत्रफलको हवाई सर्वेक्षण सुरु गरेको छ । करिब २० हजार वर्गकिमी क्षेत्रफलको सर्वेक्षण गरिने विभागले जनाएको छ । विभागले भौगोलिक सूचना उत्पादनको क्षेत्रमा विकसित नवीनतम लाइडर प्रविधि अवलम्बन गरी भौगोलिक सूचना उत्पाद...}
पुरा पढ्नुहोस्सिंहदरबारभित्र निर्माणाधीन संसद भवनबाट खसेर रसुवा घर भएका एक युवकको मृत्यु भएको छ । रसुवा नौकुण्ड गाउँपालिका–४ घर भई हाल सोही भवनमा बस्दै आएका १८ वर्षीयको युवक भीमा दोर्जेको शुक्रबार मृत्यु भएको हो । प्रहरीका अनुसार राति ११ बजे भवनको तेस्रो तलाबाट उनी खसेक...}
पुरा पढ्नुहोस्भन्सार विभागले कोभिड–१९ रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु शीघ्र जाँचपास कार्यविधि, २०७८ जारी गरेको छ । कोरोनाको नियन्त्रण तथा उपचारलाई प्राथमिकतामा राखी आवश्यक विभिन्न मालवस्तुको आयातमा सहजीकरण गर्नका लागि कार्यविधि जारी गरेको विभागले जनाएको छ । केही दिनअघि अर्थमन्त्री वि...}
पुरा पढ्नुहोस्कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ । भेन्टिलेटरमा उपचाररत उनको आज बिहान ७ बजे निधन भएको हो । मृतक फागुन पहिलो साता भारतबाट आएका थिए । आइतबार...}
पुरा पढ्नुहोस्कोभिड–१९ काे संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा अवधि २० जेठ सम्म थप भएकाे छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुकाे मंगलबार बसेकाे बैठकले निषेधाज्ञा २० जेठकाे मध्यरातसम्म कायम रहने निर्णय गरेका हुन् । &...}
पुरा पढ्नुहोस्मकवानपुरमा बुधबार राति सामूहिक बलात्कार भएको भनिएको घटनामा नयाँ मोड आएको छ । यसअघि सामूहिक बलात्कार भएको भनिए तापनि अहिले आफ्नो प्रेमीलाई बचाउन किशोरीले बलात्कारको भएको नाटक गरेको प्रहरी अनुसन्धानमा खुलेको हो । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार १५ वर्षीया किशोरी राति...}
पुरा पढ्नुहोस्सरकारले सबै संस्था तथा कम्पनीलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने तयारी गरिरहँदा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा कार्यरत कर्मचारीहरूले भने आफूहरु आबद्ध नहुने अडान राखेका छन् । नेपाल बैंकर्स संघले समेत बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई आबद्धताका लागि...}
पुरा पढ्नुहोस्प्रहरीले कोभिड–१९ को परिक्षण नै नगरी रिपोर्ट दिएको सुराकपछि काठमाडौंको सीनामंगलमा रहेको सूर्य ल्याबमा छापा मारेको छ । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार अपरान्ह सो ल्याबमा छापा मारेको हो । नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको सुराकका आधारमा सो ल्याबमा छापा मारेको मह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit