Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

लागूऔषध ब्राउन सुगर सहित समातिए पर्साका वडाध्यक्ष 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले लागु औषध खैरो हिरोइनसहित निर्वाचित जनप्रतिनिधिलाई पक्राउ गरेको छ । पर्सा प्रहरीले मैनपुर गाउँपालिका वडा नम्बर एक धोरेका वडाध्यक्ष अम्बिका भनिने अमेरिका सहनीलाई लागूऔषध खैरो हेरोइन सहित पक्राउ गरेको हो ।    उनलाई आइतबार राती १० बजे  वीरगंज १९ बर्वास्थित तिलावे पुल नजिकैब...}

पुरा पढ्नुहोस्

अभिभावक बन्न नसकेका आइजीपी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीमा महानिरीक्षक (आइजीपी) लाई संगठनको अभिभावक मानिन्छ । त्यसैले हिजोसँगै तालिमे अवधिमा ‘त’–‘त’ र ‘म’–‘म’ मा चल्ने साथीहरुले नै महानिरीक्षक नियुक्ती पाएपछि आदरभाव र चेन अफ कमाण्डलाई अनुशरण गरिरहेका हुन्छन् ।  &nbs...}

पुरा पढ्नुहोस्

कांग्रेस र माओवादीबीच झडप नरोकिएपछि रुकुम पश्चिममा खटाइयो एसपी विक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुकुम पश्चिममा केही दिनयता नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच दिनहुँजसो झडप हुन थालेपछि एसपी डम्बरबहादुर विकलाई खटाइएको छ ।    रुकुम पश्चिममा डीएसपी नेतृत्व रहने भए पनि सुरक्षा अवस्था अझ बलियो बनाउन प्रहरी प्रधान कार्यालयले एसपी विकलाई खटाएको हो । यस्तै, कर्णाली...}

पुरा पढ्नुहोस्

हयात होटलसँग सेटिङ गरेको आरोपमा तारागाउँ समितिका अध्यक्ष न्यौपाने बर्खास्त

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको तारागाउँ विकास समितिका अध्यक्ष प्रल्हाद न्यौपानेलाई सरकारले बर्खास्त गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले न्यौपानेलाई बर्खास्त गरेका हुन् ।    अध्यक्ष न्यौपानेलाई हयात रिजेन्सी होटलसँग मिलेमतो र सेटि...}

पुरा पढ्नुहोस्

बाग्लुङमा होलीमा झडप हुँदा युवालाई भीरबाट खसालेको आरोपमा ८ जना पक्राउ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बाग्लुङमा होली खेल्ने क्रममा झडप हुँदा दुई युवालाई भीरबाट खसालेर हत्या गरेको आरोपमा ८ जना पक्राउ परेका छन् ।    जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भइरहेक...}

पुरा पढ्नुहोस्

सभामुख सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ आज

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा आज सुनुवाइ हुने भएको छ ।    सापकोटाविरुद्धको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा परेको हो ।  &n...}

पुरा पढ्नुहोस्

यी २० उपसचिवको सहसचिवमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बढुवा समितिको सचिवालयले २० जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस गरेको छ । प्रशासन सेवाका १८ र लेखापरीक्षण सेवाका २ जना उपसचिवहरु बढुवा सिफारिस गरिएको हो ।   प्रशासन सेवाका नारायणप्रसाद सापकोटा, दीपक घिमिरे, बलराम निरौला, वेदप्रसाद खरेल, रुद्रप्रसाद पण्डित, कोमलप्रसाद धमला, दिवस आचार्...}

पुरा पढ्नुहोस्

नेपाली सेनाको सुदुरपश्चिम शिक्षालयका मेजर बर्खास्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेका सेनानी (मेजर) अशोक शाहीलाई सेवाबाट बर्खास्तसहित एक महिना कैदको सजाय सुनाएको छ ।      २५ बाहिनीका बाहिनीपति सहायक रथी कृष्णबहादुर जिसीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले ३ पुसमा मेजर शाहीलाई सैनिक अनुशासन वि...}

पुरा पढ्नुहोस्

सैनिक अस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा सुरु

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली सेनाद्धारा सञ्चालित काठमाण्डौको छाउनीस्थित वीरेन्द्र अस्पतालमा काठमाण्डौ महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ ।    आईतबार अस्पताल परिसरमा एक समारोहकाबीच काठमाण्डौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पुर्णचन्द्र थापाले न...}

पुरा पढ्नुहोस्

समसामयिक राजनीतिबारे प्रचण्ड र गृहमन्त्री खाणबीच छलफल 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् । अध्यक्ष दाहालको ललितपुरको खुमलटारस्थित निवासमा शनिबार बिहान भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको छ ।   भेटमा समसामयिक राजनीति, संघीय संसद्मा पेस भएको आर्थिक वर्षको बजेट,...}

पुरा पढ्नुहोस्