
नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । एक विदेशी नागरिकसहित दुई जनामा यो संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले नेपालमा पनि ओमिक्रोन संक्रमण भेटिएको पुष्टि गरे । उनक...}
पुरा पढ्नुहोस्म्यानमारको डावेइ शहरमा शनिबार बिहान त्यहाँको सेनाले मोटरसाईकल सवार तीनजनालाई अन्धाधुुन्ध गोली प्रहार गरेको क्लोज सर्किट क्यामरामा कैद भएको छ । 10:38 - 27 March: the Myanmar Police shot at civilians on a bike as they ride past. CCTC from Dawei (ထားဝယ်). #WhatsHappeninglnMyanmar...}
पुरा पढ्नुहोस्बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारले अहिलेसम्म गरेका सबै निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । बिहीबार सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले सरकारलाई अर्को वैकल्पिक विमानस्थल चाहिने भए निजगढको विकल्प खोज्न आदेश दिएको हो । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले आगामी शनिबार न्यूयोर्क, पेन्सिलभेनिया र भर्जिनिया पुगी सेप्टेम्बर ११ को आतङ्ककारी आक्रमणस्थलको अवलोकन भ्रमण गर्ने भएका छन् । सन् २००१ सेप्टेम्बर ११ मा भएको आतङ्ककारी आक्रमणको २० औँ बर्षका दिन हुने अवलोकन भ्रमणलाई विशेष महत्वक...}
पुरा पढ्नुहोस्नेपाली सेनाको आयोजनामा विभागीय टिम लगायत विभिन्न क्लबका स्वदेशी तथा विदेशी खेलाडीहरुलाई सहभागी गराई मुस्ताङको जोमसोममा सञ्चालित पहिलो ‘सीओएस इन्टरनेशनल हाइ अल्टिच्युड ट्रि एड्भेन्चर कम्पिटिसन–२०७९’ प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ए टिम पहिलो भएको छ । त्रिभुवन आ...}
पुरा पढ्नुहोस्नेपाल निजामती कर्मचारी युनियन (संघ) ले संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भई संसदमा पुगेको संघीय निजामती सेवा ऐन तानाशाही र अलोकतान्त्रिक रहेकाले पास नगर्न चेतावनी दिएको छ । मंगलबार नेपाल संघको राष्ट्रिय भेला तथा विधान अधिवेशन २०७७ बाट पारित काठमाडौं घोषणा पत्रको बारे...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा महानिरीक्षक (आइजीपी) लाई संगठनको अभिभावक मानिन्छ । त्यसैले हिजोसँगै तालिमे अवधिमा ‘त’–‘त’ र ‘म’–‘म’ मा चल्ने साथीहरुले नै महानिरीक्षक नियुक्ती पाएपछि आदरभाव र चेन अफ कमाण्डलाई अनुशरण गरिरहेका हुन्छन् । &nbs...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको साबिक लहँ गाउँ विकास समितिका तत्कालिन दुई सचिव बिरुद्ध आइतबार विशेष अदालतमा मुद्धा दर्ता गरेको छ । आयोगले नेपाल सरकारले नागरिकलाई उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता वितरण गर्दा यी दुई सचिवले १० लाख रुपैयाँ भन्दा बढी हिनामिना गरेको आरोप...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएका छन् । आज बसेको काठमाडौं, भक्तापुर र ललितपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले प्रशासनबाट...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने सरकारको निर्णय कार्यान्वयन भइसकेकाले अन्तरिम आदेश दिन नपर्ने जनाएको छ । एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमाको इजलासले यस्तो आदेश दिएको हो । ‘निवेदकले रोक्न माग गरेको निर्णय...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit