
सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त भएका पुष्पराम केसीको जन्म वि.सं. २०२३ साल भाद्र १५ गते नुवाकोट जिल्लाको तलाखु–३ मा भएको हो । हाल उनी काठमाडौंको हात्तिगौंडामा बस्दै आएका छन् । त्रिभुवन विश्वविद्यालयबाट एमपीए उत्तीर्ण गरेका केसी २०४९ साल वैशाख १९...}
पुरा पढ्नुहोस्धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले एक महिलालाई जिउँदै पुरिदिएको घटनामा ३ दिन बित्दा पनि चालक पक्राउ पर्न सकेका छैनन् । सोमबार घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई एक्स्काभेटरल...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग गरेर मुलुकलाई आत्मनिर्भर बनाउन सकिने बताएकी छिन् । उनले नेपालको राजधानी काठमाण्डौलाई नमूनायोग्य बनाउन विद्युतीय सवारी साधन संचालन गर्नुपर्नेमा जोड दिएकी छिन् । उनले पेट्रोलियम पदार्थले मुलुकमा थोपरेको भारलाई कम गर्न, वायु प...}
पुरा पढ्नुहोस्नेपाली सेनाले हालसम्म देशभर १ हजार ४ सय १२ किलोमिटर सडक निर्माण गरेको छ । कठिन भौगोलिक विकटता, मौसमी प्रतिकूलता र कडा चट्टानयुक्त भू–बनोटको बाबजुद पनि सेनाले उक्त सडक निर्माण गरेको हो । यस्तै, ३५ वटा बेलिव्रिजहरु पनि निर्माण गरी सेनाले सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । से...}
पुरा पढ्नुहोस्दक्षिण कोरियाको सन् २०२१ मा विश्वभरबाट ५२ हजार श्रमिक लैजाने भएको छ । प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा निर्धारण गरेको हो । यो संख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो । २०२० को तुलनामा यस पटक...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहोर व्यवस्थापनमा निजी क्षेत्र संलग्न गराउनेबारे लगानी बोर्ड नेपालसँग छलफल गरेका छन् । मंगलबार बोर्डका प्रमुख कार्यकारी अधिृकत (सीईओ) सुशील भट्टसँग मेयर शाहले यसअघि कार्यान्वयन गर्न अगाडि बढाइएको परियोजनाको प्रभावकारिता, असर र चुनौतीबारे छलफल गर...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघले विश्व खुसी प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष पनि फिनल्यान्ड सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएको छ । लगातार पाँच वर्षदेखि उक्त देश सर्वाधिक खुसी राष्ट्रको सूचीमा परेको छ । दक्षिण एसियाली मुलुकमा...}
पुरा पढ्नुहोस्बागलुङमा अहिले कोभिड–१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या ७४७ पुगेको छ भने २३ जनाको मृत्यु भएको छ । एक हप्ता अघिसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १०० सेरोफेरो थियो । अहिले सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्नुको कारण सरकारको निर्देशनविपरीत भिडभाड र जमघट भएको स्वास्थ्यकर्मी बताउँछन...}
पुरा पढ्नुहोस्नेपाल, भारत र बंगलादेशबीच मोटर भेहिकल सम्झौता (एमभीए) कार्यान्वयन गर्ने समझदारी भएको छ । यो सम्झौता कार्यान्वयन भएमा सदस्य राष्ट्रबीच सहजै व्यापार तथा यात्रु आवतजावत गर्न सकिनेछ । यसबारे भारतमा दुई दिनसम्म तीन देशका प्रतिनिधिबीच छलफल चलेको थियो । बंगलादेश, भुटान, भारत र नेपाल सदस्य राष्...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय सिन्धुली र मातहतका कार्यालयको उत्कृष्ट कार्य सम्पादनको मूूल्याँकनगर्दै वाग्मती प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट ठहर गरेको छ । चालु आर्थिक वर्ष २०७८।०७९ को प्रथम त्रैमासिक अवधिमा उत्कृष्ट कार्यसम्पादन गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई प्रशंसापत्र सहित पुरस्कृत गरिए...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit