
सामाजिक सञ्जालबाट चिनेको भरमा र धेरै पैसा कमाउने लोभमा मानिस फस्दा ठूलै नोक्सानी बेहोर्नुपरेका घटना बेलाबेलामा सार्वजनिक हुने गरेको छ । पटकपटक त्यस्ता घटना सार्वजनिक भइरहेपनि घटना दोहोरिने क्रम भने रोकिएको छैन । महानगरीय अपराध नियन्त्रण महाशाखाले यस्तै एउटा घटना मंगलबार सार्वजनि...}
पुरा पढ्नुहोस्भारतीय सुरक्षाकर्मीको हिरासतमा पाकिस्तानी नागरिकको मृत्यु भएपछि पाकिस्तानी सरकारले भारतसँग स्पष्टीकरण मागेको छ । पाकिस्तानको परराष्ट्र मन्त्रालयले बुधबार इस्लामाबादस्थित भारतीय हाइ कमिशनका प्रमुखलाई कार्यालयमै बोलाएर आफ्ना नागरिकको हिरासतमा मृत्यु भएको घटनाका बिषयमा स्पष...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा रिक्त रहेका विभिन्न पदहरुमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल ७ सय ८१ जनाको लागि नयाँ भर्ना दरखास्त आह्वान गरिएको छ । नयाँ भर्नामध्ये प्रहरी सहायक निरीक्षक पदमा ३ सय ६७ जना र प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फ रिक्त प्राविधि...}
पुरा पढ्नुहोस्तमु ल्होसार पर्वको अवसरमा सरकारले बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको विज्ञप्ति अनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कुटनैतिक...}
पुरा पढ्नुहोस्भारतले बीओपी मलिक सुल्तानपुरबाट एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ३६ वर्षीय चिनियाँ नागरिक जुनह्वे हान पश्चिम बंगालको सीमा क्षेत्रबाट पक्राउ परेका हुन् । ती चिनियाँ नागरिक बंगलादेशबाट भारतमा प्रवेश गर्न खोजेका थिए । उनी जासुस भएको भारतले दाबी गरेको छ । उनको साथबाट चिनिय...}
पुरा पढ्नुहोस्पर्साको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट बिहीबार सशस्त्र प्रहरीको टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई पक्राउ गरिएको पर्सा सशस्त्र प्रहरी प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए...}
पुरा पढ्नुहोस्प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सुरक्षाकर्मीको सुरक्षा गरेमा सुरक्षाकर्मीले आम नागरिकहरूको सुरक्षा गर्न सक्ने हुँदा उनीहरूको गाँस, बास र कपासलगायत आधारभूत आवश्यकतामा ध्यान दिनु सरकारको दायित्व भएको बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको नवनिर्मित...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम थालेको छ । पोखरेलको नेतृत्वमा बनेको उक्त समितिमा प्रहरी नायब महानिरीक्षक दिवेस लाेहनीसहित ३७ सदस्य रह...}
पुरा पढ्नुहोस्नेपाल आयल निगमले बजारमा ग्यास अभाव भएको भन्नेकुरा हल्लामात्रै भएको उल्लेख गरेको छ । बिहीबार देखि कोरोनाभाइरसको रोकथामका लागि सरकारले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा लकडाउन आह्वान गरेको छ । यहीबीच नेपाल एलपी ग्यास यद्योग संघले विज्ञप्ती जारी गर्द...}
पुरा पढ्नुहोस्भक्तपुरमा चाइनिज हाइब्रिड धान खेति लगाउने अधिकांश किसान मर्कामा परेका छन् । करिब १३ सय रोपनी जमिनमा रोपेको धानमा दाना नलागेपछि किसान मर्कामा परेका हुन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका किसान मर्कामा परेका भक्तपुरमा धानबाली र स्थानीय बीउबिजन संरक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit