
स्थानीय तह निर्वाचनका लागि देशका तीनै सुरक्षा निकायले जनशक्ति खटाउनेदेखि अन्य तयारी पूरा भएको जनाएका छन् । चुनावका लागि स्थान विशेष हेरेर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा योजना तयार गरेको जनाएका हुन् । जिल्लामा रहेका निर्वाचन सुरक्षा समितिहरुले मतदानस्थलको अवस्...}
पुरा पढ्नुहोस्कपिलवस्तु प्रहरीले पुस महिनाभर ८७ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । आइतबार पुसको तथ्यांक सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालयले भन्सार छली र ट्राफिक कारबाहीबाट उक्त रकम संकलन भएको जनाएको हो । प्रहरीका अनुसार भन्सार छली शीर्षकतर्फ ६६ लाख ८७ हजार र ट्राफिक कारबाहीबाट २० ल...}
पुरा पढ्नुहोस्ललितपुरस्थित हिरण्यवर्ण महाबिहार र डिजी छेनमा क्षमा पूजाको आयोजना गरिएको छ। ललितपुरका स्थानीयले उक्त महाबिहारको पुन: निर्माणको काम सुरु हुनुभन्दा अघि क्षमा पूजाको आयोजना गरेका हुन्। बिहीबार आयोजना गरिएको क्षमा पूजामा नेपालका लागि भारतीय राजदूतावासका अधिकारी, नेपाल सरकारको केन्द्री...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले म्यादी प्रहरीलाई भर्नामा प्राथमिकतामा राख्न निर्देशन दिएका छन् । गृहमन्त्रीको अध्यक्षतामा भएको ‘स्थानीय तह निर्वाचन सम्बन्धमा’ सुरक्षा गोष्ठीमा उनले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई आगामी दिनमा सुरक्षा निकायमा भर्ना हुँदा...}
पुरा पढ्नुहोस्अभिनेता पल शाहविरुद्ध नवलपरासी जिल्ला अदालत बर्दघाट सुस्ता पूर्वमा बलात्कार मुद्दाको अभियोगपत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले बिहीवार दिउँसो साढे तीन बजेतिर शाहविरुद्ध बलात्कार अभियोग पत्र दर्ता गराएको हो । १५ वर्ष ८ महिना चार दिनकी बालिकालाई बलात्कार गरेको अभियोग...}
पुरा पढ्नुहोस्प्रहरीले १ लाख ९४ हजार अमेरिकी डलर ( अनुमानित २ करोड रुपैयाँ) सहित मुस्ताङ लो घेकर दामोदर कुण्डका छिरिङ डुन्डु गुरुङलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले ती व्यक्तिलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा तनहुँ र कास्की...}
पुरा पढ्नुहोस्कैलाली प्रहरीले ७७ वर्षीया वृद्धामाथि भएको बलात्कारको घटनामा जनप्रतिनिधिको रोहबरमा नै मिलापत्र भएको खुलेपछि वडासदस्यसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीका अनुसार मुख्य आरोपित घोडाघोडी नगरपालिका–४ का...}
पुरा पढ्नुहोस्प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारलाई फुटबल खेलाडीलाई जस्तै नियम उलङ्घन भयो भनी रेडकार्ड देखाउने अवस्था सिर्जना नगर्न सुझाव दिएका छन् । निर्वाचन आयोगद्वारा छैटौँ निर्वाचन दिवसका अवसमा आयोजित कार्यक्रममा उनले फुटबलमा व...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit