
पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन्। कोरोना संक्रमण भएको १९ दिनदेखि अस्पतालमा उपचार गराइरहेका पूर्व राजा शाहलाईं बुधबार डिस्चार्ज गरिएको छ । उनी नर्भिक अस्पतालमा उपचाररत थिए । पूर्व राजा ज्ञानेन्द्रसहित रानी कोमल र छोरी प्रेरणालाई कोरोना संक्रमण देखिएको...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउन मंगलबार जारी गरेको निर्देशन बुधबार र अहिले केहीसमय अघिसम्म समेत पालना भएको छैन् । बढेको ब्याजदर कायम राख्दै बैंकहरुले मुद्दत्ती खातामा रकम लिनेकाम गरेका छन् । बैंकहरुका कुनै शाखाले ठुलो रकम ल्याउनेलाई फिर्ता गरेका छन् भने सोही बैंकको अर...}
पुरा पढ्नुहोस्सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–८ स्थित ऐतिहासिक बेनीकोत पुनःनिर्माण, व्यवस्थापन र संरक्षण गर्न थालिएको छ । तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा तेह्रौँ शताब्दीमा निर्माण भएको कोतघर जीर्ण भइसकेको थियो । बेनी नगरपालिकाले जिल्ला सदर...}
पुरा पढ्नुहोस्मधेस प्रदेशसभामा प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव पेश भएको छ । प्रदेशसभाको बुधबारको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सङ्कल्प प्रस्ताव पेश गरेका हुन् । सङ्कल्प प्रस्ताव पेश गर्दै मन्त्री साहले प्रदेश प्रहरी ऐन कार...}
पुरा पढ्नुहोस्इलाका प्रहरी कार्यालय लहानमा कार्यरत तीन जना प्रहरीलाई रक्सी चोरेको आरोपमा निलम्बन गरिएको छ । निलम्बनमा पर्नेमा प्रहरी सहायक निरीक्षक नवलकिशोर ठाकुर, प्रहरी जवानद्वय अन्नु कुमार राय र नरेशकुमार राय छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी हीराबहादुर पाण्डेले ती प्रहरी अधिकारीलाई...}
पुरा पढ्नुहोस्नेपाली सेनाले ‘टेस्टेड एन्ड ट्रायल’ एम–१६ राइफल प्रयोग गर्दै आएकोमा एकाएक खरीद प्रक्रियामै रहेको विषयलाई लत्याएर अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापा र उनको टिमले कोरियाबाट केटु सिरिजको केटु वन राइफल खरीद गर्यो । सरकारको एक अर्ब ७० करोड लागतमा खरीद भएका यी हतियार अहिले...}
पुरा पढ्नुहोस्वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले पटकपटक आफ्नो बोली र क्रियाकलापका कारण विवादमा आउने गरेका छन् । यसअघि ‘कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव जलाउन दाउराको कमी नहोस्’ भनी निर्देशन दिँदा आलोचना खेपेका मन्त्री आले अहिले स्वास्थ्य सामग्रीलाई प्रचारको अस्त्र बनाएको भन्दै आलोचित भएका...}
पुरा पढ्नुहोस्राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता साझेदार दलहरुले सिट बाँटफाँट गरेका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धन बैठकले राष्ट्रियसभामा खालि रहेका १९ सिट बाँडफाँड गरी उम्मेदवारी दिने निर्णय गरेका हुन् । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सद...}
पुरा पढ्नुहोस्कैलाली गोदावरी नगरपालिका–७ हरैयामा एक दम्पती मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका–७ हरैयाका ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर आज मृत फेला परेका हुन् । श्रीमान् घरबाहिर झुन्डिएको अवस्थामा र श्रीमती घरभित्रै बिस्तरामा घाँटी रेटिएको अवस्थामा...}
पुरा पढ्नुहोस्खानेपानी मन्त्री मणिचन्द्र थापाले शनिबारको एक कार्यक्रममा आफूले श्री ५ को सरकार भनेकोमा माफी मागेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले भूलवश ती शब्द प्रयोग भएको बताएका हुन् । नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा &...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit