
म्यान्मारको सेनाले गत सोमबार गरेको ‘कू’को विरोधमा आइतबार पनि हजारौँ मानिसहरू सडकमा उत्रिएका छन् । आम नागरिकले सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा ठूलो संख्यामा दैनिक सडकमा प्रदर्शनमा निस्किन थालेपछि सैनिक नेतृत्वले इन्टरनेट बन्द गरिदिएको छ । प्र...}
पुरा पढ्नुहोस्नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उठेका केशव स्थापित विगतको यौन दूराचारदेखि भ्रष्टाचारको आरोपका कारण विवादमा परेका छन् । पुराना विवादित विषयका कारण सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको हो । स्थापितले पनि आफूमाथि लागेको यौन दुराचारलगायत आरोपको विषयमा हलुका टिप्पणी...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले मंगलबार पूर्वी कमाण्ड हेडक्वाटर हिले तथा बरख गणको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणकोक्रममा उनले कमाण्डमा फौजको तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी ईलाकामा कमाण्ड अवधारणाको समयसीमासहित कार्यान्वयन योजना र प्रदेशहरुसँगको समन्वयको व्यवस्था लगायत...}
पुरा पढ्नुहोस्शनिवार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा विद्युत आपूर्ति अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले सूचना जारी गर्दै शनिवार दिउँसो काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा विद्युत अवरुद्ध हुने जनाएको हो । प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्र...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना धुलिखेल, काभ्रेपलाञ्चोकका तत्कालीन योजना प्रमुख बिजय चापागाईसमेत ५ जना बिरुद्ध भ्रष्टाचार मुद्धा दर्ता गरेको छ । आयोगले आयोजना प्रमुख चापागाई सहित पाँचैजना बिरुद्ध जनही ६८ लाख ९३ हजार भन्दा बढी रकम बिगो मा...}
पुरा पढ्नुहोस्कोरोना संक्रमणबाट तत्कालीन संविधान सभा सदस्य मोहम्मदी सिद्धिकीको निधन भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा ६२ वर्षीया सिद्धिकीको शनिबार निधन भएको हो । अस्पतालका डाक्टर पारस पाण्डेका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।...}
पुरा पढ्नुहोस्काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति निवास शीतल निवासमा पुगेका छन् । आइतबार बिहानै बसेको मन्त्रिपरिषद्को बैठकले संसद विघटन गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसअनुसार गरे राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद विघटन हुनेछ । ओल...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभाको आजको बैठकमा सहभागी सांसदहरुले मुलुकको विभिन्न समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको विशेष समयमा बोल्दै उनीहरुले नयाँ नक्साअनुसार नेपालको भूमि फिर्ता गर्न सबै एकजुट भएर पहल गर्नुपर्ने सुझावसमेत दिए । नेपाली कांग्रेसकी पु...}
पुरा पढ्नुहोस्शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री चयन भएका छन् । सोमबार संसदबाट १७४ सदस्यहरुको भेटबाट उनी प्रधानमन्त्री चयन भएका हुन् । प्रधानमन्त्री पदका लागि शरीफ पाकिस्तानका संयुक्त विपक्ष दलका साझा उम्मेदवार थिए । सोमबार विश्वासको मत प्रस्तावमा मतदान भएको थियो, जसबाट उनी प्रधानम...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्यु पश्चातको अंगदान गर्न आग्रह गरेका छन् । बिहीवार विश्व मिर्गाैला दिवसको अवसरमा विभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी लगायतका कार्यक्रममा भाग लिदै गर्दा मन्त्री खतिवडाले मृत्युपश्चात अंगदान गर्न सब...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit