
भारतले बुधबार इरान, कजाकिस्तान, किर्गिज गणतन्त्र, रुस, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानका सुरक्षा प्रमुखहरू तथा वरिष्ठ सुरक्षा अधिकारीहरूसँग अफगानिस्तानमा तालिबान कब्जाको असरबारे छलफल गरेको छ। बैठकपछि जारी संयुक्त विज्ञप्तिमा सहभागी आठ राष्ट्रले आतंकवाद, कट्टरपन्...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नागरिक अभियन्ताप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नागरिक अभियन्ताले राजनीति गर्न थाल्दा विभिन्न योजनाहरु प्रभावित भएको र राज्यलाई पनि करोडौं घाटा भएको उनले बताएका हुन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडा नेतृत्वक...}
पुरा पढ्नुहोस्प्रहरीमा भर्ना हुन झूठो विवरण उपलब्ध गराउने सईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । बाराको इलाका प्रहरी कार्यालय, सिमरौनगढमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्र महतोले नेपाल प्रहरीमा भर्ना हुने बेलामा आफ्नो नागरिकता र एसएलसीको प्रमाणपत...}
पुरा पढ्नुहोस्प्रहरीले लोकन्थलीमा गरिरहेको नियमित चेकजाँचकाक्रममा बुधबार राती एकजना ३० लाख रुपैयाँसहित पक्राउ परेका छन् । स्कुटीमा सवार उनले त्यसको डिकीमा रकम राखेका थिए । प्रहरीले थप अनुसन्धानका लागि कोटेश्वरस्थित उनको डेरामा खानतलासीगर्दा थप ५० लाख रुपैयाँ फेला पारेको छ । महानगरीय प्रहरी परिस...}
पुरा पढ्नुहोस्लामो समयदेखि अमेरिका, भारत र चीनलगायतका देशहरुमा रहेको २० वटा नेपाली राजदूतावासमा राजदूत पद रिक्त रहेको छ । ३ देशका लागि राजदूत संसदीय सुनुवाइ पूरा भएर सम्बन्धित देशमा नाम पठाइएको भए पनि बेलायतबाट मात्रै स्वीकृति प्राप्त भएको छ । भारत र संयुक्त राज्य अमेरिकाबाट अझै पनि स्वीकृत...}
पुरा पढ्नुहोस्धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार पनि ओरालो लाग्यो । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार बिहान ११ बजेदेखि मध्याह्न १ बजेसम्म भएको कारोबारमा नेप्से परिसूचक ७.५६ अङ्कले ओरालो लागेर एक हजार ९७१.३८ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कार...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहोर व्यवस्थापनमा निजी क्षेत्र संलग्न गराउनेबारे लगानी बोर्ड नेपालसँग छलफल गरेका छन् । मंगलबार बोर्डका प्रमुख कार्यकारी अधिृकत (सीईओ) सुशील भट्टसँग मेयर शाहले यसअघि कार्यान्वयन गर्न अगाडि बढाइएको परियोजनाको प्रभावकारिता, असर र चुनौतीबारे छलफल गर...}
पुरा पढ्नुहोस्रुपन्देहीको कञ्चन गाउँपालिकामा नाबालिकामाथि बलात्कारको अभियोगमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुद्धनगर सामुदायिक टोलकी चार वर्षीया नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा सोही ठाउँका ५३ वर्षीय हेमलाल गन्धर्वलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । &nb...}
पुरा पढ्नुहोस्नेपाल सरकारले कोभिड – १९ संकट व्यवस्थापन अध्यादेश जारी गरेसँगै कोभिड १९ संक्रमणविरुद्ध जुध्न नयाँ प्रशासनिक संरचना बनेको छ । गत जेठ ६ गते जारी भएको अध्यादेशमा कोभिड १९ संक्रमितको निदान उपचारको लागि केन्द्रीय अस्पताल सञ्चालन गर्ने व्यवस्था गरिएको छ । यसै व्यवस्था अनुसार काठमा...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले ब्यापारी सुरेशकुमार राठी सहित तीनजना बिरुद्ध १५ करोड रुपैयाँ भन्दाबढि राजस्व चुहावत गरेको आरोपसहित मुद्दा दर्ता गरेको छ । विभागले राठीसहित बाबा फ्लो मिलका संचलक सुमन राठी तथा कम्पनीका प्रवन्धक गिरधारी लाल अग्रवाल बिरुद्ध आइतबार उच्च अदालत पाटनमा मुद्दा दर्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit