
पुरातत्व विभागमा लामो समय बिताएर त्यहीको नेतृत्व गरेका भेषनारायण दाहाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कहलिएको नाम थियो । देशमा भुकम्प जाँदा होस वा सम्पदा संरक्षणका सवालमा जताततै दाहाल नै छाउथे । तर। उनै दाहाल अब केही दिनमा भ्रष्टाचारी र कसुरदारका रुपमा फेरि एकपटक छाउनेछन् । ...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सगरमाथासहित ६ हिमालको सफाई गर्ने भएको छ । मंगलबार जंगी अड्डामा भएको एक कार्यक्रममा प्रधान सेनापति पूर्ण चन्द्र थापाले हिमाल सफा गर्ने टोलीलाई ब्यानर र झण्डा हस्तान्तरण गरे । सेनाको उक्त टोलीले सगरमाथासहित अन्य पाँच हिमालहरु ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आम...}
पुरा पढ्नुहोस्काभ्रेको बनेपा नगरपालिका–५ का २८ वर्षीय एक युवाको मिर्गाैला बिक्री गरेको आरोपमा गत साउन अन्तिम साता प्रहरीले काभ्रेपलाञ्चोककै तीनलाई पक्राउ ग¥यो । उनीहरुले दाजुको मिर्गाैला तस्कर खोज्ने क्रममा लागेका युवालाई नै झुक्यानमा पारी उनको एउटा मिर्गाैला भारतमा लगेर बिक्री गरेको...}
पुरा पढ्नुहोस्चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिइएको भन्दै सात विद्यार्थी संगठनले गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । आज विद्यार्थी नेताहरुले गृहमन्त्री बालकृष्ण खाणलाई ध्यानाकर्षण पत्र बुझाउँदै विद्यार्थीमाथि ज्यादती भएको जनाएका हुन् । पत्रमा उनीहरुले एमबीबीएस, बीडीएस र बीएनएसम...}
पुरा पढ्नुहोस्नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । कुलमानविरुद्ध परेको रिट निवेदनमा आज सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । ...}
पुरा पढ्नुहोस्सरकारले कतार प्रहरीका लागि नेपाली पठाउन निजी क्षेत्रलाई जिम्मा दिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतारस्थित नेपाली दूतावासलाई पत्र पठाउँदै द्विपक्षीय श्रम सम्झौता प्रतिकूल नहुने गरी आवश्यक निर्णय गर्न निर्देशन दिएको हो । सरकार–सरकार (जीटूजी) मोडल वा म...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफैले सरकारी साक्षीका रुपमा कसुर मिनाह गरेर अदालतमा पेश गरेका उमानाथ खतिवडाले आयोगकै बिरुद्ध बयान गरेपछि उनी बिरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले खितवडालाई आयोगले सरकारी साक्षीका रुपमा भ्रष्टाचार निवारण ऐ...}
पुरा पढ्नुहोस्अमेरिकी उप–विदेशमन्त्री विन्डी आर शेरमनले नेपालसहित दक्षिण एसियाका पाँच मुलुकका प्रतिनिधिसँग भेटवार्ता गरेकी छन् । संयुक्त राष्ट्रसंघको जारी ७६ औं महासभामा सहभागी हुन पुगेका प्रतिनिधिहरुसँग विन्डीले बिहीबार संयुक्त रुपमा भेटवार्ता गरेकी हुन् । भेटवार्तामा नेपाल, बंगलादेश, भुटान, म...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयका जीर्ण भएका संरचनाहरुलाई मर्मत सम्भार गर्न निर्देशन दिएका छन् । बिहीवार मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयमा स्थलगत अवलोकन गर्दै संग्रहालय परिरसमा जीर्ण अवस्थामा रहेका संरचनाहर...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणसँग डेलिकेशन अफ दि युरोपियन युनियन टु नेपालकी राजदूत नोना डिप्रेजले शिष्टाचार भेटघाट गरेकी छन् । गृह मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री खाणले नेपालका लागि राजदूत भएर आएकोमा डिप्रेजलाई स्वागत गरे । उनले नेपाललाई युरोपियन युनियनले गरेको सहयोगका लागि धन्य...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit