Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

आगामी निर्वाचनमा एमालेले ठूलो सजाय पाउनुपर्छ : झलनाथ खनाल

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले)ले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने बताएका छन् ।   पूर्वप्रधानमन्त्री समेत रहनु भएका खनालले संसद विघटन गरेर संविधानको उलंघन गर्ने केपी ओलीलाई आगामी निर्वाचनमा नेपाली जनताले सबैभन्दा ठूलो सजाय दिन...}

पुरा पढ्नुहोस्

माइतीघरमा दाहाल–नेपाल पक्षको धर्ना

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा धर्ना कार्यक्रम गरेको छ । बुधबार उक्त पक्षका विघटित प्रतिनिधि सभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यहरुले माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।    दाहाल–नेपाल पक्षका स्थायी कमिटी सदस्य त...}

पुरा पढ्नुहोस्

निक्षेपकर्तालाई बिचल्ली बनाउने इच्छाराज बिरुद्ध किन कारबाही हुँदैन ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संस्थाका पूर्वअध्यक्षले नै रकम हिनामिना गरेपछि काठमाडौंको सोल्टिमोडमा कार्यालय रहेको सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाका निक्षेपकर्ता बिचल्लीमा परेका छन् ।    संस्थाको दुई कार्यकाल अध्यक्ष रहेका इच्छाराज तामाङले बचतकर्ताहरुको रकम आफूले नै चलाएर हिनामिना गरेका हुन् । तामाङले संस्...}

पुरा पढ्नुहोस्

सरकारले तयार पार्‍याे साइबर सुरक्षा चुनौतीबारे प्रतिवेदन, अबको कार्ययोजना कस्तो ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले साइबर सुरक्षाका चुनौतीहरू एवं साइबर अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने सम्बन्धमा अध्ययन प्रतिवेदन तयार गरेको छ । अध्ययन समितिले बिहीबार उक्त प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणसमक्ष पेस गरेको छ ।   विद्यमान साइबर सुरक्षाका चुनौतीहरू एवं साइबर अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने उ...}

पुरा पढ्नुहोस्

दुर्घटनामा एउटै कार्यालयका ५ जनाको दुखद निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्युठानमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एउटै कार्यालयका ५ जनाको दुखद निधन भएको छ ।    गृहमन्त्रालयका अनुसार जिप दुर्घटनामा पनि जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत ५ जना कर्मचारीको निधन भएको हो ।    निधन हुनेहरुमा प्रशासकिय अधिकृत श्याम न्यौपाने, कम्प्युटर अप...}

पुरा पढ्नुहोस्

होली खेल्ने क्रममा कुटपिट हुँदा एकको मृत्यु, ६ घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाराको कलैया उपमहानगरपालिका–२३ भथौडामा होली खेल्ने क्रममा झै–झगडा तथा कुटपिट हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीया संजा देवीको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।   झै–झगडा तथा कुटपिट हुँदा ७ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बारा र अस्...}

पुरा पढ्नुहोस्

‘अब प्रतिवाद गर्न कुनै तर्क तथ्य नभएसी यस्तै ङिच्च दाँत देखाउने अनि हसायो भन्ने ’ : ट्वीटरमा प्रधानमन्त्री ओली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  देशमा निषेधाज्ञा लगाएर फुर्सदमा रहेका प्रधानमन्त्री ओली ट्वीटरबाटै सरकारी एपको बचाउ गर्दै   प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो आधिकारिक व्यक्तिगत ट्वीटर ह्यान्डलबाट सरकारले प्रयोगमा ल्याएको नागरिक एपको विषयमा प्रतिवादमा उत्रिएका छन् । उनले पत्रकार प्रकाश तिमिल्सिनाले बुधबार अंग्...}

पुरा पढ्नुहोस्

युवतीलाई लिफ्ट दिँदा लुटिएका भोला.....

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंमा कोभिड–१९ को महामारी नियन्त्रणका लागि सरकारले लगाएको लकडाउन (बन्दाबन्दी) खोलिएको दुईदिन मात्र भएको थियो । सार्वजनिक सवारीसाधन खासै चलेका थिएनन् ।    सिन्धुली कमलामाई नगरपालिका–२ का भोलाबहादुर जर्घा मगर ८ साउनमा रत्नपार्कबाट कंलकी जान मोटरसाईकलमा बसिरहेका थि...}

पुरा पढ्नुहोस्

बाँकेमा एकैदिन ६ कोरोना संक्रमितको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँकेमा आज मात्रै ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमा बाँकेका तीन, दाङका दुई र कपिलवस्तुका एक जना रहेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।    यही वैशाख...}

पुरा पढ्नुहोस्

अपराह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मत खस्यो

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज अपराह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।    कुल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भई जारी छ । केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण तथा उत्साहजनकरुपमा...}

पुरा पढ्नुहोस्