Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिक-पर्यटकलाई उद्धार गर्न निर्देशन दिएका छन् ।      गृहमन्त्री खाणले विपद्का कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी...}

पुरा पढ्नुहोस्

राजस्व छली रोक्न स्पेशल टास्क फोर्स बनाउँदै अर्थमन्त्री शर्मा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अर्थमन्त्री जर्नादन शर्माले राजस्व चुहावट र अवैध ओसारपसार तथा विद्युतिय माध्यमबाट भइरहेका कारोबारबाट हुने चुहावट रोक्न प्रहरी, सशस्त्र र प्रशासनसहितको विशेष कार्यदल (स्पेशल टास्क फोर्स) बनाउने तयारी भइरहेको खुलाएका छन् ।    उनले राजस्व राष्ट्रको रगत पसिना भएकाले त्यसलाई बगेर गएको ट...}

पुरा पढ्नुहोस्

संसद विघटनविरुद्ध सर्वोच्चमा ११ वटा रिट दायर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं । प्रतिनिधिसभा भंग गर्ने सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा ११ वटा रिट दायर गरिएको छ । संवैधानिक इजलासतर्फ एउटा र साधारण इजलासतर्फ १० वटा रिट दायर भएको हो ।   संविधानको धारा ७६ विकल्पबाट सरकार गठन हुन नसक्दा मात्र संसद् विघटन हुने प्रावधान रहेको उल्लेख गर्दै सन्तोष भण्डारीले संव...}

पुरा पढ्नुहोस्

काठमाडौंमा बर्डफ्लु देखिएपछि पशु सेवा विभागको ४ बुँदे अपिल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पशु सेवा विभागले काठमाडौंमा बर्डफ्लु देखिएको भन्दै सतर्क रहन ४ बुँदे अपिल जारी गरेको छ ।    विभागले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न÷गराउन आग्रह गरेको छ ।   त्यस्तै, फार्म परिसरम...}

पुरा पढ्नुहोस्

स्वयम्भूमा महिला र दक्षिणकालीमा दुई पुरुषको शव फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको नागार्जुन नगरपालिका–३ स्वयम्भू हलचोकस्थित खाली जग्गामा महिला मृत अवस्थामा फेला परेकी छन् । पहिचान नखुलेकी करिब ५५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी हुन् ।   यस्तै, काठमाडौंको दक्षिणकाली नगरपालिकाको खहरेमा दुई जना पुरुषको शव भेटिएको छ । अनुसन्धानका लागि महानगरी...}

पुरा पढ्नुहोस्

हत्या अभियोगमा बाबुछोरा पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जाजरकोट जिल्लाको छेडागाड नगरपालिकाका एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा बाबुछोरा पक्राउ परेका छन् ।   छेडागाड–९ राजीकोट निवासी सुकिलाल बादी र उनका छोरा ज्ञानु बादीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।   छेडागाड–११ भैँसीखर्कस्थित फुम्न–राजीकोट जोड्ने झोलुङ्ग...}

पुरा पढ्नुहोस्

चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र   चिनियाँ विदेशमन्त्री वाङ यीबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री र अमेरिकी विदेशमन्त्रीबीचमा शनिबार फोनमा कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयले जानकारी गराएको हो ।     उनीहरुले चीन अमेरिका सम्बन्धका साथै अरु साझा चास...}

पुरा पढ्नुहोस्

 साउन १ भित्र सबै सवारीसाधनमा इम्बोस्ड प्लेट राख्नू भनेका छैनौं : विभाग 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

यातायात व्यवस्था विभागले साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्ने कुरा नगरेको बताएको छ ।    मंगलबार पत्रकार सम्मेलन गर्दै विभागले साउन १ गतेभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्न सूचना जारी नगरिएको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै विभागका महान...}

पुरा पढ्नुहोस्

राज्यमन्त्री रामवीर मानन्धरले ४ घण्टा गीत गाउने, नेपाल टेलिभिजनमा प्रत्यक्ष प्रशारण 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपाको आन्तरिक राजनीतिले देश गर्माएको बेला शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड बनाउन शुक्रबार दिनभर गाउने भएका छन् ।    बालाजु स्थित अष्टनारायण चलचित्रहलमा आयोजन हुने विशेष कार्यक्रममा एकल गायन गरी राज्यमन्त्री मानन्धरले विश्व रेकर्ड कायम गर्न लागेका हुन...}

पुरा पढ्नुहोस्

लागुऔषध चरेससहित दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लागुऔषध चरेससहित शनिबार बैतडीमा दुई जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका–५ रौलेश्वरका ३० वर्षीय सुरेश विष्ट र सोही ठाउँका २५ वर्षीय प्रकाश विष्ट रहेका छन् ।   उनीहरु दुवैलाई सुर्नया–६ शङ्करपुरबाट मोटरसाइकलमा सुर्नया–५ तर्फ आउँदै...}

पुरा पढ्नुहोस्