Monday, 14 October 2024 | २०८१ असोज २८, सोमबार

सम्बन्धित समाचार

काभ्रेमा ९ वर्षअघि हत्या गरी फरार रहेका आरोपित पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

हत्यामा संलग्न भई नौ वर्षदेखि फरार रहेका बेथानचोक गाउँपालिका–४ का ३३ वर्षीय निलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।      नौ वर्षअघि साविक चलालगणेशस्थान गाविस–२ का १८ वर्षीीय एन्जल तामाङको हत्यामा संलग्न भई निलबहादुर फरार रहेको प्रहरीले जनाएको छ ।  &nb...}

पुरा पढ्नुहोस्

मन्त्रिपरिषद् निर्णय: चार सहसचिव सचिवमा बढुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मन्त्रिपरिषद् बैठकले चार सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्ले सहसचिवहरू डा. दामोदर रेग्मी, गणेशप्रसाद पाण्डे, प्रमिला बज्राचार्य र डा.कृष्णप्रसाद आचार्यलाई सचिवमा बढुवा गरेको हो ।    रेग्मी बरिष्ठताका आधारमा सचिवमा बढुवा भएका हुन् । अन्य...}

पुरा पढ्नुहोस्

शेर्पाद्वारा सशस्त्र प्रहरीलाई स्टेचर सहयोग 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पर्वतीय उद्धार र उपचारमा क्रियाशील सोलुखुम्बुका डा. निमा नाम्गेल शेर्पाले सशस्त्र प्रहरीका लागि १५ थान स्टेचर सहयोग गरेका छन् ।    बिहीबार सशस्त्र प्रहरी बल नेपाल नं. ९ पशुपतिनाथ बाहिनी बलम्बुमा आयोजित एक कार्यक्रमका बीच बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याललाई उनले त...}

पुरा पढ्नुहोस्

राजनीतिक घटनाक्रमप्रति निजी क्षेत्रको चिन्ता, संयमता नगुमाउन दलहरुलाई अपिल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  काठमाडौं । निजी क्षेत्रका छाता संगठनहरुले राजनीतिक दलहरुलाई सुझबुझ र संयमतापूर्वक निर्णय लिई मुलुकलाई स्थिरतातर्फ लैजान आग्रह गरेका छन् । कोरोनाका कारण अर्थतन्त्र संकटमा परिरहेका बेला राजनीतिक अस्थिरताको परिणाम थप गम्भीर हुने उनीहरुको भनाइ छ ।    नेपाल उद्योग वाणिज्य महासंघ...}

पुरा पढ्नुहोस्

काठमाडौं परिसरमा मुद्दा हेर्ने एसपी किन आवश्यक ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गत असोजको पहिलो साता अपहरणको आरोप लागेका व्यक्ति अदालतको आदेशबाट रिहा भए । ती व्यक्ति रिहा हुनुको कारण थियो, अनुसन्धानमा प्रहरीको कमजोरी ।    ‘सोले कुमार’ भनिने ३८ वर्षीय दुर्गाबहादुर बुढाथोकीलाई प्रहरीले अपहरणको आरोपमा पक्राउ गरेको थियो । बुढाथोकीको समूहले १ पुस २०६५ मा...}

पुरा पढ्नुहोस्

रौतहटको पत्रकार प्रकरण : मास्टरमाइन्ड मेयर, प्यादा बने एसपी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रौतहटमा लागूऔषधसहित पत्रकार पक्राउ प्रकरणमा छानबिन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपीको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेको छ । पत्रकारलाई फसाउनकै लागि प्रहरी अधिकारीको संलग्नतामा लागूऔषध मोटरसाइकलमा राखिएको सार्वजनिक भएपछि प्रहरी मुख्यालयले छानबिन थालेको हो ।   एसएसपी कृष्णकुमार महतक...}

पुरा पढ्नुहोस्

जंगी अड्डामा नेपाली सेना सम्बन्धी बृहत प्रदर्शनी सुरु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले आजदेखि जंगी अड्डामा ‘निःशुल्क बृहत प्रदर्शनी’ को शुभारम्भ गरेको छ ।     सेना दिवस २०७८ को अवसरमा नेपाली सेनाद्वारा आयोजना गरिएको नेपाली सेना सम्बन्धी  बृहत प्रदर्शनी २०७८ को आज प्रधानसेनापति प्रभुराम शर्माले समुद्घाटन गरेका थिए ।    &...}

पुरा पढ्नुहोस्

होली मेलामा झडप हुँदा दुईको मृत्यु, केही युवा हताहती भएको आशङ्का

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ ।   दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताए । गुल्मी, बागलुङ र प्युठानको सिमा...}

पुरा पढ्नुहोस्

चीन र भारतीय सैनिकबीच झडप, २४ घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीन र भारतको सीमावर्ती क्षेत्र भारतको उत्तरी सिक्किमको नाकुलामा दुई देशका सैनिकबीच झडप भएको छ । झडपमा भारतका ४ र चीनका २० जना सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।    चिनियाँ सैनिक भारतीय भूमिमा आउन खोजेपछि भारतीय सेनाले रोकेको भारतीय सञ्चारमाध्यम आजतकले दाबी गरेको...}

पुरा पढ्नुहोस्

विमानस्थलमा सुनका बाला तस्करीको लहरो अवैध डलर कारोबारसम्म

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार महसुल नतिरिएका सुनका बाला जफत गरिरहेको विमानस्थल भन्सार कार्यालयले यसको कारोबारमा अवैध डलर प्रयोग भएको हुनसक्ने औंल्याएको छ ।    भिजिट भिसामा विदेश गएका नेपालीहरुले आफूले लैजाने पाउने सीमित डलरभन्दा महँगो पर्ने सुनका बाला ल्याउनुले यसमा अवै...}

पुरा पढ्नुहोस्