Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

कतारमा एनओसीका लागि लड्दै गरेका एक नेपाली श्रमिकको कथा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कतारको अदालतबाट कम्पनी परिवर्तनको अनुमति पाएर पनि कार्यरत कम्पनीको अन्यायका कारण एक नेपाली युवाले महिनौंदेखि अलपत्र पर्नु परेको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटा घर भएका खेमराज खनालले पुरानो कम्पनीको अन्यायका कारण अर्को नयाँ कम्पनी परिवर्तन गर्न नपाएका हुन् ।    खनाल...}

पुरा पढ्नुहोस्

अबुधाबी आक्रमणको अमेरिकाद्धारा कडा शब्दमा निन्दा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संयुक्त अरब इमिरेटसको अबुधाबीको प्रमुख तेल भण्डारण सुविधा नजिकैको पेट्रोल ट्याङ्कीमा भएको संदिग्ध ड्रोन आक्रमणको संयुक्त राज्य अमेरिकाले कडा शब्दमा निन्दा गरेको छ ।    आक्रमणमा  तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको राज्य मिडियाले सोमबार जनाएको छ ।   राज्य स...}

पुरा पढ्नुहोस्

नुवाकोटकी धनकुमारीको धनमाल लुटने ‘लेडी ग्याङ’ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नुवाकोट घर भएकी धनकुमारी ठकुरी (५८) ललितपुरको च्यासलमा बस्छिन् । उनीसँग केही पुख्र्यौली सम्पत्ति रहेको चर्चा उनी बेलाबखत छरछिमेकमा गर्थिन् । उमेरमा घाम ताप्दै गफिने त नेपालीको बानी नै हो । यसबाट धनकुमारी समेत अछुतो थिइनन् ।    यसको सूइको च्यासलमै बस्ने च्यासल  बस्ने भरत मगर (२६)...}

पुरा पढ्नुहोस्

कपिलवस्तुका माओवादी नेतालाई गोली हानेको आरोपमा दुई जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्र कपिलवस्तु जिल्ला कमिटीका सदस्य दीपक पाण्डेयलाई गोली हानी घाइते बनाएको घटनामा संलग्नको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–१ आनन्दबाग बस्ने वर्ष ३९ का ओम प्रकाश यादव र सोही स्थानका सागरटोल बस्ने वर्ष ३३ को साकिर...}

पुरा पढ्नुहोस्

आफूलाई एमालेको सल्लाकार बनाएकोमा भीम रावलको आपत्ति

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

एमालेका नेता भीम रावलले  आफूलाई पार्टीले केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाएकोमा आपत्ति जनाएका छन् ।   पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा पराजित रावल पार्टीमा जिम्मेवारी बिहीन भएका थिए । उनले अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य उम्मेदवार बन्न मिल्ने पार्टीमा...}

पुरा पढ्नुहोस्

विवाहभोज खाएपछि सङ्क्रमण, एकै घरका तीनको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो ।   बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् । &...}

पुरा पढ्नुहोस्

आईजीपी बढुवाविरुद्धको रिट पुनः हेर्दाहेर्दैमा, अर्को सुनुवाई असार १३ मा हुने 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरको महानिरीक्षक (आईजीपी)मा सरकारले गरेको बढुवाविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट आइतबार पनि हेर्दाहेर्दैमा परेको छ ।     जेठ ३० गतेबाट अन्तिम सुनुवाइ थालिएकोमा आइतबार पनि सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा रहेको हो । आइतबार अधिवक्ताहरु पूर्णमान शाक्य, राध...}

पुरा पढ्नुहोस्

म्यान्मारमा सैनिक दमनविरुद्ध नेपालमा नागरिक अगुवाको प्रदर्शन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

म्यान्मारमा भएको नरसंहारको विरोध गर्दै नेपालका नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन् । शुक्रबार नागरिक अगुवाहरुले ‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ को ब्यानरमा ललितपुरस्थित म्यान्मारको दुतावास अगाडि प्रदर्शन गरेका हुन् ।    विरोध प्रदर्शनमा नागरिक अगुवाहरु खगेन्द्र...}

पुरा पढ्नुहोस्

कायममुकायम प्रधानसेनापतिको जिम्मा रथी कार्कीलाई

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्मा बलाधिकृत रथी बालकृष्ण कार्कीलाई दिइएको छ । प्रधानसेनापति प्रभुराम शर्मा यही १८ पुसदेखि ३० गतेसम्म घर बिदामा रहने भएकाले कार्कीलाई कायममुकायमको जिम्मेवारी दिइएको हो ।    बुधबार बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई कायममुकायम भई प्रधानसे...}

पुरा पढ्नुहोस्

मालपोत कार्यालय चनौलीका कार्यालय प्रमुख र अमिन घूससहित पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

चितवनमा सेवाग्राहीबाट घूस लिँदै गर्दा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन् ।      अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका–२० का अमिन वीरेन्द्रबहादुर कठायतलाई...}

पुरा पढ्नुहोस्