Monday, 14 October 2024 | २०८१ असोज २८, सोमबार

सम्बन्धित समाचार

अमेरिकाले ताइवानलाई १० करोड डलरको हतियार बिक्री गर्न थालेको चीनको आरोप

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संयुक्त राज्य अमेरिकाले स्वशासित टापुले प्रयोग गरेको प्याट्रियट मिसाइल प्रतिरक्षा प्रणालीलाई ‘दिगो, मर्मत र सुधार’ गर्न ताइवानलाई सम्भावित १० करोड अमेरिकी डलरको उपकरण र सेवाहरू बिक्री गर्न स्वीकृत गरेको चीनले दाबी गरेको छ ।   ‘विदेश मन्त्रालयले प्याट्रियट इन्टरनेशनल इन्ज...}

पुरा पढ्नुहोस्

फरेन्सिक विज्ञ डा. हरिहर वस्तीलाई मानव अधिकार सम्मान 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय मानव अधिकार आयोगले यसवर्ष  मानव अधिकार सम्मान डा. हरिहर वस्तीलाई प्रदान गर्ने निर्णय गरेको छ । आयोगले हरेक वर्ष प्रदान गर्दै आएको ‘स्वर्गीय दयाराम परियार स्मृति मानव अधिकार सम्मान’ यस वर्ष फरेन्सिक विज्ञ डा. वस्तीलाई प्रदान गर्ने निर्णय गरेको छ ।  आयोगको सोम...}

पुरा पढ्नुहोस्

हिरासतमा भएका विवादास्पद तीन मृत्यु 'आत्महत्या' भएकाे समितिकाे ठहर

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले गठन गरेकाे छानबिन समितिले सुनसरी, कैलाली र पर्वतका हिरासत तथा कारागार कक्षमा भएका तीन ब्यक्तिकाे शंकास्पद मृत्यु 'आत्महत्या' भएकाे ठहरसहितकाे प्रतिवेदन गृह मन्त्रालयमा बुझाएकाे छ।   गृह मन्त्रालयले तीन स्थानका हिरासत कक्ष तथा कारागारमा भएको आत्महत्यासम्बन्धी छानबिन गर्न बन...}

पुरा पढ्नुहोस्

युक्रेनमा रुसविरुद्ध अमेरिकाले सैन्य हस्तक्षेप गर्दैन : बाइडेन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसविरुद्ध प्रत्यक्ष रूपमा सैन्य हस्तक्षेप नगर्ने बताएका छन् ।   बाइडेनले ट्वीट गर्दै अमेरिकी सेनाले रुसविरुद्ध लड्नुको अर्थ ‘तेस्रो विश्वयुद्ध सुरु गरे सरह’ हुने जनाएका हुन् ।    यद्यपि राष्ट्रपति बाइडनले रुसमाथि नयाँ प्...}

पुरा पढ्नुहोस्

एमाले महाधिवेशन : थप १०० ट्राफिक प्रहरी परिचालन गरिने

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनका क्रममा चितवनमा थप एक सय ट्राफिक प्रहरी परिचालन गरिने भएको छ ।    महाधिवेशनको उद्घाटन समारोहमा सवारीसाधनको चाप बढ्ने र यातायात व्यवस्थापनमा समस्या हुने देखिएपछि थप ट्राफिक प्रहरी परिचालन गर्न लागिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय र वाग्म...}

पुरा पढ्नुहोस्

आइपुग्यो आठ लाख मात्रा ‘भेरोसेल’ खोप, ६० वर्षमुनि उमेर समूहलाई लगाइने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ नेपाल आइपुगेको छ । चीनबाट खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत आज बिहान ६ बजे नेपाल आइपुगेको हो । बिहीबार साँझ उक्त जहाज खोप लिनका लागि चीनतर्फ गएको थियो ।      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेष...}

पुरा पढ्नुहोस्

नेकपा एसले एमसीसी संसदमा टेबल गर्न दिने

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सत्तारुढ नेकपा एकीकृत समाजवादीले एमसीसी संसदमा टेबल गर्न दिने संकेत गरेको छ ।      शनिबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटी बैठकले एमसीसी संसदमा छलफल गर्न दिने कुरालाई निषेध गर्न नहुने निष्कर्ष निकालेको हो । तर यथास्थितिमा भने संसदबाट सो प्रस्ताव पारित गर्न दिन नहुने पार्ट...}

पुरा पढ्नुहोस्

झन्डै दुई महिनापछि आजबाट नीजी सवारीसाधन चल्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत बैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा आजदेखि खुकुलो गरिएसँगै काठमाडौं उपत्यकामा झन्डै दुई महिनापछि निजी सवारीसाधन चल्दैछन ।    जोरबिजोरका आधारमा आजबाट नीजी सवारीसाधन चल्न लागेका हुन् । आइतवार काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकल निजी सवा...}

पुरा पढ्नुहोस्

खाग काटिएको अवस्थामा भेटियो मृत गैँडा   

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएको अवस्थामा मृत गैँडा फेला परेको छ । निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो ।           निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हिलोमा गडेका मृतावस्थामा गैँडा फे...}

पुरा पढ्नुहोस्

अबको प्रधानमन्त्री पनि केपी ओली नै हो : शिक्षामन्त्री श्रेष्ठ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले ‘राजीनामा दे’ भन्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन् । सिटिइभीटीको ३३ औं वार्षिकोत्सवमा सहभागी भएको मन्त्री श्रेष्ठले पछिल्लो राजनीतिक घटनाक्रमअनुसार यो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा राजी...}

पुरा पढ्नुहोस्