Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

आप्रवासीको मृत्युलाई लिएर टर्की र ग्रीसबीच कूटनीतिक विवाद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ग्रीसको सीमा नजिकैको टर्कीको शहरमा चिसोले कठाङ्ग्रिएर १२ जना आप्रवासीको मृत्युको विषयलाई लिएर टर्की र ग्रीस बीच कूटनीतिक विवाद बढेको छ ।   ती आप्रवासी किन त्यहाँ फसे र चीसोमा जमेर मर्न विवश भए भन्ने विषय स्पष्ट छैन तर ग्रीस र टर्कीले यस त्रासदीको लागि एक अर्कालाई दोषारोपण गरेको सीएनएनले...}

पुरा पढ्नुहोस्

सत्ता र सडकमा विभाजित नेकपा संसदमा एकै ठाउँमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकका लागि तयारी पूरा भएको जनाएको छ । सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सांसद बस्ने कुर्सी, सामाजिक सुरक्षा र स्वास्थ्य मापदण्ड पालना लगायतका विषयमा तयारी सकिएको हो ।    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २३ गते अप...}

पुरा पढ्नुहोस्

ओली भाइरस पोखरामा पनि सल्कियो : बाबुराम भट्टराई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले गण्डकी प्रदेशमा पनि केन्द्रको जस्तै अवस्था देखिएको बताएका छन् ।    हाल गण्डकीमा विश्वासको मत पाउन नसकेका एमालेका पृथ्वीसुब्बा गुरुङले पुनः मुख्यमन्त्रीमा दाबी गरेका छन् । विपक्षी गठबन्धनबाट भने नेपाली कांग्रेसका नेता कृष्णचन्द्र पोखरे...}

पुरा पढ्नुहोस्

यसकारण चीनले लगायो बीबीसीमाथि प्रतिबन्ध

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चीनले आफ्नो देशभित्र बीबीसी वर्ल्ड न्यूज प्रसारणमा प्रतिबन्ध लगाएको छ । कोरोना भाइरस महामारी र आदिवासी उइगर अल्पसंख्यविरुद्ध गरिएको दमनबारे बीबीसीले प्रसारण गरेको समाचारका कारण चीनले प्रतिबन्ध लगाएको हो ।    ती समाचारप्रति चीनले असन्तुष्टि व्यक्ति गर्दै आएको थियो । त्यहाँको टेलिभिजन...}

पुरा पढ्नुहोस्

देशका देवता नै खतरामा !

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको मूर्ति ९ माघमा चोरी भयो । मूर्ति हराएको १६ दिन बितिसक्दा पनि अझै फेला पर्न सकेको छैन । अब हराएको मूर्ति खोज्ने जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीलाई दिइएको छ ।    मूर्तिको बारेमा सूचन...}

पुरा पढ्नुहोस्

अब नेकपाको दोस्रो पुस्ताबाट एकताको दबाब : वामदेव गौतम

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  नेकपा उपाध्यक्ष वामदेव गौतमले दाहाल–नेपाल पक्ष र ओली पक्षको दोस्रो तहका नेताहरुलाई एकताबद्ध गरी अभियान अगाडि बढाउने बताएका छन् । बिहीबार कोरोनाविरुद्धको खोप लगाउन निजामती अस्पताल बानेश्वर पुगेका गौतमले दोस्रो पुस्ताका नेतालाई एकताबद्ध गरी पार्टी एकताका लागि दबाब दिने बताएका हुन्...}

पुरा पढ्नुहोस्

कोभिड–१९ बन्यो फरार अपराधी समाउने अवसर, चार महिनामै समातिए २७ सय २६

दीपक खरेल ४ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयका अनुसार यस आर्थिक वर्षको चार महिनामा २ हजार ७ सय २६ जना फरार अपराधी पक्राउ परेका छन् । अघिल्लो आर्थिक वर्षका १२ महिनामा जम्मा २ हजार ३ सय ३२ जना फरार अपराधी पक्राउ परेका थिए ।   कोभिड–१९ को विश्वब्यापी महामारीले अर्थतन्त्र ओरालो लागेको छ । बेरोजगारी बढेको छ ।...}

पुरा पढ्नुहोस्

वैशाखभित्रै रेल सेवा संचालन हुने, मन्त्री नेम्वाङ पुगे अनुगमनमा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएकाे हाे ।    पूर्व–पश्चिम र जयनगर–बर्दिवास रेल्वेको कामको अनुगमन...}

पुरा पढ्नुहोस्

फिलिपिन्समा सैनिक विमान दुर्घटनाग्रस्त, १७ जनाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

फिलिपिन्सको एउटा सैनिक विमान हवाई मैदानमा अवतरण गर्नेक्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । सैनिकहरु चढेको उक्त विमानमा सवारमध्ये करिब ४० जना घाइते भएका छन् ।        सी–१३० हर्कुलस विमानमा ९२ जना सवार थिए । सुलु प्रान्तको जोलो द्वीपस्थित विमानस्थ...}

पुरा पढ्नुहोस्

ललितपुर र भक्तपुरका सिडिओ फेरिए, १६ सहसचिवको काज सरुवा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले बुधबार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिटिओ) को सरुवा गरेको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गृहमन्त्रीस्तरीय निर्णयले १२ प्रजिअ सहित १६ कर्मचारीको सरुवा भएको हो ।    उनका अनुसार गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुरको प्रमुख...}

पुरा पढ्नुहोस्