
भारत सरकारको आर्थिक सहयोगमा कैलालीको धनगढीमा नेपाल प्रहरीको विद्यालय भवन निर्माण भएको छ । विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवन निर्माण गरिएको हो । भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमार र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री श्रीमती पूर्णा जोशी...}
पुरा पढ्नुहोस्नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा पार्टीको १४ औं महाधिवेशन मूल तयारी समिति गठन गरेको छ । बुढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा आईतबार बसेको केन्द्रिय कार्य समिति बैठकले उनको नेतृत्वमा सो महाधिवेशनको मूल तयारी समिति गठन गरेको...}
पुरा पढ्नुहोस्म्यान्मारको सेनाले गत सोमबार गरेको ‘कू’को विरोधमा आइतबार पनि हजारौँ मानिसहरू सडकमा उत्रिएका छन् । आम नागरिकले सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा ठूलो संख्यामा दैनिक सडकमा प्रदर्शनमा निस्किन थालेपछि सैनिक नेतृत्वले इन्टरनेट बन्द गरिदिएको छ । प्र...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो ‘भूतपूर्व सैनिक सम्मेलन’ यही चैत ९ गते दिपायलबाट सुरु हुँदै छ । प्रत्येक प्रधानसेनापतिले आफ्नो तीन वर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र स्वास्थ्य शिविर’ एकैसाथ गर्ने अभ्यास रहिआएको छ...}
पुरा पढ्नुहोस्ओखलढुङ्गामा पाइप बम फेला परेको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको हो । घाँस काट्न जाँदा शङ्कास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरी चौकी रावादोलुमा खबर गरेका थिए । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेर प्ला...}
पुरा पढ्नुहोस्युनाइटेड नेशन इन्टरीम फोर्स इन लेवनान (युनीफील) मिशन अन्र्तगत लेवनानमा तैनाथ रहेको नेपाली शान्ति सैनिकको टोलीले नागरिक हितका कार्य गरेर ७६ औं संयुक्त राष्ट्र संघ दिवश बनाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार युनीफील मिशनमा तैनाथ बर्दबहादुर गण शान्ति सेनाको ६२ औं ड...}
पुरा पढ्नुहोस्नेपालका लागि विभिन्न चार देशका राजदूतहरुले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आआफ्नो अहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा शुक्रबार आयोजित एक कार्यक्रममा जापान, डेनमार्क, ग्रीस र बुल्गेरियाका नवनियुक्त राजदूतहरुले अहोदाको प्रमाणपत्र पेश गरेका हुन्।&n...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बसेकाे मन्त्रिपरिषद् बैठकमा प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउने र विश्वासको मत लिने निर्णय सुनाउँदा धेरै मन्त्रीहरु अवाक् परेका थिए । धेरैका लागि यो ब्रेकिङ न्यूज थियो । ओलीले प्रतिनिधिसभाको विशेष अधिवेशन बाेलाउँदै वैशाख २७ गते...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही बिरुद्ध उनकै दलका प्रदेश सभा सदस्यले अविश्वासको प्रस्ताव ल्याएपछि केन्द्रमा राजनीतिक दौडधुप बढेको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबिच सोमबार भएको बैठकमा समेत यही विषयमा केन्द्रित रहेको बालुवाटार स्रोतले जनाएक...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले चैत्रको पहिलो सातादेखि स्थानीय तहको निर्वाचनका लागि करिब एक्लाख म्यादी प्रहरीको भर्ना खोल्ने तयारी गरेको छ । अर्थ मन्त्रालयले बुधबार बजेटको टुंगो लगाएसँगै प्रहरीले म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढाउन थालेको हो । यस सम्बन्धको पत्र बिहीबार वा शुक्रबारसम्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit