Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

भारतको नयाँ चिफ अफ डिफेन्स स्टाफ को बन्ला ? 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको निधनपछि अब अर्को सीडीएस को होला भन्नेबारे भारतमा चर्चा सु्रु भएको छ ।    भारतका पहिलो सीडीएस रावतको कार्यकाल मार्च २०२३ सम्म थियो । बुधबार साँझ रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु पुष्टि भएपछि सुरक्षा मामिलाको मन्त्रिमण्डलीय समित...}

पुरा पढ्नुहोस्

करोडौं ठगी मुद्दामा नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेसहित ६ जनालाई सफाइ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा करोडौं रुपैयाँ ठगी आरोप लगोका लम्बोदरकुमार न्यौपानेलगायत ६ जनाले सफाइ पाएको छ । भक्तपुर जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलासले ठगी र कितेको अभियोग पुष्टि नहुने भन्दै सफाइ दिने आदेश दिएको हो ।    न्यौपाने कलेजका पूर्वअध्यक्ष हुन् । उनले ३...}

पुरा पढ्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका ठेकेदार नै बेपत्ता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत जिल्लामा पर्ने मोदीवेणी–अर्मादी खण्ड अलपत्र बनेको छ । काम छाडेर निर्माण व्यवसायी नै सम्पर्कविहीन बनेपछि सो खण्डमा ट्र्याक खोल्ने कार्यसमेत अघि बढ्न नसकेको छैन ।    आगामी दुई वर्षभित्रै सो खण्डको सबै सडक कालोपत्र सक्ने लक्ष्य र...}

पुरा पढ्नुहोस्

शहीदको सपना साकार पार्न सरकार क्रियाशील छ : प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्न सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् । आज शहीद दिवसको अवसरमा लैनचौरस्थित शहीद स्मारकमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले शहीदको बलिदानले नै जनतालाई अधिकारसम्पन्न बनाएको र लोकतन्त्रलाई संस्थागत गर्न योगदान पुगेको बताए ।    &...}

पुरा पढ्नुहोस्

एमसीसी संसदमा पेश भए बहुमतले अनुमोदन हुने नेपाली काँग्रेसको दाबी 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदमा पेश भए बहुमतका साथ पारित हुने दाबी गरेका छन् । पार्टी कार्यालय सानेपामा बिहीवार बसेको कार्यसम्पादन समितिको पहिलो बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रवक्ता महतले यस्तो दाबी गरेका हुन् ।   उनले बैठकमा स्थानीय निर्वाचनको...}

पुरा पढ्नुहोस्

सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरिएको छ ।   नेपाल गुणस्तर तथा नापतौल विभागले मङ्गलबार विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण देखिएसँगै अक्सिजन अभाव भएपछि आफ्नो विभागमा रहेको अक्सिजन सिलिण्डर सहयोग गरेको हो ।...}

पुरा पढ्नुहोस्

‘भवन ढले पनि मन ढलेको छैन’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

‘भवन ढले पनि मन ढलेको छैन, सेवामा जुट्ने आँट मरेको छैन’   जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले एक तीन तल्ले चिटिक्कको भवन (जुन ढलेको छ) सेयर गर्दै माथिका शब्दहरु लेखेको छ। माथिका शब्दहरुसँग म्याच गर्ने तस्बिरले जो कोहीलाई भावुक बनाउँछ।  शुक्रबार बिहान राती मेलम्...}

पुरा पढ्नुहोस्

अपडेट: काठमाडौं जिल्ला अदालतबाट फरार लागूऔषध मुद्दाका आरोपी पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं जिल्ला अदालतबाट आइतबार फरार भएका लागू औषध मुद्दाका  आरोपी काेटेश्वरबाट पक्राउ परेका छन् ।    महानगरीय प्रहरी वृत्त गौशालाले म्याद थपका लागि अदालतमा पेश गरेका आरोपी आइतबार साँझ अदालतबाट फरार भएको एसएसपी सुदिपराज गिरीले बताए ।    परिसरका प्रवक्ता एस...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका छन् । समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् ।    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न शनिबार ११ बजे बैठक बोलाइएको छ । &nb...}

पुरा पढ्नुहोस्

आरम्भ चौतारीले ८.८५ प्रतिशत लाभांश बाँड्ने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आठ दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको पाँचौँ वार्षिक साधारणसभाले गत आव २०७६/०७७ सम्मको मुनाफाबाट प्रस्ताव गरिएको आठ दशमलव ८५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।        काभ्रेपलाञ्चोकको बनेपामा केन...}

पुरा पढ्नुहोस्