Saturday, 24 May 2025 | २०८२ जेठ ११, शनिवार

सम्बन्धित समाचार

अरूको नाममा कम्पनी खोलेर दुई अर्ब कर छली

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अरुको नाममा कम्पनी खोलेर राजस्व छली गर्ने दुई जनालाई पक्राउ गरिएको छ ।    सर्लाहीका अनिलकुमार गुप्ता र प्रवीणकुमार महतोले अरुको नाममा कम्पनी खोलेर दुई अर्बभन्दा धेरै कर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले उनीहरुलाई पक्राउ गरेर उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।...}

पुरा पढ्नुहोस्

सरकारले गर्यो ३ महावाणिज्यदूतहरुको अवधि थप

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले सिंगापुर, इटालीको रोम र रोमानियाको बुखारेष्टमा कार्यरत अवैतनिक नेपाली महावाणिज्यदूतहरुको अवधि थप गर्ने निर्णय गरेको छ ।      सोमबार बसेको मन्त्रिपरिषद्को बैठकबाट सिंगापुर, इटालीको रोम र रोमानियाको बुखारेष्टमा कार्यरत महावाणिज्यदूतहरुको अवधि थप गर्ने निर्णय गरेको हो ।...}

पुरा पढ्नुहोस्

भागरथी घटनाका मुख्य आरोपीलाई भोली सार्वजनिक गर्दैछौंः डीआइजी सुवेदी 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले  बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याका मुख्य आरोपीलाई पक्राउ गरेको छ । उनलाई बुधबार (५ फागुन २०७७) मा सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।    सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तमराज सुवेदीले मंगलबार मध्यराती...}

पुरा पढ्नुहोस्

चिनियाँ प्रयोगशालाले भन्यो– नेपालमा बरामद वस्तु युरेनियम नै हो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महानगरीय प्रहरी कार्यालयले गत २८ फागुनमा बरामद गरेको वस्तु युरेनियम नै रहेको चिनियाँ प्रयोगशालाले रिपोर्ट दिएको छ । प्रहरीले थप जाँचका लागि चीन पठाएको थियो ।   महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले चिनियाँ प्रयोगशालाले बरामद वस्तु कच्चा युरेनियम–२३८ नै भएको रि...}

पुरा पढ्नुहोस्

निर्माणाधीन पोखरा विमानस्थलमा जब नक्कली सहायक सेनानी पक्राउ परे

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिड्ने नक्कली सहायक सेनानी पक्राउ परेका छन् ।    पक्राउ पर्नेमा मुस्ताङ थासाङ गाउँपालिका वडा नम्बर ४  तेन्जिङ तो गुरुङ भनि चिनिने विपिन लगुन बि.क रहेका छन् ।   १८ वर्षे वि.कलाई पोखरा महानगरपालिका वडा नम्बर १४ स्थित निर्माणाधीन पोखर...}

पुरा पढ्नुहोस्

सिरहामा बाबुछोराको हत्या आरोपमा बुहारीसहित ३ जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सिरहामा गत ७ जेठमा भएको बाबुछोराको हत्या घटनामा प्रहरीले मृतकका बुहारीसहित ३ जनालाई पक्राउ गरेको छ ।    अर्नमा गाउँपालिका–१ महनौरमा बाबुछोराको घरमा सुतेकै स्थानमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । हत्या हुनेमा ६० वर्षीय चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्तकुमार थिए...}

पुरा पढ्नुहोस्

संसद बैठक आइतबारसम्मका लागि स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ । संसद सचिवालयले आइतबार (१५ गते) सम्मका लागि बैठक स्थगित गरेको जनाएको हो ।    बिहीबार बोलाइएको संसदको बैठक आज एक बजेका लागि स्थगित गरिएको थियो । सरकारले संसदमा टेबल गरेको एमसीसीबारे छलफल संसदको मुख्य एजेन्डा छ । }

पुरा पढ्नुहोस्

बलात्कार घटनामा हदम्याद हटाउने बिषयमा सत्तारुढ र प्रमुख प्रतिपक्षका सांसदहरु एकमत  

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

महिला सांसदहरुले नाबालिकाहरुमाथि हुने बलात्कारलगायतका जघन्य अपराधका घटनामा हदम्याद लगाउने कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका छन ।    प्रतिनिधि सभाका नेकपा (एमाले) की सांसद विन्दा पाण्डे, नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल, नेकपा (माओवादी केन्द्र) की सांसद अमृता थापामगर...}

पुरा पढ्नुहोस्

चैत ८ देखि भाडा बढाउने यातायात व्यवसायीको चेतावनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

यातायत व्यवसायीले चैत ७ सम्म सरकारबाट यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् ।    पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेक...}

पुरा पढ्नुहोस्

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै, यो हो मुख्य एजेन्डा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (शुक्रबार) बस्दैछ । कांग्रेस मुख्यचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक शुक्रबार अपराह्न २ बजे बस्नेछ ।  बैठकले क्रियाशील सदस्यता सम्बन्धी विषयको टुङ्गो लगाउने मुख्य एजेन्डा रहेको पौडेलले बताए । कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी मापदण्डबारे शीर्ष...}

पुरा पढ्नुहोस्