
महानगरीय अपराध महाशाखा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले आज काठमाडौंको ढुंगेअड्डास्थित व्यापारिक गोदाममा छापा मारेको छ । टोलीले मेहन्दी हबिब, काला–कोला, हिनाज, निशालगायत ब्रान्डबाट सौन्दर्य सामग्री विक्रीवितरण गर्दै आएको कम्पनीमा छापा मारेको हो । ...}
पुरा पढ्नुहोस्संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुल रहमान अव्दुलमानन अल अवारबीच आज भेटवार्ता हुँदै छ । भेटवार्ताको क्रममा नेपाली श्रमिकको सुरक्षा र हितका विभिन्न आयामबारे छलफल हुने मन्त्री श्रेष्ठको...}
पुरा पढ्नुहोस्खोटाङका किसान युवराज राईलाई अलैंची किन्ने भनेर एक व्यक्तिले सम्पर्क गरे । सम्पर्क गर्ने व्यक्तिले अलैंची धेरै परिमाणमा जम्मा गरेर इटहरीमा बेच्ने बताएका थिए । राईले खोटाङ साकेला गाउँपालिका–२ बस्ने रन्जीत राई समेत ४ जनाको साथ लगाई १५० मन अलैंची पठाए । इटहरीमा सम्पर्क गर्दा द...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन जस्तो देखिने पहेँलो धातु, चेनरोल, औँठी र चुरासहित पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा ३० वर्षीय तौहिदुल तनविर, एमडि युनुस अलि, ५० वर्षीय सोभान तालुकदार, २५ वर्ष...}
पुरा पढ्नुहोस्युक्रेनले आफ्नो सीमामा बढ्दो तनावलाई लिएर रुस र युरोपेली सुरक्षा समूहका सदस्यहरुको बैठक बोलाएको छ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाका अनुसार रुसले जारी सैन्य तैनाथीको बारेमा छलफल गर्न गरिएको अनुरोधलाई बेवास्ता गरिरहेको छ । ‘हाम्रो अर्को कदम, रुसको योजनाहरुको बारेमा पा...}
पुरा पढ्नुहोस्सरकारले सचिवहरुको आवश्यकता र संख्याको बारेमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कार्यदल गठन गरेको हो । कार्यदलको संयोजकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव लक्ष्मण अर्याल छन् । यस्तै, सदस्यहरुमा जल तथा ऊर्जा आयोगका सचिव दिनेश घिमिरे...}
पुरा पढ्नुहोस्उत्तरप्रदेशको युल्तानपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने महिला रीता यादवमाथि अज्ञात समूहले सोमबार गोली प्रहार गरेको छ । यद्यपि, प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनु र गोली प्रहार हुनुको घटनामा आपसी सम्बन्ध छ कि छैन भन्ने बारेमा कुनै जानकारी प्राप्त हुन नस...}
पुरा पढ्नुहोस्अमेरिकी सरकारले नेपाली नागरिकको जीवन रक्षाका लागि प्रदान गरेको कोभिड–१९ बिरुद्धको खोप सोमबारदेखि देशभर लगाउन सुरु भएको छ । अमेरिकी जनाका तर्फबाट नेपाली जनताका लागि उपहार भनिएको खोप लक्षित वर्गमा पुगे–नपुगेको र व्यवस्थापन पक्ष सम्बन्धित दाताबाटै अनुगमनको नयाँ सुरुवात अमेरिकाल...}
पुरा पढ्नुहोस्मुगुमा मंगलबार . भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन् । नेपाल...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतको संयुक्त इजलासले पाँचदिन अघि सेवामा यथावत राख्न गरेको अल्पकालिन आदेशलाई निरन्तरता नदिने निर्णयसँगै सशस्त्र प्रहरीका डीआइजी प्रविणकुमार श्रेष्ठको पूर्ववत अनिबार्य अवकाशले निरन्तरता पाएको छ । सशस्त्र प्रहरीमा भावी महानिरीक्षकको रुपमा चर्चा गरिएका र मिडिया स्टन्टबाट...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit