
प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाको खाली जग्गा भूमाफियाहरुको कब्जामा रहेको बताएका छन् । मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताए । उनले...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिक-पर्यटकलाई उद्धार गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाणले विपद्का कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी...}
पुरा पढ्नुहोस्भारतको केन्द्र शासित प्रदेश जम्मुकश्मीरमा गत सोमबार देखि भारतीय सेना र आतंकवादी समूहबीच भीडन्त चलिरहेको छ । सीमावर्ती इलाका पुंछमा एक सातादेखि चलिरहेको यो भीडन्तमा दुई अधिकारीसहित नौ जना सैनिक मारिएको बीबीसी हिन्दीले जनाएको छ । सेनाले गत सोमबार पुंछबाट करिब सय किलोमिटर टाढा सरनकोट...}
पुरा पढ्नुहोस्प्रदेश २ का प्रमुख राजेश अहिराज (झा) लाई सरकारले बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई बर्खास्त गरेको हो । झाको स्थानमा मन्त्रिपरिषदले नेपाली काँग्रेसका नेता हरिशंकर मिश्रलाई प्रदेश प्रमुख नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । तत्कालीन केपी शर्...}
पुरा पढ्नुहोस्२०७२ सालको महाभूकम्पले क्षतिग्रस्त भएको पाटन दरबार क्षेत्रस्थित १८ औं शताब्दीको अष्टकोणिक कृष्ण् मन्दिरको जीर्णोद्धारको कार्य सम्पन्न भएको छ । काठमाडौं उपत्यका संरक्षण कोष, पुरातत्व विभाग र अमेरिकाको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोषको सहकार्यमा उक्त मन्दिर जीर्णोद्धार गरिएको हो ।...}
पुरा पढ्नुहोस्पाकिस्तानको क्वेटा शहरको प्रशिद्ध होटल सेरेनामा भएको बिस्फोटमा परि कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । उक्त होटलमा पाकिस्तानस्थित चीनका राजदूत बसेका थिए । उक्त हमलाको निसानामा चिनिया राजदूत रहेको रहेको बीबीसीले जनाएको छ । हमलाको बेला भने राजदूत होटलमा न...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त भएका पुष्पराम केसीको जन्म वि.सं. २०२३ साल भाद्र १५ गते नुवाकोट जिल्लाको तलाखु–३ मा भएको हो । हाल उनी काठमाडौंको हात्तिगौंडामा बस्दै आएका छन् । त्रिभुवन विश्वविद्यालयबाट एमपीए उत्तीर्ण गरेका केसी २०४९ साल वैशाख १९...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ‘यात्रुमैत्री प्रहरी व्यवहार’ प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा यहाँ कार्यरत प्रहरी कर्मचारीलाई प्रशिक्षण दिन थालिएको छ । प्रशिक्षणमा यहाँ कार्यरत २६५ प्रहरी हवल्दार र जवान सहभागी छन्...}
पुरा पढ्नुहोस्मकवानपुरको हेटौडामा शौचका लागि निस्किएकी बालिकाको सामुहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार राति १ बजे पिसाब फेर्न निस्केकी १५ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको हो । प्रहरी विवरण अनुसार राति पिशाब फेर्न निस्केको अवस्थ...}
पुरा पढ्नुहोस्नेपालगन्ज विमानस्थल नजिक बिहीबार शव फेला परेको घटनामा मृत युककलाई आफ्नै साथीले हत्या गरेको प्रहरीले आशंका गरेको छ । आपसी विवादपछि युवकको हत्या भएको हुनसक्ने प्रहरीको भनाइ छ । प्रहरीले घटनामा संलग्न भएको आशंकमा केही व्यक्तिलाई नियन्त्रणमा पनि लिएको छ । नेपालगञ्ज...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit