
सशस्त्र प्रहरी बलको उच्चपदस्थ अधिकृतको बढुवा प्रक्रिया सुरु भएसँगै रिक्त रहेका तीन नायब महानिरीक्षक (डीआईजी)मा एसएसपीहरु कालिदास धौबजी, विदुर खड्का र कुमार न्यौपानेको बढुवा हुने सम्भावना प्रबल देखिएको छ । सशस्त्रमा डीएसपीदेखि डीआइजीसम्म एक सय ६ पद रिक्त छन् । उक्त पदमा बढुवाका लाग...}
पुरा पढ्नुहोस्वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् । तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरुको खोजी भइरहेको छ ।...}
पुरा पढ्नुहोस्सत्तारुढ नेकपा एकीकृत समाजवादीले एमसीसी संसदमा टेबल गर्न दिने संकेत गरेको छ । शनिबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटी बैठकले एमसीसी संसदमा छलफल गर्न दिने कुरालाई निषेध गर्न नहुने निष्कर्ष निकालेको हो । तर यथास्थितिमा भने संसदबाट सो प्रस्ताव पारित गर्न दिन नहुने पार्ट...}
पुरा पढ्नुहोस्जुम्लाको चन्दननाथ नगरपालिका–६ रोकायावाडास्थित सतिदेवीको मन्दिर क्षेत्रमा बुधबार प्रहरीले बेवारिसे अवस्थामा दाहिने शंखसहित पुराना मूर्तिहरु फेला पारेको छ । मन्दिर पछाडि रहेको काँडेदार झाडीमा पुराना मूर्ति जस्तो देखिने गजुर, दाहिने शंख, बायाँ शंख, शिवपार्वती र गणेशको मूर्ति, प...}
पुरा पढ्नुहोस्चीनबाट कोरोनाविरुद्धको खोप आज(सोमबार) नेपाल आइपुग्दैछ । चीन सरकारले ८ लाख डोज सिनोभ्याक्स खोप दिने यसअघि नै निर्णय गरिसकेको थियो । उक्त खोप लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज आइतबार साँझ नै चीनको राजधानी बेइजिङ उडेको थियो । ...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका ५ जना सांसदहरु महन्थ ठाकुर–राजेन्द्र महतोको पक्षमा देखिएका छन् । जसपाले सरकारमा जाने निश्चित गरेपछि ती संसद ठाकुरको पक्षमा देखिएका हुन् । ५ सांसद ठाकुर पक्षमा पुगेपछि सोमबार उपेन्द्र यादव पक्षका १२ जना सांसदले मात्र शेरबह...}
पुरा पढ्नुहोस्चीन सरकारको अनुदानमा उपलब्ध गराइएको पहिलो खेपको स्वास्थ्य सामग्री लिएर नेपाल वायुसेवा निगमको विमान काठमाडौँका लागि उडेको छ । बेइजिङ दूतावास कूटनीतिक नियोग उपप्रमुख सुशिल कुमार लम्सालका अनुसार विमानले ४ सय थान अक्सिजन सिलिण्डर, १७३ थान कन्सनट्रेटर्स र १० थान भेन्टिलेटर बोकेको...}
पुरा पढ्नुहोस्सरकारले गठन गरेकाे छानबिन समितिले सुनसरी, कैलाली र पर्वतका हिरासत तथा कारागार कक्षमा भएका तीन ब्यक्तिकाे शंकास्पद मृत्यु 'आत्महत्या' भएकाे ठहरसहितकाे प्रतिवेदन गृह मन्त्रालयमा बुझाएकाे छ। गृह मन्त्रालयले तीन स्थानका हिरासत कक्ष तथा कारागारमा भएको आत्महत्यासम्बन्धी छानबिन गर्न बन...}
पुरा पढ्नुहोस्कपिलवस्तु प्रहरीले माघ महिनाभर ५९ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । आइतबार माघको तथ्यांक सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालयले भन्सार छली र ट्राफिक कारबाहीबाट उक्त रकम संकलन भएको जनाएको हो । प्रहरीका अनुसार भन्सार छली शीर्षकतर्फ ४२ लाख ९६ हजार संकलन गरेको छ । किराना सा...}
पुरा पढ्नुहोस्डोटीको दिपायल सिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका छन् । जिल्ला अदालतले मृतक मीनाका श्रीमान् प्रकाश, ससुरा प्रेम, सासू दुर्गा र बहिनी रम्भा दमाईंलाई पुर्पक्षका लागि थुनामा राख्न आज आदेश दिएको हो । गत फागुन ६ ग...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit