
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताएका छन् । कांग्रेस चितवन क्षेत्र नं २ ले प्रजातन्त्रका सेनानी कांग्रेसका पूर्वक्षेत्रीय सभापति भक्तिप्रसाद तिमिल्सिनाको सातौँ पुण्यतिथिका दिन आइतबार आयोजना गरेको श्रद्धाञ्जलिसभामा उनले...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर बस्दाका दिनसम्म प्रभावकारी काम गर्न निर्देशन दिएका छन् । मन्त्रालयले जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे शनिबार गरेको भर्चुअल बैठकमा गृहमन्त्री खाणले अब मेरो सरुवा हुने बेला आयो भन्दै दिन गनेर नबसी आफ्नो दायित...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले संयुक्त राष्ट्र संघको विशेष राजनीतिक मिशन रहेका देशसहित सुडान र कंगोमा पठाउने अधिकारीहरुका बिषयमा नयाँ मापदण्ड लागू गरेपछि यसले संगठनभित्र लफडा सुरु भएको छ । प्रहरीले संयुक्त राष्ट्र संघबाटै पूर्ववर्ती शर्त अनुसार सहमतीको कोटा घटाएको भन्दै नयाँ मापदण्ड लाग...}
पुरा पढ्नुहोस्म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएपश्चात् त्यसको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले चलाएको गोली लागेर सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु भएको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघ महासचिवका प्रवक्ता स्टिफेन डुजारिकले गरेको नियमित पत्रकार सम्मेलनमा स...}
पुरा पढ्नुहोस्रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो । यसअघि गत मङ्सिरमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जार...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको अभियोगमा चितवन रत्ननगर–८ स्थित शिवशक्ति खाद्य उद्योग प्रालिका सञ्चालक दिनेशकुमार अग्रवालसमेत तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । बुधबार विभागले ९ करोड २७ लाख ३७ हजार रुपैयाँ विगो कायम गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।...}
पुरा पढ्नुहोस्राजीनामा दिएर पुनः मुख्यमन्त्री बन्ने प्रयासमा रहेका लुम्बिनीका कामचलाउ मुख्यमन्त्री शंकर पोखरेलको योजनामा धक्का लागेको छ । नेकपा एमालेको नै एकल बहुमतमा सरकार बनाउने प्रयासमा लागेका पोखरेललाई उनकै पार्टीकी एक सांसदले धक्का दिएकी हुन् । एमाले सांसद विमला वली (विमला कुमारी खत्री)...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा महानिरीक्षक सरह नै अतिरिक्त महानिरीक्षकहरुको तलबमान र सेवा तथा सुविधा हुन्छ । अधिकारको प्रयोग र क्षेत्राधिकारमा केही तलमाथि रहे पनि सहकार्य र सहअस्तित्वमा ‘चेन अफ कमाण्ड’ मानेर अघि बढे महानिरीक्षक सरहकै अधिकार सदुपयोगको अवसरबाट सायदै अतिरिक्त महानिरीक्षक वञ्चित होलान् ।&nb...}
पुरा पढ्नुहोस्सरकारले लोकप्रिय नीति तथा कार्यक्रमलाई प्राथमिकता दिएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नयाँ र लोकप्रिय कार्यक्रम प्रस्तुत गरेकी हुन् । सरकारले अघिल्लो ओली...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीका प्रत्येक कार्यालयको काम कारबाही थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयस्थित विभिन्न कार्यालयको भ्रमणको क्रममा उनले यस्तो निर्देशन दिएका हुन् । निरीक्षणको क्रममा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit