Thursday, 26 June 2025 | २०८२ असार १२, बिहिबार

सम्बन्धित समाचार

लमजुङ भुकम्प: सात घर भत्किए, तीन जना घाइते

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर बुधबार बिहान गएको भूकम्पले सात घर भत्किनुका साथै तीन जना घाइते भएका छन् ।    जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी नायब उपरिक्षक (डिएसपी) गंगा थापाले जिल्लाभर ७ घर आंशिक रुपमा भत्केका र तीन जना सामान्य घाइते भएको प्रारम्भिक...}

पुरा पढ्नुहोस्

सीमामा खटिएको सशस्त्र प्रहरीलाई टेलिफोन र बाटोको समस्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बललाई टेलिफोन र बाटोघाटोको समस्या भएको छ ।      भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न स्थानमा सशस्त्र प्रहरीले सीमा निगरानी चौकी (बिओपी) स्थापना गरी सुरक्षा दिइरहेको छ । झुलाघाट, रोलघाट  र कुस्मौतघाटमा  सशस्त्र प्रहरीका सीमा...}

पुरा पढ्नुहोस्

जीवनभर सम्पत्तिको रास, बुढेसकालमा कारागारको बास

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  राजधानीमा सयभन्दा बढी रोपनी जग्गा, आलिशान बंगला र एकभन्दा बढी घर । अर्बौं लगानीको होटलको स्वामित्व । क्यासिनो र अस्पतालमा लगानी । राजधानी बाहिर पनि भव्य घर र प्रशस्त जग्गा ।     तपाईंलाई लाग्ला, यो सम्पत्ति देशकै ठूलोमध्येको कुनै एक व्यापारीको होला, या पुख्र्यौली रुपमै ध...}

पुरा पढ्नुहोस्

गाँजाको विवादले राअविका सहायक सूचकको हत्या

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।    बाँके नेपालगञ्ज उपमहानगरपालिका–६, फुल्टेक्रा बस्ने १८ वर्षीय विवेक परियारलाई नियन्त्रणमा लिइएको हो । परियारलाई भक्तपुरको चाँगुनारायण नगरप...}

पुरा पढ्नुहोस्

नागरिकता अध्यादेश खारेज गर्न माग गरिएको रिटमा सुनुवाइ हुँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले हालै ल्याएको नागरिकता अध्यादेश खारेज गर्न माग गरिएका ६ वटा रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवड...}

पुरा पढ्नुहोस्

राष्ट्रपतिद्वारा फागुन २३ मा संसद अधिवेशन आह्वान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले २३ फागुन अपराह्न ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्को सिफारिसअनुसार बैठक आह्वान गरेको जनाएको छ ।    सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त मितिमा संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति सम...}

पुरा पढ्नुहोस्

सेनाविरुद्ध उभिएका एकजना मुस्लिम सैनिक प्युठको कथा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाका प्युठ मोहम्मद जाविर खानले आफूलाई सैनिक मेसमा आफ्नो धार्मिक मान्यताविपरीत सुंगुर र बंगुरको मासु खान बाध्य पारिएको तथ्यसहित घटना सार्वजनिक गरेका छन् । खानले सेनाको मुख्यालय तथा राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरेपछि यो घटना बाहिर आएको हो ।    मुस्लिम समुदायमा स...}

पुरा पढ्नुहोस्

हरेक विद्यालयलाई उद्यमस्थल बनाउनुपर्छ : जनार्दन शर्मा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताएका छन् ।    एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको राष्ट्रिय परिषद्लाई आज सम्बोधन गर्दै उनले समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताएका छन् ।   ‘अब हाम्रा विद्यालय कृषि फर्म, गाई फर्म...}

पुरा पढ्नुहोस्

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच आज नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको छ । भारतको तीनदिने भ्रमणका पराष्ट्रमन्त्री ज्ञवाली बिहीबार दिल्ली प्रस्थान गरेका हुन् ।    भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल, भारतका लागि नेपाली राजदूत नीलाम...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीमा सेवा अवधि ३२ वर्ष बनाउन १२ करोडको खेल !

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल, नेपालमा २१ दिनका लागि नेतृत्व पाएका महानिरीक्षक पुष्पराम केसी र उनका निकट सहयोगीहरुले ठुलो धनराशी खर्च गरेर सेवा अवधि बढाउने चलखेल गरिरहेको सरकारी स्रोतले दाबी गरेको छ ।   स्रोतका अनुसार यसका लागि गृह मन्त्रालयका केही अधिकारी र गृह मन्त्री बालकृष्ण खाणका परिवारका सदस्य...}

पुरा पढ्नुहोस्