
महिला सांसदहरुले नाबालिकाहरुमाथि हुने बलात्कारलगायतका जघन्य अपराधका घटनामा हदम्याद लगाउने कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेका छन । प्रतिनिधि सभाका नेकपा (एमाले) की सांसद विन्दा पाण्डे, नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल, नेकपा (माओवादी केन्द्र) की सांसद अमृता थापामगर...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले प्रस्तावित न्यायाधीश नहकुल सुवेदीको सिफारिसविरुद्ध परेको रिट खारेज गरेसँगै उनको सर्वोच्च न्यायाधीश बन्ने बाटो खुलेको छ । तर, संसदीय सुनवाईमा उनी बिरुद्ध परेका उजुरीको छानबिन भने बाँकी नै छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले संविधानअनुसार योग्यता नै नपुगेका सुवे...}
पुरा पढ्नुहोस्कोरोनाभाइरसबाट अति प्रभावित मुलुक भारतमा पनि ‘भ्याक्सीन पासपोर्ट’को बारेमा छलफल सुरु भएको छ । जापानलगायतका विश्वका कतिपय देशहरुले ‘भ्याक्सीन पासपोर्ट’ प्रयोगमा ल्याउने निर्णय गरिसकेका बेला भारतमा यस बारेमा छलफल सुरु भएको हो । कोरोनाभाइरस विरुद्...}
पुरा पढ्नुहोस्मुलुकको राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ६१ हजार ७६७ मतसहित प्रमुखमा निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितलाई पराजित गरे । ‘¥यापर&r...}
पुरा पढ्नुहोस्वीरगन्जका ९ वर्षीय बालक राजन पटेलको शव २० असोज २०७३ मा वीरगञ्ज चिनी कारखाना लिमिटेडको नजिकै फेला प¥यो । चिनिमिल आवास क्षेत्र भित्र रहेको घाँस झारपातसहित पानी जमेको खाली स्थानमा उत्तानो परेको अवस्थामा उनको शव फेला परेको थियो । शवको प्रकृति हेर्दा कसैले कुटपिट गरेर हत्या गरेको...}
पुरा पढ्नुहोस्भदौ ३० गतेदेखि सञ्चालन भएको कक्षा १२ परीक्षाको नतिजा आज प्रकाशित भएको छ । राष्ट्रिय बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित गरेको हो । परीक्षाफल परीक्षा बोर्डको वेभसाइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिन्छ । यसका लागि वेभसाइटमा https://n...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीको सुदूरपश्चिम प्रदेशको बाहिनी प्रमुख रहेका डीआईजी प्रवीण श्रेष्ठले अवकास पाउने भएका छन् । उनको चार वर्ष कार्यकाल असार ९ गते सकिने भएपछि अवकासमा जान लागेका हुन् । पदावधि थपका लागि गृह मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव गरे पनि स्वीकृत नभएपछि उनले अवकास पाउने भएका हुन् ।&n...}
पुरा पढ्नुहोस्सुनसरीको धरान–४ को जंगलमा भेटिएको शवको सनाखत भएको छ । मृतक झापा दमक ५ का ४३ वर्षीय दिनेश सिग्देल भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्रकुमार कार्कीले पर्दाफासलाई जानकारी दिए । गत ४ फागुनमा सुनसरीको धरान उपमहानगरपालिका–४ अवस्थित धरान–भेडेटार सडक खण्डमा पर्ने जंगल...}
पुरा पढ्नुहोस्प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड–१९ कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरिएको छ । बुधबार बिहान १० बजेदेखि सिभिल अस्पाल नयाँ बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड–१९ कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरिएको हो । पहिलो...}
पुरा पढ्नुहोस्संसदीय समितिले इपीएस परीक्षा पास गरेर अलपत्र परेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले इपीएस परीक्षा पास गरेर बसेका कामदारलाई तत्काल दक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit