
सूर्य दल गण मोरङबाट टोली बोकेर हिँडेको सैनिक ट्रकले सप्तरीको रुपनी गाउँपालिका–१ मा मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । सेनाको सूर्य दल गण बिराटनगरबाट टोली बोकेर भैरवदल गण ललितपुर आउन थालेको सैनिक ट्रकको ठक्करबाट मोटरसाइकल चालक सप्तरीकै कृष्णश्रवण गाउँपालिका&ndash...}
पुरा पढ्नुहोस्प्रहरीकै मोटरसाइकल लिएर फरार भएका दाङको घोराही कारागारका कैदी यमराज परियारलाई प्रहरीले पुनः पक्राउ गरेको छ । भारतमा लुकिछिपी बस्दै आएका परियारलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी प्रहरीले नेपाल ल्याएको हो । दाङ प्रहरीका डीएसपी मुकुन्द रिजालकाे नेतृत्वमा खटिएकाे टाेलीले...}
पुरा पढ्नुहोस्प्रहरीले फूलचोकीमा हिँउ खेल्न गएका दुई युवालाई आइतबार राती जंगलबाट सकुशल उद्दार गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले उनीहरुको उद्दार गरेको हो । परिसर प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार सिन्धुली घरभई कलंकी बस्ने २१ वर्षका प्रशान्त थापा र दोलखा घरभई कलंकी बस्ने १९ वर्षका सुरेश केसी...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने सरकारको निर्णय कार्यान्वयन भइसकेकाले अन्तरिम आदेश दिन नपर्ने जनाएको छ । एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमाको इजलासले यस्तो आदेश दिएको हो । ‘निवेदकले रोक्न माग गरेको निर्णय...}
पुरा पढ्नुहोस्अमेरिकाको बोस्टन सहर नजिक आफ्नै व्यवसाय गरेर बसेका एकजना नेपाली व्यवसायीको गोली हानी हत्या भएको छ । हत्या गरिएका नेपाली ५४ वर्षीय लालकिशोर महासेठ हुन् । धनुषाको महेन्द्रनगर सखुका महासेठ १५ वर्षअघि अमेरिका गएका थिए । सोमबार राति ९ बजेतिर उनीमाथि गोली प्रहार भएको थियो । महासे...}
पुरा पढ्नुहोस्संघीय राज्य प्रणालीमा प्रदेश प्रहरी कार्यालयका प्रमुखको भूमिका र दायित्व भनेको मातहतका जिल्लाहरुमा शान्ति सुव्यवस्था कायम गर्ने हो । यस्तै प्रदेश प्रहरी प्रमुखले मातहतका जिल्लामा अपराध नियन्त्रण र अवैध निकासी–पैठारी रोक्ने तथा जिल्ला प्रहरी प्रमुखहरुको भूमिकाको निष्पक्ष मूल्यांकन गर्ने हो ।&nb...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढ...}
पुरा पढ्नुहोस्दिगो विकास समिति(सुपारी) उपसमिति गठन संसदीय समितिले सुपारी आयातमा भएको भनिएको नीतिगत भ्रष्टाचारको अध्ययन गर्न ५ सदस्यीय उपसमिति गठन गरेको छ । राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकले सुपारी निर्यातमा भएको भनिएको नीतिगत भ्रष्टाचारबारे अध्ययन गर्न...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल सहितका नेताहरुको माग बमोजिम अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले माधव नेपालसहितका नेताहरुको रिटमाथि सुनुवाई गर्दै स्पष्टिकरण सोधेकै आधारमा अन्तरिम आदेश दिइ रहन नपर्ने ठहर गरेको हो...}
पुरा पढ्नुहोस्वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit