Thursday, 19 June 2025 | २०८२ असार ५, बिहिबार

सम्बन्धित समाचार

विभूषणमा चुच्चे नक्सा नहुनुकाे यस्ताे रहेछ कारण

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गृह मन्त्रालयले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू हुनुअघि घोषणा भई कोभिड–१९ का कारण वितरण हुन नसकेको विभूषणमात्रै यसपटक सुशोभन गरिएको स्पष्ट पारेको छ ।   सुशोभन भएको विभूषणमा अङ्कित नेपालको नक्साका सम्बन्धमा केही सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएक...}

पुरा पढ्नुहोस्

कम्पनी अपरेसन बेसमा प्रधानसेनापति शर्मा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले बारास्थित महागढीमाई इलाकामा स्थापना गरिएको कम्पनी अपरेसन बेसको निरीक्षण गरेका छन् ।    सेनाले आसन्न स्थानीय तह निर्वाचन–२०७९ को सुरक्षामा केन्द्रित रही उक्त अपरेसन बेस निर्माण गरेको हो । बिहीबार निरीक्षणको क्रममा प्रधानसेनापति शर्माले बेसको वस्तुस...}

पुरा पढ्नुहोस्

गभर्नर अधिकारीको रिटमा अन्तरिम आदेश निरन्तरता दिने नदिनेबारे आज सुनुवाइ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतको संयुक्त इजलासमा आज सुनुवाइ हुँदै छ । बुधबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।    न्यायाधीश हरि फुँयालको वैशाख ६ गतेको इजलासले जाँचबुझ समिति गठन गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन...}

पुरा पढ्नुहोस्

पल शाह तनहुँ प्रहरीको नियन्त्रणमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नाबालिग एक गायिकामाथि जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रबाबु रेग्मीले बलात्कार आराेपी शाहलाई प्रहरीले नियन्त्रणमा लिएकाे पुष्टि गरेका छन्।   शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार...}

पुरा पढ्नुहोस्

काठमाडौंमा फेरि बढ्यो संक्रमण दर, खोप बढाउन सुझाव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को संक्रमण दर बढेर २० प्रतिशत पुगेको छ । एक हप्ताअघिसम्म संक्रमण दर नौ प्रतिशतमा झरेको थियो । अहिले ११ प्रतिशतले बढेको कामपाले जनाएको छ । जेठको तेस्रो हप्ता परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई संक्रमण देखिने गरेको थियो ।       &nbs...}

पुरा पढ्नुहोस्

घरमै सुतिरहेको अवस्थामा लहानमा एक सुनचाँदी व्यवसायीको गोली हानी हत्या

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सिरहाको लहानमा एक सुनचाँदी व्यवसायी युवाको गोली हानी  हत्या गरिएको छ ।    लहान नगरपालिका-२२ मा सुनचाँदीका पसल गरेका ४० वर्षीय प्रदीपकुमार विश्वकर्माको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ ।   सिरहाका एसपी सुदीपराज भण्डारीका अनुसार शनिबार मध्यराती सुति...}

पुरा पढ्नुहोस्

कसले निकाल्यो प्रहरीकै नाममा नक्कली सूचना ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयकै नाममा सामाजिक सञ्जालमा म्यादी प्रहरी भर्नाबारे नक्कली सूचना छ्यापछ्यापती भएको छ ।    प्रहरी प्रधान कार्यालयअन्तर्गत मानवस्रोत विकास विभागको म्यादी प्रहरी भर्ना सम्बन्धी सू्चना भन्दै १ लाख १८ जनशक्ति माग गरिएको पाइएको हो । प्रहरीको जनशक्ति माग सम्बन्धी सूचनासँ...}

पुरा पढ्नुहोस्

कोन्टी रेन्समवेयरको जानकारी दिनेलाई अमेरिकाको १० मिलियन डलर पुरस्कार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाको राज्य विभागले कोन्टी रेन्समवेयर संस्करणको अन्तर्राष्ट्रिय संगठित अपराध समूहको बारेमा जानकारी दिनेलाई १० मिलियन डलर इनाम दिने भएको छ ।    यसका साथै, कुनै पनि देशमा कुनै पनि व्यक्ति कोन्टी भेरियन्ट रेन्समवेयर घटनामा संलग्न भएको दोषसिद्धिका लागि अग्रणी जानकारी दिनेलाई ५ मिलियन...}

पुरा पढ्नुहोस्

जब गोर्खा सैनिक खुकुरी घुमाउँदै इस्लामिक स्टेटका लडाकु अघि उभिए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सिरियास्थित एक घरमा स्लामिक स्टेटका बन्धुकधारीहरु रहेको खबर बेलायती स्पेसल एयर फोर्स (एसएएस)लाई प्राप्त भयो ।    त्यहाँ कार्यरत एसएएस यूनिटले उक्त ‘सेफ हाउस’मा छापा मार्दै ती बन्धुकधारीलाई पक्रने  निर्णय गर्‍यो । जसका लागि एक स्पेसल यूनिट तयार गरियो ।&n...}

पुरा पढ्नुहोस्

प्रदेश २ का नेकपा संसदीय दलका नेता मण्डलविरुद्ध अविश्वासको प्रस्ताव

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रदेश २ मा नेकपा संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई दाहाल–नेपाल समूहले हटाउने तयारी गरेको छ ।    उक्त समूहका सांसद शत्रुघ्न महतोले मण्डलविरुद्ध दलका उपनेता रामकुमार यादवसमक्ष अविश्वास प्रस्ताव दर्ता भइसकेको र आइतबारको बैठकबाट हटाइने जानकारी दिए ।    &lsq...}

पुरा पढ्नुहोस्