
नेपाली सेनाले आज सूचना प्रकाशित गर्दै २ सय जना अधिकृत क्याडेटका लागि नयाँ भर्ना खुल्ला गरेको छ । सूचना अनुसार खुलातर्फ १ सय ५ पदमा आवेदन खुला गरिएको छ भने समावेशीतर्फ १८ महिला, २९ आदिवासी जनजाती, २५ मधेशी, १४ दलित, ५ अमर सैनिक सन्तती र ४ पद पिछडिएको क्षेत्रमा भर्ना आह्वान गरिएको...}
पुरा पढ्नुहोस्करिब एक वर्षअघि काठमाडौंको गोंगबुमा टाउको विनाको शव भेटिएको घटनाको फैसलासँगै यसका भित्री पाटाहरु सार्वजनिक भइरहेका छन् । काठमाडौं जिल्ला अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । २५ साउन २०७७ मा भएको उक्त घटनामा अभियुक्त कल्पना मुडभरीले नै कृष्णबहादुर बोहराको हत्या गरेको अदालतले ठहर गरिसकेको छ ।&...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको इतिहास लेखिने भएको छ । नेपाल प्रहरी प्रतिष्ठान महाराजगञ्जले शुक्रबार प्रहरीको इतिहास लेखन कार्यका लागि दुई जना इतिहासविद्सँग सम्झौता समेत गरेको छ । नेपाल प्रहरीको कार्ययोजना–२०७७ मा उल्लेख भए बमोजिम ‘नेपाल प्रहरीको गौरवपूर्ण इतिहासको संरक्षण तथा प्रवर्धन गर्न...}
पुरा पढ्नुहोस्धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक १.८९ अङ्कले उकालो लागेर दुई हजार ७३५ अङ्कमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२९ अङ्कले ओरालो लागेर ५१५.१९ मा सीमित भएक...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिका-८ पशुपतीस्थित बागमती खोलाको पुलमुनी अन्दाजी ३५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । उनको हाल नाम, थर, ठेगाना नखुलेको प्रहरीले जनाएको छ । यस्तै भक्तपुरको भक्तपुर नगरपालिका-६ चोछेस्थित सार्वजनिक पाटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय प...}
पुरा पढ्नुहोस्झापा प्रहरीले ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ पश्चिम धर्मकाँटाका ३२ वर्षीय टीका खत्री छन् । ठगीको उजुरी आएपछि उनीहरुलाई प्रहरीले बिहीबार पक्राउ गरे...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रीमा एण्टोनी ब्लिंकेन नियुक्त भएकोमा बधाई दिएका छन् । नवनियुक्त विदेशमन्त्री ब्लिंकेनलाई बिहीबार बधाई सन्देश पठाउँदै मन्त्री ज्ञवालीले बहुआयामिक नेपाल–अमेरिका सम्बन्ध आगामी दिनमा अझ उन्नत हुने विश...}
पुरा पढ्नुहोस्सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ । }
पुरा पढ्नुहोस्राजसिंह ठकुरी र शुशील तामाङ अति मिल्ने साथी थिए । दुबै जहाँ जाँदापनिसँगै । उनीहरुको मित्रता अन्य साथीहरुका लागि डाह लाग्ने थियो । तर सोमबार शुशीलको अन्तिम संस्कारको तयारी भइरहेको छ । राजसिंह महानगरीय प्रहरी वृत्तको हिरासतमा छन् । उनीमाथि उनका प्रिय साथी शुशीलको हत्या गरेको आरोप लागेको छ । आइतबार रात...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल—नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै हटाउने तयारी गरेको छ । त्यसका लागि पहिलो चरणमा उक्त पक्षको स्थायी समिति बैठकले प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको वि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit