
सङ्घीय संसद् सचिवालयले कोभिड–१९ संक्रमणलाई हेक्का राख्दै यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनमा सांसदका लागि सीट व्यवस्थापन गरेको छ । विशेषज्ञ चिकित्सकको रायपरामर्शमा सचिवालयले कोरोना संक्रमणको पक्षलाई ध्यान दिँदै एक र अर्काे सांसदबीच दुई कुर्सी खाली रहने गरी बस्...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीको प्रदेश २ कमाण्ड सम्हालेका डीआइजी चन्दप्रकाश गौतमलाई यतिबेला दैनिक २०–२५ कल फोन आउछ् । फोन गर्ने स्थानिय देखि केन्द्रीय तहका नेता देखि पहुँचवालासम्म हुन्छन् । सबैको माग एउटै हुन्छ–मुख्यालय तानिएका घुमुवाको सिफारिस । प्रदेशको कमाण्ड सम्हालन गएकै दिनदेखि...}
पुरा पढ्नुहोस्निलम्बनमा परेका उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेमाथि थप छानबिन गर्न प्रदेश २ प्रहरी कार्यालयले छानबिन समिति बनाएको छ । सरुवाको विषयमा नेपाली कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हानी मार्ने भन्दै उनी यादवका घरमा पुगेका थिए । उक्त घटना पुष्टि भएसँगै प्रहरी...}
पुरा पढ्नुहोस्मोरङमा बाबुछोराको विवादमा बाबुको ज्यान गएको छ । विराटनगर महानगरपालिका–८ बलुवाइ गाउँका ५४ वर्षीय विको सहनी मुखियाको मृत्यु भएको हो । मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार शनिबार राति बुबा छोराबीचको विवादका क्रममा छोराले धकेल्दा मुखिया लडेको र उनको घाटीमा बासको भाटाले...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र)को प्रवक्तामा कृष्णबहादुर महरा चयन भएका छन् । उनलाई प्रवक्तासँगै प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको समेत जिम्मेवारी दिइएको छ । यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका नेता नारायणकाजी श्रेष्ठलाई प्रवास समितिकोे जिम्मेवा...}
पुरा पढ्नुहोस्भारतमा सीआरपीएफका जवानले आफ्नै क्याम्पभित्र अन्धाधुन्द चलाउँदा ४ जनाको मृत्यु भएको छ भने आधा दर्जन बढी घाइते भएका छन् । भारतीय सञ्चारमाध्यम एएनआईका अनुसार छत्तीसगढ राज्यको सुक्मा गाउँस्थित मरैगुडा पुलिस स्टेशनमा ती जवानले अन्धाधुन्द गोली चलाएका हुन् । माओवादी प्रभावित मानिएको छत्...}
पुरा पढ्नुहोस्नेपाल रत्न तथा आभुषण संघले हिरा (डायमण्ड) परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्ने भएको छ । नेपालमा जेम्स ल्याब नभएका कारण डायमण्ड परीक्षणका लागि विदेश पठाउनुपर्ने स्थितिलाई अन्त्य गर्ने उद्देश्यले संघले नेपालमै जेम्स ल्याब स्थापना गर्न लागेको हो । बुधबार पत्रकार सम्मेलन आयोजना गरी...}
पुरा पढ्नुहोस्नेकपा एमालेकी नेतृ एवं सांसद रामकुमारी झाँक्रीले पार्टीले सांसद पदबाट हटाउनेगरी कारबाही गरे अदालत जाने बताउनुभएको छ । पार्टीले स्पष्टीकरण सोधेपछि नेता माधवकुमार नेपाल पक्षीय सांसदहरु मंगलबार काठमाडौंको बानेश्वरमा आकस्मिक रुपमा भेला भई छलफल गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै न...}
पुरा पढ्नुहोस्भारतको बाह्य गुुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ( ‘र’अ’) का नेपाल स्टेशन प्रमुख (एनपी स्याटालाइट चिफ) राघव भटनागर काठमाडौं ओर्लिएका छन् । भारतको नयाँ दिल्लीबाट आएको इण्डियन एयरलाइन्सको फ्लाइट नम्बर एआइ २१५ मा ‘र’अ’ अगामी प्रमुखका रुपमा हे...}
पुरा पढ्नुहोस्ललितपुर महानगरपालिकाले नगर प्रहरी एप्स सञ्चालनमा ल्याएको छ । ‘एलएमसी सिटी पुलिस एप्स’मा महानगरपालिकाभित्र देखिएका विभिन्न गतिविधि सेवाग्राहीले पठाएपछि समस्या भएमा समाधान गर्न नगर प्रहरी पुग्ने जनाइएको छ । सो एप्समा महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीका फोन नम्बरसमेत राखिए...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit