
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्रलाई गालीगलौजको पुलिन्दा भएको बताएका छन् । मंगलबार सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा मनमोहन अधिकारीको २३औं स्मृति दिवसमा अध्यक्ष ओलीले कांग्रेसको चुनावी घोषणापत्रमा नेकपा एमालेलाई गाली गलौज गरेको, राष्ट्र...}
पुरा पढ्नुहोस्इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा आज फरार भएका छन् । लागुऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय पशुपति यादव बिहान २ बजेट बजेतिर हिरासतको ग्रिल काटेर फरार भएका हुन् । &n...}
पुरा पढ्नुहोस्स्थानीय प्रशासनले अर्घाखाँचीको सन्धिखर्कमा रहेका २३ सरकारी कार्यालयमा मंगलबार बिहान गरेको आकस्मीक अनुगमन (छड्के) मा ६ कार्यालयका प्रमुख नै गायब भेटेको हो । प्रशासनले ६ प्रमुखसहित ६१ कर्मचारी बिनाजानकारी कार्यालयमा अनुपस्थित भएकोमा कारवाही अघि बढाएको छ । जिल्ला प्रशासन क...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणले पाएका छन् । स्कटल्यान्डको ग्ल्यास्गोमा आइतबारदेखि हुने जलवायुसम्बन्धी २६ औं विश्व सम्मेलन (कोप २६) सहभागी हुन प्रधानमन्त्री देउवा आज शुक्रबार त्यसतर्फ प्रस्थान गर्...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) चितवनका तत्कालीन कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेसमेत ३ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । घिमिरेसहित जोन सञ्चालक समितिका अध...}
पुरा पढ्नुहोस्मोरङको विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरी विजयी भएका छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उनका निकटतम प्रतिस्पर्धीमा नेकपा एमालेका सागर थापाले २१ हजार ४५५ मत प्राप्त गरेका छन् ।  ...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सोमबार अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । संविधानको धारा ८८ को उपधारा (४) र लुम्बिनी प्रदेशको प्रदेश सभा नियमावली २०७४ को नियम...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका रक्षामन्त्री डाक्टर मीनेन्द्र रिजालले पार्टीका कार्यकर्तासँगको भेटघाटमा सैद्धान्तिकरुपमा पाँच दलीय गठबन्धनले आगामी निर्वाचनसम्म निरन्तरता पाउने कुरा उठीरहेपनि व्यावहारिकरुपमा चुनावमा शीर्ष नेताका केही सिटमा यो तालमेलको सम्भावना देखेको उल्लेख बताएका छन् ।&n...}
पुरा पढ्नुहोस्गृहमन्त्री रामबहादुर थापा'बादल'ले सरकारले लिएकाे सहि सुरक्षा रणनीतिका कारण नेत्रविक्रम चन्द'विप्लव' नेतृत्वको पार्टी र सिके राउतकाे पार्टी मुलधार मा आएको दाबी गरेका छन्। पाेखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री बादलले मुलधार बाहिरका शक्तिहरुल...}
पुरा पढ्नुहोस्काठमाडौंको कालिमाटीस्थित साइनिङ स्टार सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको रकम हिनामिनामा दोषी ठहर भई फरार रहेका सहकारीका लेखा समिति संयोजक पञ्चमान महर्जन पक्राउ परेका छन् । सहकारीको निक्षेप रकम २२ करोड ६४ लाख ९४ हजार रुपैयाँ फिर्ता नदिई सो संस्थाका पदाधिकारी र सञ्चालकहरु...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit