Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

ओलीको अहंकारले पार्टी छिन्नभिन्न हुने अवस्था आएको छ : नेपाल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अहंकारले पार्टी छिन्नभिन्न हुन खोजेको बताएका छन् । बुधबार आफू पक्षका नेता कार्यकर्ताको राष्ट्रिय भेलामा उनले ओलीले २८ फागुनको निर्णयबाट पछि हट्न नखोजेको बताएका हुन् ।   नेता नेपालले ओलीले आफूल...}

पुरा पढ्नुहोस्

प्रधामन्त्री देउवाको भारत भ्रमण स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको गुजरातमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहभागिता जनाउने भाइब्रेन्ट गुजारत समिट कार्यक्रम हाललाई स्थगित गरिएको छ । सो कार्यक्रम स्थगित भएसँगै प्रधामन्त्री  देउवाको भारत भ्रमण पनि स्थगित हुने भएको छ ।     भारतको गुजरातमा जनवरी १० देखि १२ सम्म आयोजना हुन लागेको भाइब्रेन्...}

पुरा पढ्नुहोस्

नयाँ समीकरणतर्फ निधि, सिंह र कोइराला

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसमा महाधिवेशनको चटारो सुरु भएसँगै नेताहरुबीच भेटघाट तीव्र भएको छ । यस क्रममा सभापतिका दाबेदार तीन नेताहरुबीच शुक्रबार भेटघाट भएको छ ।    कांग्रेस उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह र महामन्त्री शशांक कोइरालाबीच कोइरालानिवास महाराजगन्जमा छलफल भएको ह...}

पुरा पढ्नुहोस्

सीमा सुरक्षामा सेना–सशस्त्र सहकार्य

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा काम गरिरहेका दुई सुरक्षा अंग नेपाली सेना र सशस्त्र प्रहरीकाबिच सहकार्य मोडालिटीका बिषयमा छलफल सुरु गराएका छन् । उनले सेनाले आयोजना गरेको दुईदिने सेमिनारको प्रधानमन्त्री ओलीले आज शुभारम्भ गरेका हुन् । रक्षामन्त्री समेत...}

पुरा पढ्नुहोस्

ओली समूहले माघ २३ मा नारायणहिटीअगाडि जनसभा गर्ने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहको बागमती प्रदेश कमिटीले यही २३ माघमा काठमाडौंमा जनसभा गर्ने भएको छ । काठमाडौँको ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार संग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरेको कमिटीले जनाएको छ ।   सभामा काठमाडौंका साथै प्रदेश...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने भए पनि प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा आज बैठक बोलाएका हुन् ।   प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार संसद आह्वानसम्बन्धी विषयमा छलफलका लागि बैठक बोलाइ...}

पुरा पढ्नुहोस्

नेता बादलको नेतृत्वमा एमालेको महाधिवेशन मूल व्यवस्थापन कमिटी 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बिहीबार बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टीको यही मंसीर १० देखि १२ गतेसम्म हुने पार्टीको महाधिवेशन चितवनमा गर्ने औपचारिक निर्णय गरेको हो ।    यस अघि विधान महाधिवेशनको समापनको क्रमम...}

पुरा पढ्नुहोस्

कैलालीका चार पालिकामा रेशम चौधरीको पार्टी विजयी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रेशम चौधरीले खोलेको पार्टीले कैलालीको चार स्थानीय तहमा जित हात पारेको छ। सांसदबाट निलम्बित चौधरीको पार्टीले टीकापुर क्षेत्रका चार स्थानीय तहमा जित हात पारेको हो । चौधरीको दल नागरिक उन्मुक्ति पार्टीले जानकी र जोशीपुर गाउँपालिका तथा भजनी र टीकापुर नगरपालिकामा जितेको छ ।   उन्मुक्ति पार्टी...}

पुरा पढ्नुहोस्

मदिराले मातेर हंगामा गर्ने मेजरविरुद्ध ‘कोर्ट अफ इन्क्वाइरी’ गठन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलालीमा आइतबार राति मदिरा खाएर हंगामा गर्ने नेपाली सेनाका मेजर अशोकजंग शाहीविरुद्ध ‘कोर्ट अफ इन्क्वाइरी’ गठन भएको छ । घटनाबारे जानकारी भएपछि जंगी अड्डाले महासेनानीको कमाण्डमा इन्क्वाइरी गठन गरेको हो ।    सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बुधबारदेखि इन्क्वाइरीले काम गर्न...}

पुरा पढ्नुहोस्

पूर्वसहसचिवले हडपे रुद्रमती किनारको एक रोपनी आठ आना जग्गा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–११ बबरमहलस्थित रुद्रमती नदी उकासको एक रोपनी आठ आना एक पैसा तीन दाम सार्वजनिक जग्गा अतिक्रमण भएको छ ।        कित्ता नं. २७ र १८ को यो जग्गा सरकारका पूर्वसहसचिव सुरज डोटेलले श्रीमती रेखा डोटेलको नाममा टहरा बनाएर भाडामा लगाई अतिक्रमण गरेको काठमाडौ...}

पुरा पढ्नुहोस्