Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

सम्बन्धित समाचार

प्रहरीले बडा दशैं र चैते दशैंमा गर्ने मौलो पूजा र निशान पञ्जाको यस्तो छ इतिहास र महत्व 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको वडा दशैंका अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प गरे  ।   पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बली पूजा तथा निश...}

पुरा पढ्नुहोस्

सर्वोच्चले भोलिदेखि सबै सेवा खुला गर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले भोलिदेखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ ।     कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढे पछि माघ ५ गतेबाट संकुचन गरेको सेवालाई भोलिदेखि नियमित रुपमा सबै सेवा प्रदान गर्ने भएको सर्वोच्चले जनाएको छ ।      गत बिहीबार बसेको पूर्ण ब...}

पुरा पढ्नुहोस्

एमालेको नयाँ कार्यालयमा ‘परी’ले गर्छिन् स्वागत

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेको नयाँ पार्टी मुख्यालयमा ‘परी’ नामको रोबोटले कार्यालयमा आउनेहरुलाई गेटमा स्वागत गर्ने भएको छ । नेपालमै बनेको उक्त रोबोटले मानिसहरुले सोधेका केही प्रश्नको जवाफ समेत दिन सक्ने जनाइएको छ ।     उक्त भवनको आज प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली...}

पुरा पढ्नुहोस्

नेपालका लागि राहत जुटाउन बेलायती अभिनेताको मौन अभियान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अभिनेता, टेलिभिजन प्रस्तोता एवं लेखकका सुपरिचित बेलायती नागरिक ब्रायन ब्लेस्डले नेपालमा कोभिड रोकथाम र नियन्त्रणमा सहयोग पुगोस् भनेर रकम सङ्कलन अभियान थालेका छन् ।   ‘जीवनको सबैभन्दा गाह्रो चुनौती’का रूपमा उल्लेख गरिएको यो अभियानमा उनी २४ घण्टा प्रयोजित मौन बसेका थिए । आइतबारद...}

पुरा पढ्नुहोस्

भारतले गर्यो बेइजिङ ओलम्पिक बहिष्कार 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतले भोलिदेखि हुन लागेको बेइजिङ ओलम्पिकलाई कूटनीतिक रुपमा बहिष्कार गर्ने घोषणा गरेको छ ।      भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीनले खेललाई राजनीतिकरण गरेकाले बेइजिङ ओलम्पिकको उद्घाटन सत्र र समापन सत्रमा चाल्र्स डे अफियर्सले सहभागी नहुने बताएका छन् । उनले य...}

पुरा पढ्नुहोस्

नेपालमा हाइड्रोजन इन्धन उत्पादन हुने

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ ।    दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्युट (जीजीजीआई)सँग नेपाल विद्युत प्राधिकरणले गरेको सम्झौता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख गरिएको हो ।   मं...}

पुरा पढ्नुहोस्

२५ वर्षपछि बुटवलमा कांग्रेसको पुनरागमन, खेलराज पाण्डेय बने मेयर

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय विजयी भएका छन् । प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले हराउँदै पाण्डेय निर्वाचित भएका हुन् ।    उनले ३० हजार १३० मत पाए भने निकटतम प्रतिस्पर्धी एमालेका बाबुराम भट्टराईले २२ हजार ५९७ मत पाए । २०७४ को निर्वाचनमा पाण...}

पुरा पढ्नुहोस्

हलिउडकर्मी नेपालमा फिल्म सुटिङ गर्न इच्छुक छन् : राजदूत खतिवडा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले हलिउडकर्मी नेपालमा फिल्म सुटिङ गर्न इच्छुक भएको बताएका छन ।  नेपाल-अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभलको बिहीबार शुभारम्भ गर्दै राजदूत खतिवडाले हलिउडका फिल्म निर्माता, निर्देशक र फिल्म लेखकहरुले नेपालम...}

पुरा पढ्नुहोस्

बाँकेका राअवि सूचक हत्या प्रकरणः दुई अनुसन्धान टोली हत्यारा खोज्न फिल्डमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक तथा स्थानिय नेकपा नेताका छोरा प्रविन थापा मगरको हत्या अनुसन्धानका लागि बाँके प्रहरीले डीएसपी र इन्स्पेक्टरको कमाण्डमा दुईवटा अनुसन्धान टोली बनाएर फिल्डमा खटाएको छ ।    बाँके प्रहरीले प्रविन हत्याको प्राविधिक बिश्लेषणका साथै घटनाको दिन र त्यसअघिक...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका डीआईजी राजु अर्याल एआईजीमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल, नेपालका नायव महानिरीक्षक (डीआईजी) राजु अर्याल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन् ।    गृह मन्त्रालयमा आईतबार राती अबेरसम्म बसेको बढुवा समितिको बैठकले बरियतामा एक नम्बरमा रहेका अर्याललाई एआईजी बढुवा सिफारिस गरेको हो ।   ...}

पुरा पढ्नुहोस्