
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र निलम ढुंगानालाई नियुक्त गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार गभर्नरको सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय गरेको हो । सरकारको उक्त निर्णयसँगै ढुंग...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरुङमाथि प्रदेशसभामा पेस भएको अविश्वासकाे प्रस्तावमाथि साेमबार मतदान हुँदैछ । त्यसअघि नै गुरूङले राजीनामा दिएका हुन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङको राजीनामा स्वीकृत गरेकी छन् । ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोली आज भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ । भारतीय जनता पार्टीको निमन्त्रणामा डा. महत नेतृत्वको टोली आज त्यसतर्फ लागेको हो । सो टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशमशेर राणा छ...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले मुलुक आन्तरिक राजस्व वृद्धि गरेर आत्मनिर्भर नभएसम्म आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने अवस्था रहेको बताएका छन् । शुक्रबार प्रतितिनिधि सभा अन्तरर्गतको अर्थ समितिले सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफलमा बोल्दै उनले सरकारले मुलुकलाई सन् २०२६ सम्म कम विकसि...}
पुरा पढ्नुहोस्अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले न्यायपालिकाको गरिमा र जनताको न्याय पाउने हकको सुनिश्चितताका लागि सर्वोच्च अदालतमा देखिएका समस्या समाधान गर्न आग्रह गरेको छ । इन्सेककी अध्यक्ष डा इन्दिरा श्रेष्ठद्वारा आज जारी प्रेस विज्ञप्तिमा नेपाली जनताको विकास, समृद्धि तथा मानव अधिकारमैत्री...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशमा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप आइतबार साँझ आइपुगेको छ । प्रदेशमा पहिलो चरणमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायत १७ हजार ३९६ जनालाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । आज प्रदेशका अन्य जिल्लामा खोप पु&y...}
पुरा पढ्नुहोस्नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजतन्त्र अन्त्य र गणतन्त्र स्थापनाको विरुद्धमा तत्कालीन झापा संघर्षका तीन नेता रहेको बताएका छन् । आज गणतन्त्र दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै उनले यस्तो उल्लेख गरे पनि नाम भने खुलाएका छैनन् । ‘विडम्बना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । सचिवालय अनुसार आज गरिएको पीसीआर परीक्षणमा प्रधानमन्त्री देउवाको रिपोर्ट नेगेटिभ आएको हो । गठबन्धनको पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रच...}
पुरा पढ्नुहोस्विगत १० महिनामा झापामा बलात्कारका १०६ घटनामा प्रहरीले ८६ अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ । जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८÷७९ को १० महिनामा सबैभन्दा बढी जबर्जस्ती करणीका ७२ जाहेरी परेका छन् । ती घटनामा ५६ अभियुक्त पक्र...}
पुरा पढ्नुहोस्नेपाल गुणस्तर तथा नापतौल विभागले वैदेशिक अनुदानको रकम सरकारबाट स्वीकृति नै नलिई खर्च गरेको छ । विभागले करिब २ करोड रुपैयाँ आफूखुसी खर्च गरेको महालेखा परीक्षकको कार्यालयको ५८ औं प्रतिवेदनमा उल्लेख गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभागअन्तर्गत राष्ट्रसंघीय ओजोन कार्यक्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit