Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

नेपाल प्रहरीका १२ ‘एक्स चिफ’ एउटै थलोमा, सहभागी भन्छन् छलफल र भेटघाटमात्र थियो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका १२ जना अवकाशप्राप्त महानिरीक्षकहरु बुधबार महाराजगञ्जस्थित एउटा घरमा भेला भए । त्यो घर अवकाशप्राप्त महानिरीक्षक ध्रुबबहादुर प्रधानको थियो । सबैलाई प्रधानले नै भेटघाटका लागि बोलाएका थिए ।    प्रहरी इतिहासमै यसरी अवकाशप्राप्त १२ महानिरीक्षकहरुमात्र एकै ठाँउमा भेटघाट गरेको...}

पुरा पढ्नुहोस्

सुजिता मृत्यु प्रकरण : परिवारले शव बुझे, दुई सातामा पनि आएन भिसेरा रिपोर्ट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दुई साताअघि जंगलमा मृत अवस्थामा फेला परेकी चितवनकी सुजिता भण्डारीको शव परिवारले बुझेका छन् । पोस्टमार्टमपछि उनको शव परिवारलाई जिम्मा लगाइएको चितवन प्रहरीले जानकारी दिएको छ ।    चितवन प्रहरीका प्रमुख एसपी ओम अधिकारीले आज परिवारलाई शव जिम्मा लगाइएको पर्दाफासलाई जानकारी दिए । सुजिताको श...}

पुरा पढ्नुहोस्

यी तीन चोर जसले काठमाडौंका नौवटा सहकारी र घर फोरे 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं उपत्यकाका विभिन्न घर, सहकारी तथा वित्तिय संघसंस्था गरी ९ स्थानमा चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।      पक्राउ पर्नेहरुमा काठमाडौं कोटेश्वर बस्ने रामेछाप दोरम्बा गाउँपालिका–४ घर भएका ३१ वर्षीय कमल थापा मगर, ३० वर्षीय धन...}

पुरा पढ्नुहोस्

किन रोकियो सशस्त्रमा आईजीपी नियुक्ति ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

देशका दुई सुरक्षा संगठन नेपाल प्रहरी र सशस्त्र प्रहरीमा सोमबारदेखि नेतृत्व अवकाशमा जाँदै छन् । त्यसैले सरकारले दुवै संगठनमा आईजीपी नियुक्तिका लागि आज मन्त्रिपरिषदको बैठक बोलाए पनि नेपाल प्रहरीको मात्र चयन भयो ।    सशस्त्र प्रहरीमा भने आईजीपी चयन नगरी बैठक सकिएको छ । सशस्त्रका आईजीपी...}

पुरा पढ्नुहोस्

काभ्रेमा बसभित्रै महिलाको बलात्कारपछि हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काभ्रेमा बसभित्रै एक महिलाको बलात्कारपछि हत्या भएको छ । गत आइतबार बसभित्रै मृत भेटिएकी महिलाको बलात्कारपछि हत्या भएको हो ।    उक्त हत्या संग्लनको आरोपमा चार जना सडक बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ ।  आइतबार बनेपास्थित बसपार्कमा पार्किङ गरिराखेको बा २ ख २...}

पुरा पढ्नुहोस्

बर्दिया प्रहरीको नो ड्रग्स अभियान, १४ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बर्दिया प्रहरीले चलाएको 'नो ड्रग्स इन बर्दिया' अभियान अन्तर्गत १४ जनालाई पक्राउ गरिएको छ ।    पक्राउ गरिएकामध्ये १ जनालाई सुधारकेन्द्र पठाइएको, २ जनालाई कानूनी कारवाहीमा ल्याइएको तथा अन्य ११ जनालाई सम्झाई बुझाई अभिभावक समेतलाई कानूनी परामर्श दिई जिम्मा लगाइएको जिल्ला प्रहरी क...}

पुरा पढ्नुहोस्

सशस्त्रको आईजीपीमा एआईजी केसीको बढुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा एआईजी पुष्पराम केसीलाई बढुवा गर्ने सरकारले निर्णय गरेको छ ।    बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले वरियतामा एक नम्बरमा रहेका केसीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले पर्दाफासलाई बताए । उनले यसको औपचारिक जानकारी केही समयम...}

पुरा पढ्नुहोस्

झापामा अटो चालकको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ ।कचनकवल गाउँपालिका–३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ ।    जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले मृतकको टाउको, अनुहारलगायत शरीरको विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या...}

पुरा पढ्नुहोस्

पूर्वका गण र गुल्ममा प्रधानसेनापति शर्माको निरीक्षण

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले आइतबार इलामस्थित रणशार्दूल गण र ताप्लेजुङस्थित भीमकाली गुल्मको निरीक्षण भ्रमण गरेका छन् ।    भ्रमणको दौरान उनले गण तथा गुल्मको तैनाथीको वर्तमान अवस्था, वस्तुस्थिति लगायत विविध पक्षबारे जानकारी हासिल लिई सकलदर्जालाई सम्बोधन गरेका थिए ।   ...}

पुरा पढ्नुहोस्

शान्तिनगर मूलसडकमा रहेको बेबीलोन सहकारीमा चोरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–३१ शान्तिनगर गेट नजिक मूल सडकस्थित बेबीलोन उपभोक्ता सहकारी संस्था लिमिटेडबाट नगद ७ लाख १० हजार रूपैयाँ बिहीबार राति चोरी भएको छ । चोरहरुले शान्तिनगर गेटको पेट्रोलपम्प नजिक रहेको सहकारी सुविधा कार्यालयकाे पछाडीको झ्यालको भेण्टिलेसनबाट भित्र छिरेर चोरी गरेको प्रहरील...}

पुरा पढ्नुहोस्