Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

हाइपरसोनिक मिसाइल परीक्षण गरेको उत्तर कोरियाको दाबी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

उत्तर कोरियाले देशका प्रमुख किम जोन उनको नेतृत्वमा हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरिएको दाबी गरेको छ । उत्तर कोरियाले तेस्रो पटक यस्तो मिसाइल परीक्षण गरिएको बताइएको छ ।    समाचार एजेन्सी केसीएनका अनुसार मिसाइल परीक्षण मंगलबार गरिएको हो । यसले १ हजार किलोमिटर टाढासम्म मार हान्न सक्न...}

पुरा पढ्नुहोस्

मृतकको नाममा सुरक्षा भत्ता लिने पाँच कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उदयपुरको रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँचजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ ।        मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्ता बापतको रकम निकासा...}

पुरा पढ्नुहोस्

कनेक्ट (इन):  उद्यमशीलता, सोचको संस्थागत विकास,  लगानी र सहकार्यको अवसर बन्यो 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल  र भारतका इनोभेटर, प्रतिष्ठित व्यक्ति र चिन्तकहरुलाई एकै ठाँउमा ल्याएर दुवै देशका नवीन पद्धति र उद्यमशीलतालाई प्रवर्धन गर्न मद्दतगर्ने कनेक्ट (इन) सम्पन्न भएको छ ।    भारत र नेपालका उद्यमशील प्रतिभाहरुलाई जोड्ने उद्देश्यबाट प्रेरित यो कन्क्लेभले हाम्रा माझ सयौं समस्या भएता...}

पुरा पढ्नुहोस्

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दर्ता भएका यी हुन् १२ राजनीतिक दल 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने भएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले बताए  ।  निर्वाचनमा नौ राजनीतिक दलले सबै प्रदेशमा र तीन राजनीतिक दलले कुनै प्रदे...}

पुरा पढ्नुहोस्

रुपन्देही प्रहरी प्रमुखमा एसपी मनोज केसी, सशस्त्रकाे गणपतिमा उप्रेती

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रमुखमा एसपी मनोज केसीको काज सरुवा गरेको छ । सोमबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो कमाण्ड सेन्टरका प्रमुख केसीलाई चुनौतीपूर्ण मानिएको रुपन्देही प्रहरीको जिम्मा दिएका हुन् ।    महानिरीक्षक थापा क्षेत्रीले प्र...}

पुरा पढ्नुहोस्

चीनका पूर्वउपप्रधानमन्त्रीले यौनहिंसा गरेको टेनिस खेलाडीको आरोप

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

चीनकी पूर्व विश्व नम्बर १ टेनिस युगल खेलाडी पेंग सुआईले पूर्वचिनियाँ उपप्रधानमन्त्री झांग गाओलीले आफूलाई यौनहिंसा गरेको आरोप लगाएकी छन् । केही वर्षअघि आफूलाई घरमा बोलाएर यौन सम्बन्ध राख्न बाध्य बनाएको उनले सामाजिक सञ्जालमार्फत आरोप लगाएकी हुन् ।    पेंगले मंगलबार बिबो एकाउन्टबाट यस्त...}

पुरा पढ्नुहोस्

डेढ वर्षभित्र सबै भूमिहीनले जग्गा पाउँछन् : अध्यक्ष ज्ञवाली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले आगामी डेढ वर्षभित्र सबै भूमिहिनले जग्गा प्राप्त गर्ने बताएका छन् ।    ‘आयोगले ७५३ स्थानीय तहसँग भूमिसम्बन्धी समस्या समाधानका कार्य गर्ने समझदारी गरिसकेको छ । स्थानीय तहका आगामी डेढ वर्षमा सबै भूमिहीनलाई जग्गा उपलब्ध...}

पुरा पढ्नुहोस्

सिन्धुपाल्चोकमा मतदानमा विवाद हुँदा सेनाले हतियार उठाएपछि...

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सिन्धुपाल्चोकको मेलम्ची–४ स्थित ज्यामिरेमा मतदानको क्रममा विवाद भएपछि सुरक्षाकर्मी परिचालन गरिएको छ ।    सो स्थानमा ठूलो संख्यामा नेपाली सेना र प्रहरीलाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए ।    अशक्त र अपांगको नाममा अरुले नै मतदान गरेपछि वि...}

पुरा पढ्नुहोस्

क्लब हाउसमा प्रहरी महानिरीक्षकसहितको फेक आइडी बनाउने पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीको साइबर ब्युुरोले सामाजिक सञ्जाल क्लब हाउसमा नेपाल प्रहरीको लोगोलगायत दुरुपयोग गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।   ब्युरोको एसएसपी नविन्द अर्यालले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ बस्ने २० वर्षीय इसान लामिछानेलाई पक्राउ गरेको जानकारी दिए ।    उनका...}

पुरा पढ्नुहोस्