Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

दाङमा मृत भेटिएका बालकहरुको पहिचान खुल्यो, गाडी मालिक र चालक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दाङमा शनिबार राति रोकिराखिएको भारतीय कारमा भेटिएका मृत तीन बालकको पहिचान खुलेको छ ।    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार मृतक तुलसीपुर उपमहानगरपालिका–६ गाइडर बस्ने भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षी...}

पुरा पढ्नुहोस्

भारतकाे गुजरात राज्यमा दैलेखकी नेपाली युवतीको सामुहिक बलात्कारपछि हत्या 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको गुजरात राज्यस्थित अहमदावादको दानी लिम्दा, बेहरामपुरमा दैलेखबाट मजदुरीका लागि गएकी २३ वर्षीया प्रतिक्षा गिरीको सामुहिक बलात्कारपछि हत्या भएको छ ।  अमेरिकाबाट संचालित अनलाइन डिसी नेपालका अनुसार उनको अपहरणपछि स्थानीय तीन युवाले लागूऔषध खुवाएर सामुुहिक बलात्कारपछि हत्या गरेका हुन् । प्र...}

पुरा पढ्नुहोस्

शिकार खेल्दा आफ्नै साथीले चलाएको गोली लागी मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङ केराबारी गाउँपालिका–३ का ३२ वर्षीय हस्तबहादुर राईको शिकार खेल्दा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको गोली लागी मृत्यु भएको छ ।   गत बुधबार साँझ उनी स्थानीय बाँसघारी खोप सरकारी राष्ट्रिय वन जंगलमा सोही स्थानका ३७ वर्षीय गजेन्द्र राई र २६ वर्षीय रुबिन लिम्बूसँग शिकार खेल्न गएका...}

पुरा पढ्नुहोस्

काठमाडौंमा एकै दिन तीन ठाउँमा चोरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंमा मंगलबार एकै दिन तीन ठाउँमा चोरी भएको छ । काठमाडौं तारकेश्वर नगरपालिका–११ शुभकामना चोक डेरा गरी बस्ने सिरहा गोलबजार नगरपालिका–३ घर भएका २५ वर्षीय रबिनकुमार लामाको कोठाबाट ताल्चा फुटाई ३ तोला सुन र नगद ५० हजार रुपैयाँ मंगलबार राति चोरी भएको हो ।    यसैगरी काठमा...}

पुरा पढ्नुहोस्

भनसुन र ज्युहजुर गर्नेका लागि सशस्त्र महानिरीक्षकको ढोका बन्द 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक राजु अर्यालले आफू सबै वरिष्ठ अधिकारीदेखि बिल्लादारसम्मलाई राजनीतिक भनसुन र चाकडी/चाप्लुसीभन्दा आफ्ना गुनासा र समस्या आफू मातहतका कमाण्डरलाई भन्न निर्देशन दिएका छन् ।    उनले राजनीतिक दलका नेताबाट भनसुन गराउने र आफूसहित वर...}

पुरा पढ्नुहोस्

गुल्मीको छिनुवा खोला हत्याकाण्ड : ८ महिनापछि ३ आरोपी पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गुल्मीको ईश्मा गाउँपालिका–२ घर भई सोही गाउँपालिका–१ छिनुवा खोलास्थित न्यू भूमरी होटलका सञ्चालक २३ वर्षीय मोतीबहादुर कुँवरको हत्या गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा ईश्मा गाउँपालिका–१ का २० वर्षीय सुशी कुमार र १८ वर्षीय २ जना किशोरहरु रह...}

पुरा पढ्नुहोस्

बाराबाट स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित दुई भारतीय पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बारा प्रहरीले स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया–७ का ३५ वर्षीय चन्द्रशेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमार छन् ।   १२ फागुनमा कलैया–मटिअर्वा सडकखण्ड अन्र्तगत कलैया उपमहानगरपा...}

पुरा पढ्नुहोस्

ललितपुरमा एकाबिहानै लुटिए ७८ वर्षीय वृद्ध

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गोदावरी नगरपालिका–६ लेले बस्ने ७८ वर्षीय रामबहादुर थापाको नगद १० हजार रुपैयाँ र १ तोलाको सुनको औठी बिहीबार बिहान लुटपाट भएको छ ।   ललितपुर महानगरपालिका–१२ मंगलबजार मछिन्द्रनाथ मन्दिर नजिकबाट लुटपाट भएको हो ।    थापालाई अपरिचित व्यक्तिहरुले फ्रुटिमा नसालु पदार...}

पुरा पढ्नुहोस्

प्रहरीका ३६ डीएसपीको सरुवा (सूची सहित)

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले ३६ जना नायब निरीक्षकको नियमित सरुवा गरेको छ ।   मानव स्रोत तथा प्रशासन विभागले सोमबार गरेको डीएसपी सरुवामा केही इलाका प्रहरी कार्यालयका प्रमुखहरु फेरिएका छन् ।   यस्तै जिल्लाहरुका डीएसपीको पनि सरुवा भएको छ । उपत्यकाका दुई वृत्त प्रमुख फेरिएका छन् । ...}

पुरा पढ्नुहोस्

छुरा हानेर छिमेकीको हत्या गरेको आरोपमा सिरहाबाट ५ पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

छिमेकीलाई छुरा प्रहार गरी हत्या गरेर फरार रहेको आरोपमा सिरहाको गोलबजार नगरपालिकाका ५ जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।      सिरहाको गोलबजार नगरपालिका ६ डोहटिया निवासी २६ वर्षीय रामकुमार सदालाई छुरा प्रहार गरी हत्या गरेको र २६ वर्षीय रिकेश सदालाई घाइते बनाई फरार भएको आरोप...}

पुरा पढ्नुहोस्