Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

डोटीकी मीनाको हत्या आरोपमा श्रीमानसहित परिवारका चार जना थुनामा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

डोटीको दिपायल सिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका छन् । जिल्ला अदालतले मृतक मीनाका श्रीमान् प्रकाश, ससुरा प्रेम, सासू दुर्गा र बहिनी रम्भा दमाईंलाई पुर्पक्षका लागि थुनामा राख्न आज आदेश दिएको हो ।        गत फागुन ६ ग...}

पुरा पढ्नुहोस्

साथीसँग घुम्न निस्किँदा कञ्चनपुरमा सामूहिक बलात्कार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कञ्चनपुरको वेदकोट–५ धरमपुरकी १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही ठाउँका २२ वर्षीय धनबहादुर विक रहेको जिल्लाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले पर्दाफासलाई जानकारी दिए ।    उनका अनुसार आरोपी र पीडित साथी रहे...}

पुरा पढ्नुहोस्

त्रिविमा प्रतिस्पर्धाविना करारका अध्यापकलाई स्थायी गर्ने निर्णयको विरोध

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत जनशक्तिलाई आन्तरिक प्रक्रियाबाट स्थायी गराउन तयारी गरेकामा विभिन्न विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन् ।         ती सङ्गठनले विज्ञप्ति जारी गरेर नयाँ पुस्ताका प्रविधिमैत्री दक्ष जनशक्ति उत्पादन भइसकेको अवस्थामा त्यसलाई दुरुत्साहन हुने...}

पुरा पढ्नुहोस्

निर्वाचनमा विवाद भएपछि बाजुरामा सीडीओ, नेपाल प्रहरी र सशस्त्रका प्रमुख फेरिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले बाजुराका प्रमुख जिल्ला अधिकारी (सिडिओ), सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख परिवर्तन गरेको छ ।   बुथ कब्जाका कारण निर्वाचनमा विवाद र स्थगित भएपछि सरकारले निर्वाचन आयोगको सिफारिसमा उनीहरुलाई परिवर्तन गरेको हो । निर्वाचन आयोगले बाजुरामा पुनः चुनाव गराउने तयारी गरेको छ । ...}

पुरा पढ्नुहोस्

काठमाडौंमा करोडभन्दा बढीको गरगहना चोर्ने धर्मेन्द्र पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले काठमाडौंमा श्रृंखलाबद्ध चोरी गरी फरार रहेका एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीले १ करोड २० लाख ६९ हजार बराबरको डाँका चोरी कसुरमा ६ वर्ष कैद सजाय भएका धर्मेन्द कुमार पोदारलाई पक्राउ गरेको हो ।    उनको समूहले २७ मंसिर २०७६ मा काठमाडौंको ताहाचालस्थित निरज...}

पुरा पढ्नुहोस्

कपिलवस्तुमा गर्भवती छोरीलाई झुण्डाएर मारेको भन्दै बाबुको उजुरी, शव उत्खन्नगर्दै प्रहरी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित सिंहखोरमा एकजना २० वर्षीया गर्भवती महिलालाई उनकै परिवारले हत्यागरि शव सतगत् गरेको भन्दै मृत्तकका बुवाले प्रहरीमा उजुरी दिएका छन् ।      सिंहखोर गाउँकी २० वर्षीया रहिसुन निसालाई बुधबार राती झुण्डाएर मारेको र बिहीबार प्रहरी समेतलाई जानकारी नदि...}

पुरा पढ्नुहोस्

भारतकाे कानपुरमा मसानघाटको भाइरल तस्बिर खिच्ने फोटोपत्रकारको बयान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पछाडि निलो आकाश । तल भुईंमा जलिरहेका लासहरुबाट उठिरहेको धुँवाले आकाश जस्तै मिल्दोजुल्दो ।    बिहीबार कानपुरको भैरव घाटमा खिचिएको यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भईंरहेको छ । त्यसलाई देखेर मानिसहरु मानवीय त्रासदीको अनुमान लगाईं रहेका छन् ।   यी तस्बिरहरु पीटीआईका फोटोग्राफ...}

पुरा पढ्नुहोस्

बालकुमारीको मूर्तिखोज्न डीएसपी दीपक भारतीको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुर महानगरपालिका–२७ सुनाकोठीमा अवस्थित बालकुमारी मन्दिरबाट आइतबार चोरी भएको मूर्ति खोज्न पाँच सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ ।    जिल्ला प्रशासन कार्यालय ललितपुर कार्यालयमा साेमबार भएको छलफलमा प्रहरी नायब उपरीक्षक दीपक भारतीको संयोजकत्वमा सो अनुसन्धान टोली गठन गरिएको प...}

पुरा पढ्नुहोस्

सगरमाथा आरोहणका क्रममा स्वीस र अमेरिकी नागरिकको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सगरमाथा आरोहणका क्रममा अमेरिका र स्वीजरल्यान्डका दुई आरोहीको मृत्यु भएको छ । यस सिजनको आरोहणको यो पहिलो मृत्युको घटना हो ।   सेभेन समिट ट्रेकका मिङ्मा शेर्पाका अनुसार बुधबार ती दुई आरोहीको ज्यान गएको हो । मृत्यु हुनेमा स्वीस आरोही ४० वर्षीय अब्दुल वारेख, अमेरिकाका ५५ वर्षीय पुवी लिउ छन् ।...}

पुरा पढ्नुहोस्